Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रुपन्देही १ (२) मा काँग्रेस नेता अब्दुल रज्जाक विजयी
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

रुपन्देही १ (२) मा काँग्रेस नेता अब्दुल रज्जाक विजयी

संसारपोस्ट संवाददाता · ९ मंसिर २०७९ · 0
रुपन्देही १ (२) मा काँग्रेस नेता अब्दुल रज्जाक विजयी
90
SHARES
ShareTweet

भैरहवा । रुपन्देही क्षेत्र नम्बर १ (२) मा नेपाली काँग्रेसका नेता अब्दुल रज्जाक विजयी भएका छन् । रज्जाकले एमालेका दधिराम न्यौपानेलाई पराजित गरेका हुन् ।
काँग्रेसका रज्जाकले ८२९ मतले एमालेका न्यौपानेलाइ पराजित गर्दै लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा सदस्यमा निर्वाचित रज्जाकले १२ हजार १२१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका न्यौपानेले ११ हजार २९५ मत प्राप्त गरे । रज्जाक नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री हुन् ।
रुपन्देही क्षेत्र नम्बर १ (२) मा मत गणना सकिए पनि निर्वाचित भएको औपचारिक घोषणा गर्न बाँकी रहेको सहायक निर्वाचन अधिकृत सिता घिमिरेले बताइन् ।

≪ Previous Post

रुपन्देही २ (२) मा नेकपा एमालेका भोजप्रसाद श्रेष्ठ निर्वाचित

Next Post ≫

भ्रष्टाचार मुद्दामा कैद र जरिवाना ठहर भई १३ बर्षदेखि फरार ब्यक्ति पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क