Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 201)

मुख्य समाचार

जि पि कोईराला फाउण्डेशन रुपन्देहीले अनाथ आश्रममा खाना खुवायो

जि पि कोईराला फाउण्डेशन रुपन्देहीले अनाथ आश्रममा खाना खुवायो

संसारपोस्ट संवाददाता · ८ चैत्र २०७८ · 0

बुटवल, ८ चैत । गिरिजा प्रसाद कोईराला (जि पि) फाउण्डेशन जिल्ला समिति रुपन्देहीले बुटवल स्थित मानव सेवा आश्रममा रहेका सहयोगापेक्षी(बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन) हरुलाई खाना खुवाएको छ । नेपाली राजनीतिका शिखर व्यक्तित्व स्वर्गीय गिरिजा प्रसाद कोईरालाको १२ औं स्मृति दिवसको अवसरपारेर फाउण्डेशनले मंगलवार बिहान आश्रममा रहेका सहयोगापेक्षीहरुलाई खाना खुवाएको हो । २०४७ सालको आन्दोलन, […]

एल.पि. ग्यांस, पेट्रोलियम र पेट्रोलियम ढुवानी ब्यवसायी आन्दोलित

एल.पि. ग्यांस, पेट्रोलियम र पेट्रोलियम ढुवानी ब्यवसायी आन्दोलित

संसारपोस्ट संवाददाता · ७ चैत्र २०७८ · 0

आन्दोलन प्रति पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको ऐक्यवद्धता बुटवल, ७ चैत । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन बुटवल, रुपन्देहीले राष्ट्रिय पेट्रोलियम ब्यवसाय संस्थागत समन्वय समितिले नेपाल आयल निगममा पेश गरेको माग र माग पुरा गराउन घोषित आन्दोलनका कार्यक्रम प्रति ऐक्यवद्धता जनाएको छ । एशोसिएसनले आन्तरिक पर्यटन प्रवद्र्धन तथा विभिन्न जिल्लामा रहेका पेट्रोल पम्प र ब्यवसायीहरुको अवस्था बुझ्नका […]

रोटरी बैठकमा डिष्ट्रिक कन्फ्रेन्सको तयारीबारे छलफल

रोटरी बैठकमा डिष्ट्रिक कन्फ्रेन्सको तयारीबारे छलफल

संसारपोस्ट संवाददाता · ७ चैत्र २०७८ · 0

बुटवल, ७ चैत । रोटरी क्लव अफ बुटवलको १४०६ औं नियमित बैठक क्लव सचिवालय बुटवलमा सम्पन्न भएको छ । बैठकको एजेण्डा बिजनेश रहेको थियो । क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा यही चैत १८, १९ र २० गते हुने डिष्ट्रिक कन्फ्रेन्सको तयारीका बारेमा छलफल भएको थियो । बैठकमा क्लवका सचिव […]

जनताको अभिमत अनुसार काम नगरेर कम्युनिष्टले जनतालाई धोका दिए : नेता राणा

जनताको अभिमत अनुसार काम नगरेर कम्युनिष्टले जनतालाई धोका दिए : नेता राणा

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०७८ · 0

भैरहवा, २९ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले कम्युनिष्ट पार्टीले जनतालाई धोका दिएको आरोप लगाउनुभएको छ । स्थायी सरकारको नारा लिएर निर्वाचनमा जितेको कम्युनिष्ट पार्टीले जनताको अभिमत अनुसार काम नगरेको टिप्पणि गर्नुभयो । ‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियानको आईतबार भैरहवामा उद्घाटन गर्दै नेता राणाले पाँच वर्षका लागि जनताले सरकारको […]

संसद अवरोध गर्नु एमालेको अलोकतान्त्रिक काम : मुख्यमन्त्री केसी

संसद अवरोध गर्नु एमालेको अलोकतान्त्रिक काम : मुख्यमन्त्री केसी

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०७८ · 0

बुटवल, २९ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संसदमा अवरोध गरेर एमालेले अलोकतान्त्रिक काम गरेको टिप्पणी गर्नुभएको छ । संघीय संसदमा विपक्षी एमालेले लामो समयदेखि संसद अवरुद्ध गरेर जनताको सार्वभौम अधिकार कुण्ठित गरेको उँहाको आरोप छ । हाट बजार व्यावसायी संघ रुपन्देहीको १६ औं साधारण सभा तथा ९ औं अधिवेशनलाई आईतबार बुटवलमा सम्वोधन गर्दै […]

तिलोत्तमालाई दोस्रो पटक उत्कृष्ट नगरपालिका पुरस्कार

तिलोत्तमालाई दोस्रो पटक उत्कृष्ट नगरपालिका पुरस्कार

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०७८ · 0

तिलोत्तमा, २९ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगातार दोस्रो पटक उत्कृष्ट नगरपालिका पुरस्कार प्राप्त गरेको छ । मुलुकभरका महानगर, उप–महानगर र नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघले सो पुरस्कार प्रदान गरेको हो । आर्थिक वर्ष २०७७÷०७८ मा सामाजिक विकास क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेकोले त्यसको मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको संघले जनाएको छ । तिलोत्तमाले […]

नवलपुरमा बस र कार ठक्कर खाँदा वडा सदस्यको वेहोस भई निधन

नवलपुरमा बस र कार ठक्कर खाँदा वडा सदस्यको वेहोस भई निधन

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०७८ · 0

रामकुमार श्रेष्ठ नवलपुर, २८ फागुन । पूर्वी नवलपरासीको गैडाकोट थुम्सीमा गएराति बस र कार ठक्कर खाँदा बसमा सवार एक जना यात्रु अचानक वेहोस भई निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको ना ६ ख ९४५९ नम्बरको बसले पश्चिमबाट पूर्व आउँदै गरेको प्र. ३–०१–०२२ […]

लायन्स देउरालीद्वारा निःशुल्क स्वास्थ्य शिविर

लायन्स देउरालीद्वारा निःशुल्क स्वास्थ्य शिविर

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०७८ · 0

बुटवल । तिलोत्तमाको आनन्दवन स्वास्थ्य चौकीमा निशुल्क स्त्री तथा प्रसुति रोग स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ बुटवल देउरालीले तिलोत्तमा नगरपालिका वडा नंं. ६ को सहयोगमा एक दिने स्वास्थ्य शिविर गरेको हो । शिविर उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले नगरपालिकाले वडा वडामा स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने नीति लिएको उल्लेख गर्नुभयो […]

नेपाली कांग्रेस लुम्बिनी प्रदेश :उम्मेदवार छनौट गर्न मापदण्ड तय

नेपाली कांग्रेस लुम्बिनी प्रदेश :उम्मेदवार छनौट गर्न मापदण्ड तय

संसारपोस्ट संवाददाता · २६ फाल्गुन २०७८ · 0

बुटवल, २६ फागुन । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्न मापदण्ड तय गरेको छ । स्थानीय तहका उम्मद्वार छनोट गर्दा निश्चित विधि र मापदण्ड बनाएर टिकट वितरण गरिने कांग्रेस लुम्बिनी प्रदेशले जनाएको छ । मंगलवार बसेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले गरेका निर्णय सार्वजनिक गर्नका लागि बुधबार प्रदेश पार्टी […]

बुटवल उद्योग वाणिज्य संघको कृषि मेला :तयारी तिब्र

बुटवल उद्योग वाणिज्य संघको कृषि मेला :तयारी तिब्र

संसारपोस्ट संवाददाता · २६ फाल्गुन २०७८ · 0

बुटवल, २६ फागुन । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले सञ्चालन गर्न लागेको विशिष्टिकृत ‘कृषि मेला २०७८’ को तयारीको काम तिब्र पारिएको छ । मेला सञ्चालनको मिति नजिकिँदै गर्दा संघले तयारीको कामलाई तिब्र रुपमा अगाडि बढाएको हो । बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजना तथा लुम्बिनी प्रदेश […]

Posts pagination

Previous 1 … 200 201 202 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क