Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सिद्धार्थ नगरमा पाँच दलिय चुनावी संयन्त्र गठन गरिने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिद्धार्थ नगरमा पाँच दलिय चुनावी संयन्त्र गठन गरिने

संसारपोस्ट संवाददाता · २२ चैत्र २०७८ · 0
सिद्धार्थ नगरमा पाँच दलिय चुनावी संयन्त्र गठन गरिने
80
SHARES
ShareTweet

भैरहवा, २२ चैत्र । सत्ता गठबन्धनमा रहेका पाँच दलिय जिल्ला संयन्त्रले गरेको निर्णय कार्यान्वयन गर्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा स्थानीय तह निर्वाचनमा चुनावी तालमेलका लागि पाँच दलिय संयन्त्र निर्माण गरिएको छ ।
भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले चुनावी तालमेलको आवश्यकता ठहर गर्दै वडा तहसम्मनै तालमेल गरेर अगाडी बढ्नका लागि दलिय संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ ।
नेपाली काँग्रेस सिद्धार्थ नगरसभापति कोशिस बहादुर खड्काको सभापत्विमा सत्ता साझेदार दलहरु नेकपा समाजबादी, एकिकृत नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टी (जसपा) र राष्ट्रि जनमोर्चाको नगर स्तरिय संयुक्त बैठकले चुुनावी संयन्त्र निमार्ण गरी छलफललाई थप अगाडी बढाउने निर्णय गरेको हो । बैठक पछि कांग्रेस नगर सभापति खड्का, नेकपा माओबादी केन्द्रका नगर ईन्चार्ज फैज अहमद खाँन, नेकपा एकिकृत समाजबादीका नगर अध्यक्ष रामबहादुुर बस्नेत, जसपाका नगर अध्यक्ष अर्जुुन जयसवाल र राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष नेत्र आचार्यद्वारा जारी सयुुक्त बिज्ञप्तीमा गठबन्धनमा आवद्ध दलहरु बिच गठबन्धनको मर्म र भावना अनुुरुप एक आपसमा सम्मान र हार्दिकताको बिकास गर्दै स्थानीय तहको निर्वाचनमा सयुुक्त रुपमा सहभागि हुुने उल्लेख छ । त्यस्तै सिद्धार्थनगर नगरपालिकाका सवै बडामा समेत तालमेल गर्ने निर्णय भएको कांग्रेस नगर सचिव अनिल केसीले जानकारी दिनुभयो ।

≪ Previous Post

लागुऔषध सहित दुई जना पक्राउ

Next Post ≫

उद्योग क्षेत्रको विकास गरेर रोजगारीको सिर्जना गर्नुपर्छ :मुख्यमन्त्री के.सी.

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क