Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रतिनिधिसभाको बैठक आज पनि सूचना टाँसेर स्थगित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रतिनिधिसभाको बैठक आज पनि सूचना टाँसेर स्थगित

संसारपोस्ट संवाददाता · १३ फाल्गुन २०७८ · 0
प्रतिनिधिसभाको बैठक आज पनि सूचना टाँसेर स्थगित
70
SHARES
ShareTweet

काठमाडौं, १३ फागुन । प्रतिनिधिसभाको बैठक आज पनि सूचना टाँसेर स्थगित गरिएको छ ।
एमसिसीबारे सैद्धान्तिक रूपमा छलफल गर्ने कार्यसूचीमा बोलाईएको बैठक हिजो स्थगित गरी आज दिउँसो १ बजेका लागि बोलाइएको थियो । एमसिसीबारे राजनीतिक सहमति हुन नसक्दा यो विषय थप पेचिलो बन्दै गएको छ ।
नेकपा एमालेसँगको छलफल टुंगो नलागेको र सत्ता गठबन्धनमा सहमति नभएको अवस्थामा सरकारले बैठक आइतबारसम्मका लागि स्थगित गर्न सभामुखलाई आग्रह गरेको हो ।
सरकारको तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्नि सापकोटासँग छलफल गर्नुभएको थियो । संसद्को अर्को बैठक फागुन १५ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) अनुसार सभामुखले प्रतिनिधिसभाको बैठक सार्न वा स्थगित गर्न पाउने कानुनी व्यवस्था छ ।

≪ Previous Post

परासी–नारायणचोक हुलाकी सडक : तेस्रोपटकको म्याद सकिँदै

Next Post ≫

विश्व बैंकसँग २ अर्ब १४ करोड बरारको सहुलियतपूर्ण ऋण सम्झौता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क