Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गुल्मी काँग्रेसको अठोट : ‘सबल वडा, सक्षम टोल, अभियान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गुल्मी काँग्रेसको अठोट : ‘सबल वडा, सक्षम टोल, अभियान

संसारपोस्ट संवाददाता · २२ फाल्गुन २०७८ · 0
गुल्मी काँग्रेसको अठोट : ‘सबल वडा, सक्षम टोल, अभियान
90
SHARES
ShareTweet

रमेश विश्वकर्मा
गुल्मी, २२ फागुन । नेपाली काँग्रेस गुल्मीको अठोट ः सबल वडा, सक्षम टोल अभियान अन्तर्गत जिल्लाका ९३ वटै वडामा मध्य–समिक्षात्मक बैठक सम्पन्न भएको छ ।
गत पौष २७ गते जिल्लाका ९३ वटै वडामा प्रतिनिधि खटाएर सुभारम्भ गरिएको ‘गुल्मी कांग्रेसको अठोट ः सबल वडा, सक्षम टोल’ नामक अभियानको मध्य–समिक्षात्मक बैठक सम्पन्न भएको नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बताउनु भयो । अभियानको मध्य–समिक्षात्मक बैठकका लागि ९३ वटै वडामा जिल्लाबाट प्रतिनिधि खटाइएको सभापति पन्थीले बताउनु भयो ।
पार्टीको १४ औं महाधिबेशन अन्तर्गत गुल्मी जिल्ला अधिबेशनबाट पन्थी सभापतिमा निर्वाचित भएपछि गत पौष २१ गते बसेको नेपाली काँग्रेस गुल्मीको पहिलो बैठकले ‘गुल्मी काँग्रेसको अठोट ः सबल वडा, सक्षम टोल’ अभियान नामक संकल्प पारित गरेको थियो । पार्टी सँगठन लाई बलियो बनाउनका लागि यस्तो अभियान सञ्चालन गरेको काँगे्रसले बताएको छ ।
काँग्रेस पार्टीलाई जिल्लामा सबल र सक्षम पार्टी बनाउन यो अभियान चलाईएकोे र यो अभियान जिल्लामा काँंग्रेसलाई एकताबद्ध बनाउनको लागि महत्वपुर्ण रहने सभापति पन्थीको दाबी छ ।

 

≪ Previous Post

एमसिसि परियोजनाले राष्ट्रलाई कमजोर बनाउँछ भन्नु गलत : गृह मन्त्री खाँण

Next Post ≫

नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट : मेलवर्न क्रिकेट क्लबसंग देवदह पराजित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क