‘बैज्ञानिक भाडादर लागु नभए आफै भाडा बढाउने चेतावनी’ बुटवल, १४ चैत्र । बुटवल यातायात प्रा. लि. बुटवलको प्रथम साधारण सभाबाट सात सदस्यीय सञ्चालक समिति निर्वाचित भएको छ । आईतबार राती नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ८ जनाको उम्मेदवारी परेपछि निर्वाचन प्रक्रियामार्फत सञ्चालक समिति चयन गरिएको हो । निर्वाचन मार्फत संस्थापक सञ्चालकहरु पुन: सञ्चालकमा निर्वाचित […]