Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ भ्रष्टाचार मुद्दामा कैद र जरिवाना ठहर भई १३ बर्षदेखि फरार ब्यक्ति पक्राउ
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो वार्षिक कार्ययोजना

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त : पक्षमा १७२ र पिक्षमा ८९ मत

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको सदस्य पदमा उम्मेदवारी दिने

उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भ्रष्टाचार मुद्दामा कैद र जरिवाना ठहर भई १३ बर्षदेखि फरार ब्यक्ति पक्राउ

संसारपोस्ट संवाददाता · ९ मंसिर २०७९ · 0
भ्रष्टाचार मुद्दामा कैद र जरिवाना ठहर भई १३ बर्षदेखि फरार ब्यक्ति पक्राउ
120
SHARES
ShareTweet

रुपन्देही । रुपन्देही प्रहरीले भ्रष्टाचार मुद्धामा कैद र जरिवाना ठहर भई १३ बर्षदेखि फरार ब्यक्तिलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन अनुसन्धान अधिकृत बद्रि श्रेष्ठको जाहेरीले रेडियो नेपाल प्रशारण सेवा विकाश समिति क्षेत्रिय प्रसारण केन्द्र पोखराका तत्कालिन लेखापाल जिल्ला बाग्लुङ कुश्मीसेरा–९ घर भई रुपन्देही साविक रुद्रपुर–८ हालको कञ्चन गाँउपालिका वडा नं ३ बस्ने वर्ष ५१ को शेर बहादुर के.सीलाई खोजतलास गर्दै जाने क्रममा सालझण्डी प्रहरीले रुद्रपुरबाट फैसलाको १३ वर्षपछि पक्राउ गरेको हो ।
बिशेष अदालतको २०६६ सालको फैसला अनुसार पक्राउ परेका के.सीले लेखापालको रुपमा वहाल रहँदा रेडियो प्रशारण विभागमा कार्यरत कर्मचारीहरुको तलब समेत आफूले निकाली अपचलन गरेको हुनाले उनलाई भ्रष्टाचार गरेको ठहर गर्दै १ वर्ष ६ महिना कैद र ५ लाख ८० हजार ८८१ रुपैया छयासी पैसा बिगो र बिगो बमोजिम जरिवाना सजाँय तोकिको थियो । फैसला पछि विगत १३ वर्षदेखि फरार रहेका के.सी लाई ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका केसीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराईएकोमा कैद भुक्तानका लागि अदालतको आदेशअनुसार कारागार चलान भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी श्यामु अर्यालले बताए ।

≪ Previous Post

रुपन्देही १ (२) मा काँग्रेस नेता अब्दुल रज्जाक विजयी

Next Post ≫

नेकपा एमाले समानुपातिक तर्फ लोकप्रिय मत पाउने पहिलो दल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क