भैरहवा, २६ फागुन । लुम्बिनी प्रदेशकी श्रम, रोजगार तथा यातायात ब्यवस्था मन्त्री पूरमति ढेंगा मगरले यातायात क्षेत्रका समस्याहरु नीति नियमहरु बनाएर समाधान गर्न प्रदेश सरकार क्रियाशील रहेको बताउनु भएको छ । ई रिक्सा र टेम्पो चालकहरुको समस्या समाधानलाई आफ्नो मन्त्रालयले प्राथमिकतामा राखेको उहांले बताउनु भयो । बिहीबार भैरहवामा सम्पन्न चालक सचेतना अभिवृद्धि कार्यक्रममा बोल्दै मन्त्री […]