Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लागुऔषध सहित दुई जना पक्राउ
वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको अरुण खोलामा सडक अवरुद्ध

वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले गर्यो स्थापना दिवशमा मानविय सेवा सहित पर्यटकीय स्थलको सरसफाई

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
सिद्धार्थनगरको बजेट १ अर्ब ३४ करोड, संस्थागत विकास, सुशासन र नागरिकमैत्री सेवा प्रवाह प्राथमिकतामा

सिद्धार्थनगरको बजेट १ अर्ब ३४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

लागुऔषध सहित दुई जना पक्राउ

संसारपोस्ट संवाददाता · २२ चैत्र २०७८ · 0
लागुऔषध सहित दुई जना पक्राउ
50
SHARES
ShareTweet

नवलपुर, २२ चैत्र । पूर्वी नवलपरासीमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १६ चालिसकिलो जंगलमा पूर्व पश्चिम राजमार्गमा चेकिङ टोलीले लागु औषध सहित २ जनालाई पक्राउ गरेको हो । पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको अनटेष्ट स्कुटरमा सवार दुई जनालाई चेक जाँच गर्ने क्रममा प्रहरीले स्कुटरको डिक्कीमा सेतो कपडाको झोला भित्र नुफिन – १११ एम्पुल, फेनरागन – १११ एम्पुल र डाईजोपाम – १११ एम्पुल गरि जम्मा ३३३ एम्पुल लागुऔषध फेला पारी बरामद गरेको हो ।
प्रहरीले स्कुटर चालक लम्जुङ जिल्ला सुन्दर बजार नगरपालिका ९ बस्ने बर्ष ३१ को सुदर्शन गुरुङ र स्कुटर पछाडी सवार बर्ष ३३ को रजिन गुरुङलाई पक्राउ गरेको हो ।
त्यसैगरी कावासोती १६ चालिस किलो जंगलमै प्रहरीले चेकिङ्गको क्रममा १३ बोरा युरिया मल बरामद गरेको छ ।
पश्चिमबाट पूर्व तर्फ आउदैँ गरेको ना ७ ख ६०८८ नं.को बसमा १० बोरा र ना ७ ख ३१८७ नं.को बसमा ३ बोरा युरिया मल बिना बिल भरपाईको फेला पारी बरामद गरि आवश्यक अनुसन्धान भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।

≪ Previous Post

सत्ता गठबन्धनले रुपन्देहीका सबै पालिकामा दलिय सयन्त्र बनाउने

Next Post ≫

सिद्धार्थ नगरमा पाँच दलिय चुनावी संयन्त्र गठन गरिने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क