Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रुपन्देहीमा एकिकृत समाजवादीको चुनावी अभियान तिव्र
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा एकिकृत समाजवादीको चुनावी अभियान तिव्र

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७९ · 0
रुपन्देहीमा एकिकृत समाजवादीको चुनावी अभियान तिव्र
60
SHARES
ShareTweet

बुटवल । नेकपा एकिकृत समाजवादीले रुपन्देहीमा चुनावी प्रचार अभियानलाई तिव्र पारेको छ । रुपन्देहीमा प्रत्यक्षतर्फ उम्मेदवार नभएपनि गठबन्धनका साझा उम्मेदवारसँगै एकिकृत समाजवादीले चुनावी प्रचार अभियानलाई तिव्र पारेको हो ।
संविधान, गणतन्त्र, संघीयता र समावेशिता रक्षाका लागि गठबन्धनका उम्मेद्वार जिताउने अपिल सहित समानुपाकितमा कलम चुनाव चिन्हमा मतदानको आह्वान गर्दै चुनावी प्रचारलाई जारी राखिएको नेकपा एकिकृत समाजवादी रुपन्देहीका अध्यक्ष अविराम विश्वकर्माले बताए ।
उनले आफुहरुको पक्षमा जनलहर बढ्दै गएको बताउँदै सामाुनपातिकमा पार्टीलाई भोट हाल्न अपिल गरे । मंसिर ४ गतेका लागि गठबन्धनमा आबद्ध दल नेकपा एकिकृत समाजवादीले रुपन्देहीबाट समानुपातिक तर्फ प्रतिनिधिसभामा १ सहित प्रदेशसभामा ६ जना उम्मेदवार बनाएको छ ।
प्रतिनिधिसभातर्फ कल्पना माण्डब्य, प्रदेशसभा तर्फ युवा नेतृ सरिता श्रीस, हिराध्वज शाह, भगवती घिमिरे, उमा काफ्ले, रामधारी यादव र सुमित्रा यादव उम्मेदवार छन् । प्रदेशसभा सदस्य तर्फ पहिलो नम्बरमा सिफारिश सरिता श्रीसले चुनावी अभियान ५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सञ्चालन गरिएको बताईन ।

≪ Previous Post

विपन्न, सुकम्बासी र उत्पीडित समुदायको  समस्या समाधान गर्छौ : पहाडी

Next Post ≫

देशको विकास गर्न रोजगारी सिर्जना हुनेगरि काम गर्नुपर्छ : अध्यक्ष थापा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क