Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कांग्रेस गुल्मी सत्यवती रुपन्देही तराइ सम्पर्क समितिद्वारा भित्तेपात्रो बिमोचन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कांग्रेस गुल्मी सत्यवती रुपन्देही तराइ सम्पर्क समितिद्वारा भित्तेपात्रो बिमोचन

संसारपोस्ट संवाददाता · १६ चैत्र २०७८ · 0
कांग्रेस गुल्मी सत्यवती रुपन्देही तराइ सम्पर्क समितिद्वारा भित्तेपात्रो बिमोचन
90
SHARES
ShareTweet

निर्वाचनमा गुल्मीका सबै तहमा कांग्रेसलाई विजयी बनाउने प्रतिवद्धता
बुटवल, १६ चैत्र । नेपाली कांग्रेस गुल्मी सत्यवती रुपन्देही तराइ सम्पर्क समितिले बुटवलमा भित्तेपात्रो बिमोचन तथा कार्यकर्ता भेला सम्पन्न गरेको छ । गुल्मीको सत्यवतीमा जन्म भई विभिन्न पेशा ब्यवसाय तथा बसाई सराई गरी तराई झरेका सत्यवती गाउँपालिका बासीहरुले नेपाली कांग्रेसको संगठनलाई थप मजवुत र क्रियाशिल वनाउने उद्देश्य अनुरुप गठन भएको समितिले आगामी निर्वाचनलाई लक्षित गरी कार्यकर्ता भेला र क्यालेण्डर विमोचन कार्यक्रम गरेको हो ।
नयां बर्ष २०७९ सालको क्यालेन्डर गुल्मी सत्यवती गांउँपालिकाका अध्यक्ष पारेश्वर ढकाल लगायतले बिमोचन गर्नुभएको हो । सो अबसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका ढकालले गुल्मीका सबै तहमा नेपाली कांग्रेसलाइ बिजयी बनाएर चारतारे झण्डा फहराउनुपर्नेमा जोड दिनुभयो ।
सत्यवती गाउँपालिकामा आफुले जनताको हितमा काम गरेको भन्दै अबको निर्बाचनमा गुल्मीका सबै स्थानीय तहमा कांग्रेसलाई बिजयी बनाउन सबै लाग्नुपर्ने बताउनु भयो । कांग्रेस गुल्मी सत्यवती रुपन्देही तराइ सम्पर्क समिति अन्तर्गत रुपन्देहीमा रहेका कांग्रेसका मतदातालाइ थप शशक्त र क्रियाशिल बनाउनुपर्नेमा समेत उहांले जोड दिनुभयो । कांग्रेस गुल्मी सत्यवती रुपन्देही तराइ सम्पर्क समितिका अध्यक्ष निर्मल प्रकाश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सदस्य गोपाल पाण्डे, गंगा भण्डारी, महासमिति सदस्य अमृत ज्ञवाली, महाधिवेशन प्रतिनिधि तुलसी पाण्डे, क्षेत्रिय सचिव माधव ढकाल, प्रदेशसभा सभापति सन्तोष गौतम, तिलोत्तमा वडा न ५ का सभापति रमेश डुम्रे, कांग्रेस सत्यवती गाउा समितिका सभापति बिष्णुप्रसाद भण्डारी लगायतले बोल्दै समितिलाइ साझा थलोको रुपमा बिकास गर्नुपर्ने र चुनावमा कांग्रेस जिताउन लाग्नुपर्ने बताउनु भयो ।
सम्पर्क समितिका सचिव अर्जुन ज्ञवालीको संचालनमा भएको कार्यक्रममा स्वागत उप सभापति प्रकाश भट्टराइले गर्नुभएको थियो ।

≪ Previous Post

तिलोत्तमाको बनवाटिकामा ११ करोड ४५ लाख लागतमा बहुउद्देश्यीय टावर निर्माण

Next Post ≫

पत्रकार महासंघको ६७ औं स्थापना दिवस : सैनामैनामा स्थानीय तह र सञ्चार विषयक अन्तरक्रिया

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क