Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 198)

मुख्य समाचार

आयात प्रतिस्थापन गर्ने उत्पादनमा लगानी बढाउन आवश्यक : मन्त्री घर्ती

आयात प्रतिस्थापन गर्ने उत्पादनमा लगानी बढाउन आवश्यक : मन्त्री घर्ती

संसारपोस्ट संवाददाता · २५ चैत्र २०७८ · 0

बुटवल, २५ चैत्र । लुम्बिनी प्रदेशकी कानुन, महिला, वालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले मुलुकको अर्थतन्त्र जटिल मोडमा पुगेको बताउँदै खर्चमा मितव्ययी बन्न आग्रह गर्नुभएको छ । शुक्रबार बुटवल उद्योग वाणिज्य संघले प्रकाशन गरेको नयाँ वर्षको क्यालेण्डर विमोचन तथा महिला उद्यमी उत्प्रेरणा कार्यक्रममा बोल्दै मत्री घर्तीले निर्यातजन्य तथा आयात प्रतिस्थापन गर्ने उत्पादनमा लाग्न उद्योगी […]

एफइसी सहकारीद्वारा गुल्मीमा अन्तरक्रिया

एफइसी सहकारीद्वारा गुल्मीमा अन्तरक्रिया

संसारपोस्ट संवाददाता · २४ चैत्र २०७८ · 0

तिलोत्तमा, २४ चैत्र । एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्था तिलोत्तमा मंगलापुरले गुल्मी क्षेत्रका आफ्ना सदस्यहरुसँग भेटघाट तथा छलफल अन्तरक्रिया गरेको छ । गुल्मीको बलेटक्सार पुगेको सहकारीको टोलीले आफ्ना गुल्मी क्षेत्रका सदस्यहरुसँग भेटघाट गरी सहकारीका योजना तथा कार्यक्रमबारे छलफल गरेको सहकारीका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले जानकारी दिनुभयो । त्यस अवसरमा सहकारीका नीति, सिद्धान्त, कार्यक्रम […]

काँग्रेस लुम्विनी प्रदेशको मुख्य सचिवमा मोहन शर्मा नियुक्त

काँग्रेस लुम्विनी प्रदेशको मुख्य सचिवमा मोहन शर्मा नियुक्त

संसारपोस्ट संवाददाता · २४ चैत्र २०७८ · 0

बुटवल, २४ चैत्र । नेपाली काँग्रेस लुम्बिनी प्रदेशको मुख्य सचिवमा नेपाली काँग्रेस रुपन्देहीका पुर्व सहसचिव मोहन शर्मा मनोनयन हुनुभएको छ । नेपाली काँग्रेसको विधान २०१७ संसोधन सहित नियमावली २०७६ को परिच्छेद १६ को नियम ४६ को उपनियम २ ग बमोजिम शर्मालाई प्रदेश सभापति एवं संविधानसभा सदस्य अमरसिंह पुन मगरले नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको मुख्य […]

उद्योग क्षेत्रको विकास गरेर रोजगारीको सिर्जना गर्नुपर्छ :मुख्यमन्त्री के.सी.

उद्योग क्षेत्रको विकास गरेर रोजगारीको सिर्जना गर्नुपर्छ :मुख्यमन्त्री के.सी.

संसारपोस्ट संवाददाता · २३ चैत्र २०७८ · 0

भैरहवा, २२ चैत्र । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले लुम्बिनी उद्योगको प्रचुर सम्भावना बोकेको प्रदेश रहेको बताउनुभएको छ । लुम्बिनी प्रदेशमा उद्योगका लागि प्रयाप्त जमिन रहेको बताउदै उहांले विभिन्न ढंगले उद्योग क्षेत्रको विकास गरेर रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल ईट्टा उद्योग महासंघको पाँचौ राष्ट्रिय महाधिवेशन तथा १३ औं वार्षिक साधारणसभाको बुधबार भैरहवामा […]

सिद्धार्थ नगरमा पाँच दलिय चुनावी संयन्त्र गठन गरिने

सिद्धार्थ नगरमा पाँच दलिय चुनावी संयन्त्र गठन गरिने

संसारपोस्ट संवाददाता · २२ चैत्र २०७८ · 0

भैरहवा, २२ चैत्र । सत्ता गठबन्धनमा रहेका पाँच दलिय जिल्ला संयन्त्रले गरेको निर्णय कार्यान्वयन गर्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा स्थानीय तह निर्वाचनमा चुनावी तालमेलका लागि पाँच दलिय संयन्त्र निर्माण गरिएको छ । भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले चुनावी तालमेलको आवश्यकता ठहर गर्दै वडा तहसम्मनै तालमेल गरेर अगाडी बढ्नका लागि दलिय संयन्त्र निर्माण गर्ने निर्णय गरेको […]

लागुऔषध सहित दुई जना पक्राउ

लागुऔषध सहित दुई जना पक्राउ

संसारपोस्ट संवाददाता · २२ चैत्र २०७८ · 0

नवलपुर, २२ चैत्र । पूर्वी नवलपरासीमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १६ चालिसकिलो जंगलमा पूर्व पश्चिम राजमार्गमा चेकिङ टोलीले लागु औषध सहित २ जनालाई पक्राउ गरेको हो । पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको अनटेष्ट स्कुटरमा सवार दुई जनालाई चेक जाँच गर्ने क्रममा प्रहरीले स्कुटरको डिक्कीमा सेतो […]

सत्ता गठबन्धनले रुपन्देहीका सबै पालिकामा दलिय सयन्त्र बनाउने

सत्ता गठबन्धनले रुपन्देहीका सबै पालिकामा दलिय सयन्त्र बनाउने

संसारपोस्ट संवाददाता · २२ चैत्र २०७८ · 0

भैरहवा, २२ चैत्र । रुपन्देहीमा स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेर जाने सहमति गरेका सत्ता गठबन्धनमा रहेका पाँच दलले जिल्लाका १६ वटा पालिकामा पनि दलिय संयन्त्र निर्माण गरेर गठबन्धनलाई थप मजवुत वनाउने निर्णय गरेका छन् । सवै दलको सह अस्थित्व स्विकार गर्दै सम्मानजनक गठबन्धन गर्ने पाँच दलका नेताहरुले निर्णय गरेका छन् । नेपाली काँग्रेस रुपन्देहीको […]

प्रगतिशिल पत्रकार संघको अध्यक्षमा विरेन्द्र कुवंर

प्रगतिशिल पत्रकार संघको अध्यक्षमा विरेन्द्र कुवंर

संसारपोस्ट संवाददाता · २० चैत्र २०७८ · 0

बुटवल, २० चैत्र । प्रगतिशिल पत्रकार संघ नेपाल रुपन्देहीको प्रथम सम्मेलन सम्पन्न भएको छ । आइतबार बुटवलमा भएको सम्मेलनबाट विरेन्द्र कुवंर अध्यक्ष रहेको १३ सदस्यीय नयां कार्यसमिति चयन गरिएको छ । पछि पदपूर्ति गर्ने गरी दुई स्थान रिक्त राखिएको संघले जनाएको छ । संघको उपाध्यक्ष सुरेन्द्र रेग्मी, सचिव टेकराज भुसाल, सहसचिव प्रकाश जिसी र कोषाध्यक्ष […]

लुम्बिनी ट्रक यातायात ब्यबसायी सघंमा पुन : खरेल

लुम्बिनी ट्रक यातायात ब्यबसायी सघंमा पुन : खरेल

संसारपोस्ट संवाददाता · २० चैत्र २०७८ · 0

भैरहवा, २० चैत्र । लुम्विनी ट्रक यातायात ब्यबसायी संघ सिद्धार्थनगर भैरहवाको अध्यक्षमा पुनः बिष्णुु प्रसाद खरेल सर्वसम्वत निर्वाचित हुनुभएको छ । सघंको १० औ साधारण सभा तथा पाचौं अधिबेशनबाट संघका संस्थापक खरेल पाचौं कार्यकालको लागि सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो । त्यस्तै सघंको बरिष्ठ उपाध्यक्षमा मधुुसुुदन आचार्य, प्रथम उपाध्यक्षमा सुनिलराज विष्ट, उपाध्यक्षमा बिष्णुु प्रसाद सुवेदी […]

रुपन्देहीमा चुनावी तालमेलका लागि सत्ता गठवन्धनको संयन्त्र गठन

रुपन्देहीमा चुनावी तालमेलका लागि सत्ता गठवन्धनको संयन्त्र गठन

संसारपोस्ट संवाददाता · १९ चैत्र २०७८ · 0

बुटवल, १९ चैत्र । सत्ता गठबन्धनमा आबद्ध पाँच दलले रुपन्देहीमा चुनावी तालमेल आवश्यक रहेको ठहर गरेका छन् । नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरूको बैठकले निर्वाचनमा चुनावी तालमेलको आवश्यक्ता महशुस गर्दै तालमेलका लागि जिल्लास्तरीय संयन्त्र गठन गरेको छ । नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको संयोजकत्वमा गठन भएको संयन्त्रमा नेकपा माओवादी […]

Posts pagination

Previous 1 … 197 198 199 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क