Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 203)

मुख्य समाचार

तिलोत्तमा -९ केवलानीमा अतिथि गृह र सभाहल निर्माण

तिलोत्तमा -९ केवलानीमा अतिथि गृह र सभाहल निर्माण

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०७८ · 0

तिलोत्तमा, १८ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अतिथि गृह तथा सभाहल निर्माण गरेको छ । नगरपालिकाले वडा नं. ९ को केवलानीमा १६ कोठाको अतिथि गृह र १२ सय जना अट्ने क्षमताको सभाहल निर्माण गरेको हो । हाल सभाहलमा कोरोना अस्थायी अस्पताल तथा अतिथि गृहमा अस्पतालमा खटिने स्वास्थ्यकर्मीको आवास व्यवस्थापन गरिएको छ । कोरोना महामारीको दोस्रो […]

रुपन्देही सुपर लिग : शंकरनगर क्रिकेट क्लब विजयी

रुपन्देही सुपर लिग : शंकरनगर क्रिकेट क्लब विजयी

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०७८ · 0

भैरहवा, १८ फागुन । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग अन्तर्गत डिभिजन बीको बुधबारको खेलमा शंकरनगर क्रिकेट क्लबले बुटवल राइनोज क्रिकेट क्लबलाई २६ रनले पराजित गरेको छ । सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर व्याटिङ गरेको शंकरनगरले निर्धारित ५० ओभरको खेलमा ४७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २ सय १२ रनको योगफल बनायो […]

ढुवानीलाई बैज्ञानिक बनाउन र भाडामा एकरुपता कायम गर्न सुझाव

ढुवानीलाई बैज्ञानिक बनाउन र भाडामा एकरुपता कायम गर्न सुझाव

संसारपोस्ट संवाददाता · १७ फाल्गुन २०७८ · 0

बुटवल, १७ फागुन । माल सामानको ढुवानी भाडालाई बैज्ञानिक रुपमा निर्धारण गर्न र त्यसमा एकरुपता कायम गर्न व्यवसायीहरुले ढुवानी व्यवसायीलाई सुझाव दिएका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा सोमबार बुटवलमा आयोजना गरिएको ढुवानी सम्वन्धि अन्तरक्रियामा ट्रान्सपोर्ट व्यवसाय ढुवानी ग्राममा सरेपछि ढुवानीको भाडादर वृद्धि भएको र भाडामा एकरुपता नभएको भन्दै ब्यवसायीहरुले सुधार गर्न सुझाव […]

लुम्बिनी प्रदेश : अस्पताल बिकास समिति अध्यक्ष र खेलकुद परिषद सदस्य नियुक्त

लुम्बिनी प्रदेश : अस्पताल बिकास समिति अध्यक्ष र खेलकुद परिषद सदस्य नियुक्त

संसारपोस्ट संवाददाता · १६ फाल्गुन २०७८ · 0

बुटवल, १६ फागुन । लुम्बिनी प्रदेश सरकारको आइतबार बसेको मन्त्री परिषद्को बैठकले लुम्बिनी प्रदेशमा खेलकुद परिषद् र अस्पताल ब्यवस्थापन समितिमा जिम्मेवारी प्रदान गरेको छ । आइतबार बसेको मन्त्री परिषद्को बैठकबाट खेलकुद परिषद् र अस्पताल ब्यवस्थापन समितिमा जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताउनुभयो । प्रवक्ता तिलकराम […]

तिलोत्तमा नगरपालिका पूर्णखोप सुनिश्चितता घोषणा

तिलोत्तमा नगरपालिका पूर्णखोप सुनिश्चितता घोषणा

संसारपोस्ट संवाददाता · १६ फाल्गुन २०७८ · 0

तिलोत्तमा, १६ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई कोरोना विरुद्धको पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १२ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएपछि तिलोत्तमालाई मुलुककैं पहिलो कोरोना विरुद्धको पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । आइतबार गरिएको घोषणालाई सोमबार नगरपालिकामा आयोजित एक कार्यक्रमबीच जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक एकराज विश्वकर्माले सार्वजनिक […]

तिनाउ नदीको बगर बन्यो सुन्दर पार्क

तिनाउ नदीको बगर बन्यो सुन्दर पार्क

संसारपोस्ट संवाददाता · १६ फाल्गुन २०७८ · 0

बुटवल, १६ फागुन । तिनाउ नदीको बगरले परिचित रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ को १० नम्बर चोक नजिकैको नदी तटीय क्षेत्र अहिले सुन्दर रमणिय एबम पर्यटकीय स्थलका रुपमा विकास भएको छ । यो पार्कमा एक पटक पुग्नै पर्ने स्थलका रुपमा नवजिवन क्लव, नवजिवन बचत तथा ऋण सहकारी संस्था र तिलोत्तमा पार्कको विशेष पहलमा निर्माण […]

नेपाली कांग्रेस शुभविहानी टोल समितिमा नयाँ नेतृत्व चयन

नेपाली कांग्रेस शुभविहानी टोल समितिमा नयाँ नेतृत्व चयन

संसारपोस्ट संवाददाता · १६ फाल्गुन २०७८ · 0

तिलोत्तमा, १६ फागुन । नेपाली काँग्रेस वडा समिति तिलोत्तमा–३, रुपन्देहीले पार्टीको संगठनलाई प्रभावकारी ढंगले अगाडी बढाउन सांगठनिक गतिविधिलाई अगाडी बढाएको छ । नेपाल सरकारले निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा आगामी निर्वाचनलाई समेत लक्षित गरेर वडा समितिले विभिन्न टोल समितिहरुलाई क्रियाशिल बनाउने उद्देश्य अनुरुप टोल समितिको अधिबेशन गराउने कार्य लाई अगाडी बढाएको छ । वडामा रहेका […]

लुम्बिनी प्रदेशमा बन्दको आंशिक प्रभाव

लुम्बिनी प्रदेशमा बन्दको आंशिक प्रभाव

संसारपोस्ट संवाददाता · १६ फाल्गुन २०७८ · 0

बुटवल, १६ फागुन । एमसीसी संसदबाट अनुमोदन भएको विरोधमा विभिन्न दलले आज नेपाल वन्दको आह्वान गरेका छन् । लुम्बिनी प्रदेशमा नेपाल बन्दको प्रभाव आंशिक रुपमा परेको छ । नेकपा माओबादी (विप्लव) नेतृत्व सहित बिभिन्न ६ वटा राजनीतिक दलीय मोर्चाले संघीय संसदबाट एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध जनाउँदै आज (सोमबार) नेपाल बन्दको आह्वान गरेका हुन् । […]

नेपाली काँग्रेस तिलोत्तमा–३ संगठन सुदृढिकरण अभियानमा

नेपाली काँग्रेस तिलोत्तमा–३ संगठन सुदृढिकरण अभियानमा

संसारपोस्ट संवाददाता · १३ फाल्गुन २०७८ · 0

तिलोत्तमा, १३ फागुन । नेपाली काँग्रेसले संगठनलाई चुस्त दुरुस्त र संगठन सुदृढिकरणको कामलाई प्रभावकारी बनाउने उद्देश्य अनुरुप नगर तथा गाउँ पालिकाका वार्डहरुमा टोल समिति गठन तथा गठन भएका वडाहरुमा वडा अधिबेशन गराउने कामलाई प्राथमिक्तामा राखेको छ । हालै सम्पन्न जिल्ला कार्य समितिको बैठकले जिल्ला भित्रका सबै नगर तथा गाउँ पालिकाका वडाहरुमा वडा कार्यालय स्थापना तथा […]

विश्व बैंकसँग २ अर्ब १४ करोड बरारको सहुलियतपूर्ण ऋण सम्झौता

विश्व बैंकसँग २ अर्ब १४ करोड बरारको सहुलियतपूर्ण ऋण सम्झौता

संसारपोस्ट संवाददाता · १३ फाल्गुन २०७८ · 0

ऋण कोभिड १९ विरुद्धको खोप खरिदमा उपयोग गरिने काठमाडौं, १३ फागुन । नेपाल सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड बरारको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ । शुक्रबार अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गर्नुभयो । सो ऋण नेपालले […]

Posts pagination

Previous 1 … 202 203 204 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क