Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 199)

मुख्य समाचार

रुपन्देहीमा चार लाख बढिको अबैध लत्ता–कपडा बरामद

रुपन्देहीमा चार लाख बढिको अबैध लत्ता–कपडा बरामद

संसारपोस्ट संवाददाता · १९ चैत्र २०७८ · 0

भैरहवा, १९ चैत्र । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले रु. ४ लाख बढिको अबैध लत्ता–कपडा बरामद गरेको छ । कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाको रोहिणी गाउँपालिका–२, मैनिहवामा भारतबाट अबैधरुपमा नेपाल ल्याउंदै गरेको अवस्थामा रु. ४ लाख ३ हजार ८०० मूल्य बराबरको बिभिन्न किसिम्का लत्ता–कपडा फेला पारी बरामद गरेको हो । बरामद गरिएका लत्ता–कपडा आवश्यक कारवाहीको लागि […]

पश्चिमाञ्चल टैङ्कर व्यवसायी संघले पेट्रोलियम पदार्थको ढुवानी नरोक्ने

पश्चिमाञ्चल टैङ्कर व्यवसायी संघले पेट्रोलियम पदार्थको ढुवानी नरोक्ने

संसारपोस्ट संवाददाता · १९ चैत्र २०७८ · 0

बुटवल, १९ चैत्र । पश्चिमाञ्चल टैङ्कर व्यवसायी संघले पेट्रोलियम पदार्थको ढुवानी नरोक्ने जनाएको छ । सामाजिक उत्तरदायित्व बहनमा व्यवसायीहरू जिम्मेवार हुनुपर्ने र ढुवानी बन्द गर्दा समाजमा समेत नकरात्मक सन्देश जाने देखिएकाले हाललाई निगमले गरेको अनुरोधलाई स्विकार गरी आन्दोलनको कार्यक्रम स्थगित गरिएको संघले जनाएको छ । संघले संयुक्त ६ बुँदे मागहरु यथावतै रहेको भन्दै हाललाई आन्दोलनको […]

बुटवल यातायात प्रालिका सञ्चालक र क्षेत्रीय संयोजकहरुको पदस्थापन

बुटवल यातायात प्रालिका सञ्चालक र क्षेत्रीय संयोजकहरुको पदस्थापन

संसारपोस्ट संवाददाता · १९ चैत्र २०७८ · 0

बुटवल, १९ चैत्र । बुटवल यातायात प्रा.लि. बुटवल रुपन्देहीको नव निर्वाचित सञ्चालक तथा क्षेत्रीय संयोजकहरुको शुक्रबार पदस्थापना गरिएको छ । चैत १३ गते सम्पन्न साधारणसभाबाट प्रा.लि.को ७ सदस्यीय सञ्चालक समिति र ९ सदस्यीय क्षेत्रीय संयोजक निर्वाचित भएका थिए । नव निर्वाचित सञ्चालक तथा क्षेत्रीय संयोजकहरुलाई निर्वाचन समितिका संयोजक डिलबहादुर थापाले पद तथा गोपनियताको सपथ ग्रहण […]

सर्वोत्तम टिपिएल रुपन्देहीमा शुरु, ज्ञानोदय र जेवी वारीयसको विजय शुरु

सर्वोत्तम टिपिएल रुपन्देहीमा शुरु, ज्ञानोदय र जेवी वारीयसको विजय शुरु

संसारपोस्ट संवाददाता · १९ चैत्र २०७८ · 0

बुटवल, १९ चैत्र । रुपन्देहीको प्रतिष्ठित क्रिकेट प्रतियोगिता सर्वोत्तम टिपिएल २०७८ शुक्रबारदेखि शुरु भएको छ । प्रतियोगिताको एक समारोहका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले उद्घाटन गर्दै खेलकुदको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारको सहयोग रहेको बताउनु भयो । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा नवजिवन क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा नेपथ्य ज्ञानोदय गोल्ड्स विजयी […]

लुम्बिनी प्रादेशिक अस्पतालको टेण्डर प्रक्रिया छानविन गर्न कार्यदल गठन

लुम्बिनी प्रादेशिक अस्पतालको टेण्डर प्रक्रिया छानविन गर्न कार्यदल गठन

संसारपोस्ट संवाददाता · १७ चैत्र २०७८ · 0

बुटवल, १७ चैत्र । प्रदेश पूर्वाधार विकास समितिले लुम्बिनी प्रादेशिक अस्पतालको बोलपत्रको विषयमा छानविन गर्नका लागि मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता तिलकराम शर्माले मुख्य मन्त्री एवं प्रदेश पूर्वाधार विकास समितिका अध्यक्ष कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले समितिको सदस्यमा कानुन सचिव […]

पत्रकार महासंघको ६७ औं स्थापना दिवस : सैनामैनामा स्थानीय तह र सञ्चार विषयक अन्तरक्रिया

पत्रकार महासंघको ६७ औं स्थापना दिवस : सैनामैनामा स्थानीय तह र सञ्चार विषयक अन्तरक्रिया

संसारपोस्ट संवाददाता · १६ चैत्र २०७८ · 0

सैनामैना, १६ चैत । नेपाल पत्रकार महासंघ रुपन्देहीले ६७ औं स्थापना दिवस स्थानीय तह र सञ्चार बिषयक अन्तरक्रिया कार्यक्रम गरेर सैनामैना नगरपालिकामा मनाएको छ । बुधबार सैनामैना नगरपालिकाको सहयोगमा महासंघले शुभकामना आदान प्रदान तथा अन्तरक्रिया गरेर दिवस मनाएको हो । कार्यक्रममा प्रमुख अतिथि सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले संघीयताको पहिलो कार्यकाल अनुुभव र सिकाई कार्यकाल […]

कांग्रेस गुल्मी सत्यवती रुपन्देही तराइ सम्पर्क समितिद्वारा भित्तेपात्रो बिमोचन

कांग्रेस गुल्मी सत्यवती रुपन्देही तराइ सम्पर्क समितिद्वारा भित्तेपात्रो बिमोचन

संसारपोस्ट संवाददाता · १६ चैत्र २०७८ · 0

निर्वाचनमा गुल्मीका सबै तहमा कांग्रेसलाई विजयी बनाउने प्रतिवद्धता बुटवल, १६ चैत्र । नेपाली कांग्रेस गुल्मी सत्यवती रुपन्देही तराइ सम्पर्क समितिले बुटवलमा भित्तेपात्रो बिमोचन तथा कार्यकर्ता भेला सम्पन्न गरेको छ । गुल्मीको सत्यवतीमा जन्म भई विभिन्न पेशा ब्यवसाय तथा बसाई सराई गरी तराई झरेका सत्यवती गाउँपालिका बासीहरुले नेपाली कांग्रेसको संगठनलाई थप मजवुत र क्रियाशिल वनाउने उद्देश्य […]

तिलोत्तमाको बनवाटिकामा ११ करोड ४५ लाख लागतमा बहुउद्देश्यीय टावर निर्माण

तिलोत्तमाको बनवाटिकामा ११ करोड ४५ लाख लागतमा बहुउद्देश्यीय टावर निर्माण

संसारपोस्ट संवाददाता · १५ चैत्र २०७८ · 0

पूर्व प्रधानमन्त्री ओलीद्वारा टावरको उद्घाटन तिलोत्तमा, १५ चैत्र । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा तिलोत्तमा बहुउद्देश्यीय टावर निर्माण भएको छ । तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने लक्ष्यका साथ बहुउद्देश्यीय टावर निर्माण गरेको हो । वनवाटिका लुम्बिनी प्रदेशको एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य […]

रुपन्देही तिलोत्तमा ३ मा महिला संघ प्रचार अभियानमा

रुपन्देही तिलोत्तमा ३ मा महिला संघ प्रचार अभियानमा

संसारपोस्ट संवाददाता · १५ चैत्र २०७८ · 0

तिलोत्तमा, १५ चैत्र । नेपाल महिला संघ वडा समिति तिलोत्तमा–३, रुपन्देहीले नेपाली कांग्रेसले शुरु गरेको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई सफल पार्न टोल टोलका महिलाहरुलाई परिचालन गर्ने निर्णय गरेको छ । कांग्रेसको प्रचारात्मक अभियान अन्तर्गत वडामा नवगठित महिला संघको मंगलबार बसेको पहिलो बैठकले पार्टी संगठनलाई थप मजवुत वनाउन र आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई विजयी वनाउन […]

जनताले परिवर्तनको अनुभूति गर्न पाएनन्ः महान्यायाधिवक्ता खाती

जनताले परिवर्तनको अनुभूति गर्न पाएनन्ः महान्यायाधिवक्ता खाती

संसारपोस्ट संवाददाता · १४ चैत्र २०७८ · 0

उच्च सरकारी वकिल कार्यालय बुटवलको नवनिर्मित भवनको उद्घाटन बुटवल, १४ चैत्र । महान्यायाधिवक्ता खम्मबहादुर खातीले मुलुकमा भएको ठुलो परिवर्तनको अनुभूति जनताले गर्न नपाएको बताउनु भएको छ । मुलुकको शासन व्यवस्थामा धेरै ठुलो परिवतन भएपनि नेतृत्वतहमा रहनेहरुको वानी ब्यहोरा, आचरण र दृष्टिकोणमा परिवर्तन हुन नसक्दा जनताले परिवर्तनको अनुभूति गर्न नपाएको उल्लेख गर्नुभयो । उच्च सरकारी वकिल […]

Posts pagination

Previous 1 … 198 199 200 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क