Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रुपन्देही २ (२) मा नेकपा एमालेका भोजप्रसाद श्रेष्ठ निर्वाचित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही २ (२) मा नेकपा एमालेका भोजप्रसाद श्रेष्ठ निर्वाचित

संसारपोस्ट संवाददाता · ९ मंसिर २०७९ · 0
रुपन्देही २ (२) मा नेकपा एमालेका भोजप्रसाद श्रेष्ठ निर्वाचित
90
SHARES
ShareTweet

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २(२) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भोजप्रसाद श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ नेकपा माओवादी केन्द्रका उम्मेदवार बामदेव क्षेत्रीलाई पराजित गर्दै प्रदेशसभामा निर्वाचित भएका हुन् ।
श्रेष्ठले १६ हजार ३०० मत सहित विजयी हुंदा श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार क्षेत्रीले ९ हजार ४१० मत प्राप्त गरेका छन् ।
श्रेष्ठ अघिल्लो निर्वाचनमा पनि यसै क्षेत्रबाट विजयी भएका थिए । श्रेष्ठ ६ हजार ८९० को मतान्तरले विजयी बनेका हुन् । हाम्रो नेपाली पार्टीका प्रदिप पन्तले ५ हजार ८७० मत प्राप्त गरेका छन् ।

≪ Previous Post

तिलोत्तमामा मंसिर १५ देखि २६ सम्म औद्योगिक ब्यापार मेला लाग्ने

Next Post ≫

रुपन्देही १ (२) मा काँग्रेस नेता अब्दुल रज्जाक विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क