Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देही प्रहरीद्वारा १ लाख बढिको अबैध काठ बरामद
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही प्रहरीद्वारा १ लाख बढिको अबैध काठ बरामद

संसारपोस्ट संवाददाता · ४ फाल्गुन २०७८ · 0
रुपन्देही प्रहरीद्वारा १ लाख बढिको अबैध काठ बरामद
80
SHARES
ShareTweet

भैरहवा, ४ फागुन । रुपन्देही प्रहरीले १ लाख बढि मूल्यको अबैध सालको काठ बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय रुद्रपुर र स्थानीय सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष नाम बहादुर के.सी सहितको संयुक्त गस्ति टोलिले आज बिहान कञ्चन गाउँपालिका वडा नं.१ गजेडी स्थित भित्री सडक खण्डमा ट्याक्टरमा लोड गरी ल्याउंदै गरेको अवस्थामा उक्त काठ बरामद गरेको हो ।
प्रहरीका अनुसार लु ४ त १९३८ नम्बरको ट्याक्टरमा लोड गरी ल्याउदै गरेको ५ गोलिया (४३.२१ क्यू फिट) अन्दाजी मूल्य रु.१ लाख ८ हजार बराबरको अबैध सालको काठ ट्याक्टर सहित बरामद भएको हो । उक्त काठ र ट्याक्टर स्थानीय व्यक्तिहरुको रोहवरमा नियन्त्रण लिई आवश्यक कारबाहीको लागि सव डिभिजन बन कार्यालय फायरलाईनमा बुझाईएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्तावको एमालेले प्रतिवाद गर्ने

Next Post ≫

एफइसी सहकारीद्वारा स्वर्गीय खेम पुनको परिवारलाई राहत रकम प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क