Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ जीपी कोईराला पत्रकारिता पुरस्कारबाट पत्रकार नेपाल र ढकाल पुरस्कृत
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जीपी कोईराला पत्रकारिता पुरस्कारबाट पत्रकार नेपाल र ढकाल पुरस्कृत

संसारपोस्ट संवाददाता · २४ फाल्गुन २०७८ · 0
जीपी कोईराला पत्रकारिता पुरस्कारबाट पत्रकार नेपाल र ढकाल पुरस्कृत
90
SHARES
ShareTweet

बुटवल, २४ फागुन । नेपाल प्रेस युनियन रुपन्देहीले स्थापना गरेको जिपी कोईराला स्मृति पत्रकारिता पुरस्कारबाट रुपन्देहीका दुई जना अग्रज पत्रकार पुरस्कृत भएका छन् ।
विगत लामो समयदेखि रुपन्देहीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका पत्रकार माधब नेपाल र हरिश ढकाल जिपी कोईराला स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत र सम्मानित हुनुभएको हो ।
पत्रकार द्वय नेपाल र ढकाललाई नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले आज तिलोत्तमामा आयोजित विशेष कार्यक्रमका बीच नगद २५ हजार, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । पत्रकार ढकाल जीपी कोईराला स्मृति पत्रकारिता पुस्कार–२०७६ र नेपाल जीपी कोईराला स्मृति पत्रकारिता पुस्कार–२०७७ बाट पुरस्कृत हुनुभएको हो ।
पत्रकार नेपाल बीबीसी नेपाली सेवा र ढकाल नेपाल टेलिभिजनमा कार्यरत हुनुहुन्छ ।
नेपाल प्रेस युनियनले युनियनमा आबद्ध एक जना पत्रकारलाई बार्षिक रुपमा जिपी कोईराला पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ । पछिल्लो समय कोभिड १९ तथा संस्थाको आन्तरिक समस्याका कारण यसपटक दुई बर्षको पुरस्कार एकै पटक प्रदान गरिएको युनियन रुपन्देहीका सभापति रेखा भुसालले जानकारी गराउनु भयो ।

≪ Previous Post

शँकरनगर सामुदायिक वनको अन्तर सामुदायिक वन अवलोकन भ्रमण

Next Post ≫

यातायात क्षेत्रका समस्या समाधान गरिन्छ :मन्त्री ढेंगा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क