Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 149)

मुख्य समाचार

भ्रष्टाचार मुद्दामा कैद र जरिवाना ठहर भई १३ बर्षदेखि फरार ब्यक्ति पक्राउ

भ्रष्टाचार मुद्दामा कैद र जरिवाना ठहर भई १३ बर्षदेखि फरार ब्यक्ति पक्राउ

संसारपोस्ट संवाददाता · ९ मंसिर २०७९ · 0

रुपन्देही । रुपन्देही प्रहरीले भ्रष्टाचार मुद्धामा कैद र जरिवाना ठहर भई १३ बर्षदेखि फरार ब्यक्तिलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन अनुसन्धान अधिकृत बद्रि श्रेष्ठको जाहेरीले रेडियो नेपाल प्रशारण सेवा विकाश समिति क्षेत्रिय प्रसारण केन्द्र पोखराका तत्कालिन लेखापाल जिल्ला बाग्लुङ कुश्मीसेरा–९ घर भई रुपन्देही साविक रुद्रपुर–८ हालको कञ्चन गाँउपालिका वडा नं ३ […]

रुपन्देही १ (२) मा काँग्रेस नेता अब्दुल रज्जाक विजयी

रुपन्देही १ (२) मा काँग्रेस नेता अब्दुल रज्जाक विजयी

संसारपोस्ट संवाददाता · ९ मंसिर २०७९ · 0

भैरहवा । रुपन्देही क्षेत्र नम्बर १ (२) मा नेपाली काँग्रेसका नेता अब्दुल रज्जाक विजयी भएका छन् । रज्जाकले एमालेका दधिराम न्यौपानेलाई पराजित गरेका हुन् । काँग्रेसका रज्जाकले ८२९ मतले एमालेका न्यौपानेलाइ पराजित गर्दै लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा सदस्यमा निर्वाचित रज्जाकले १२ हजार १२१ […]

रुपन्देही २ (२) मा नेकपा एमालेका भोजप्रसाद श्रेष्ठ निर्वाचित

रुपन्देही २ (२) मा नेकपा एमालेका भोजप्रसाद श्रेष्ठ निर्वाचित

संसारपोस्ट संवाददाता · ९ मंसिर २०७९ · 0

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २(२) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भोजप्रसाद श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ नेकपा माओवादी केन्द्रका उम्मेदवार बामदेव क्षेत्रीलाई पराजित गर्दै प्रदेशसभामा निर्वाचित भएका हुन् । श्रेष्ठले १६ हजार ३०० मत सहित विजयी हुंदा श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार क्षेत्रीले ९ हजार ४१० मत प्राप्त गरेका […]

तिलोत्तमामा मंसिर १५ देखि २६ सम्म औद्योगिक ब्यापार मेला लाग्ने

तिलोत्तमामा मंसिर १५ देखि २६ सम्म औद्योगिक ब्यापार मेला लाग्ने

संसारपोस्ट संवाददाता · ९ मंसिर २०७९ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तममा यही मंसिर १५ देखि २६ गतेसम्म दोस्रो राष्ट्रि«य औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ हुने भएको छ । कोभिड १९ को कारण उपयुक्त वातावरणमा मेला संचालन गर्न नपाएका उद्योगी ब्यवसायीले यसपटक मंसिर १५ बाटै मेला शुरु गर्ने भएका हुन् । तिलोत्तमा उद्योग ब्यपार संगठनको आयोजना तथा तिलोत्तमा चेम्बर अफ […]

यूएईसँगको एक दिवसीय क्रिकेट सिरिजको उपाधि नेपालले जित्यो

यूएईसँगको एक दिवसीय क्रिकेट सिरिजको उपाधि नेपालले जित्यो

संसारपोस्ट संवाददाता · २ मंसिर २०७९ · 0

काठमाण्डौ । नेपालले युएईविरुद्धको एक दिवसीय सिरिजको उपाधि जितेको छ । शुक्रबार भएको अन्तिम तथा निर्णायक खेलमा युएईलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २–१ ले जितेको हो । यूएईले दिएको एक सय ७७ रनको लक्ष नेपालले ४० ओभर १ बलमा चार विकेट गुमाएर भेटायो । सोमबारबाट सुरु भएको सिरिजमा पहिलो खेलमा युएईलाई ८४ रनको नतिजा […]

रुपन्देहीको सुद्धोधन गाउँपालिकामा मदिरासहितको पिकअप स्थानीयको नियन्त्रणमा

रुपन्देहीको सुद्धोधन गाउँपालिकामा मदिरासहितको पिकअप स्थानीयको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २ मंसिर २०७९ · 0

शुद्धोधन । रुपन्देहीको सुद्धोधन गाउँपालिकाका स्थानीयले एक गाडीसहित मदिरा नियन्त्रणमा लिएका छन् । शुक्रबार दिउसो रुपन्देही क्षेत्र नम्बर ३ अन्तरगत पर्ने सुद्धोधन–१ बलेवामा स्थानीयले मदिरासहितको गाडी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रन्यौरा (मुर्गिया) का प्रमुख जिवन लामिछानेले जानकारी दिए । स्थानीयले मदिरासहितको गाडी नियन्त्रणमा लिएपछि आफूहरुलाई खबर गरे पनि सम्पूर्ण अनुसन्धान गरेर मात्रै त्यहाँबाट गाडी […]

देशको विकास गर्न रोजगारी सिर्जना हुनेगरि काम गर्नुपर्छ : अध्यक्ष थापा

देशको विकास गर्न रोजगारी सिर्जना हुनेगरि काम गर्नुपर्छ : अध्यक्ष थापा

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७९ · 0

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टिका कार्यकारी अध्यक्ष केशव बहादुर थापा(सुर्यवंशी)ले देशको बिकासको लागि रोजगारी सिर्जना हुनेगरि काम गर्नुपर्ने भएपनि दुईतिहाईको बहुमतको सरकारले त्यो गर्न नसकेको बताएका छन् । बाम लोकतान्त्रिक गठबन्धन तर्फबाट रुपन्देही क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका थापाले दुई तिहाई बहुमतको सरकारले देशमा रोजगारी सिर्जना हुने गरि उद्योग धन्धा, कलकारखाना […]

रुपन्देहीमा एकिकृत समाजवादीको चुनावी अभियान तिव्र

रुपन्देहीमा एकिकृत समाजवादीको चुनावी अभियान तिव्र

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७९ · 0

बुटवल । नेकपा एकिकृत समाजवादीले रुपन्देहीमा चुनावी प्रचार अभियानलाई तिव्र पारेको छ । रुपन्देहीमा प्रत्यक्षतर्फ उम्मेदवार नभएपनि गठबन्धनका साझा उम्मेदवारसँगै एकिकृत समाजवादीले चुनावी प्रचार अभियानलाई तिव्र पारेको हो । संविधान, गणतन्त्र, संघीयता र समावेशिता रक्षाका लागि गठबन्धनका उम्मेद्वार जिताउने अपिल सहित समानुपाकितमा कलम चुनाव चिन्हमा मतदानको आह्वान गर्दै चुनावी प्रचारलाई जारी राखिएको नेकपा एकिकृत समाजवादी […]

विपन्न, सुकम्बासी र उत्पीडित समुदायको  समस्या समाधान गर्छौ : पहाडी

विपन्न, सुकम्बासी र उत्पीडित समुदायको  समस्या समाधान गर्छौ : पहाडी

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७९ · 0

सैनामैना । नेकपा माओवादी केन्द्रका नेता तथा रुपन्देही निर्वाचन क्षेत्र न. ५ (१) का गठबन्धनका साझा उम्मेद्वार विनोद पहाडीले विपन्न, सुकम्बासी र उत्पीडित समुदायको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचन क्षेत्र न. ५ को १ अन्तर्गतका विभिन्न क्षेत्रमा चुनावी भेटघाटका क्रममा उम्मेद्वार पहाडीले नागरिकले भोगेका दैनिक अप्ठ्याराहरुलाई समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् । […]

औद्योगिक विकासको लागि गठबन्धनका उम्मेदवारको साझा प्रतिवद्धता

औद्योगिक विकासको लागि गठबन्धनका उम्मेदवारको साझा प्रतिवद्धता

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७९ · 0

बुटवल । औद्योगिक विकासको लागि सत्ता गठबन्धनका उम्मेदवारहरुले साझा प्रतिवद्धता व्यक्त गरेका छन् । औद्योगिक विकास, त्यसका माध्यमबाट रोजगारी सिर्जना, रोजगारीको लागि पलायन भईरहेको जनशक्तिलाई आफ्नै स्थानमा काम गर्ने वातावरण बनाउने उनीहरुको प्रतिवद्धता छ । रुपन्देहीको क्षेत्र नं. २ मा सत्ता गठबन्धन निकटका उद्योगी व्यवसायीहरुसंग सत्ता गठबन्धनबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार केशवबहादुर थापा, प्रदेश (क) […]

Posts pagination

Previous 1 … 148 149 150 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क