Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीको सुद्धोधन गाउँपालिकामा मदिरासहितको पिकअप स्थानीयको नियन्त्रणमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको सुद्धोधन गाउँपालिकामा मदिरासहितको पिकअप स्थानीयको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २ मंसिर २०७९ · 0
रुपन्देहीको सुद्धोधन गाउँपालिकामा मदिरासहितको पिकअप स्थानीयको नियन्त्रणमा
70
SHARES
ShareTweet

शुद्धोधन । रुपन्देहीको सुद्धोधन गाउँपालिकाका स्थानीयले एक गाडीसहित मदिरा नियन्त्रणमा लिएका छन् । शुक्रबार दिउसो रुपन्देही क्षेत्र नम्बर ३ अन्तरगत पर्ने सुद्धोधन–१ बलेवामा स्थानीयले मदिरासहितको गाडी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रन्यौरा (मुर्गिया) का प्रमुख जिवन लामिछानेले जानकारी दिए ।
स्थानीयले मदिरासहितको गाडी नियन्त्रणमा लिएपछि आफूहरुलाई खबर गरे पनि सम्पूर्ण अनुसन्धान गरेर मात्रै त्यहाँबाट गाडी लैजान पाउने भन्दै स्थानीयले घेरा हालेपछि आवश्यक प्रक्रिया पुर्याउने भनेर गाडीलाई घटनास्थलमै छाडिएको लामिछानेले बताए । सुद्धोधन–१ का वडा सदस्य मुरलीधर लोनियाले आफैले गाडी चलाएको र स्थानीयले नियन्त्रणमा लिएपछि गाडी छाडेर भागेको प्रत्यक्षदर्शीको दाबी छ ।
प्रहरीले सम्बन्धित दोषीलाई छाडेर गाडीलाई मात्र नियन्त्रणमा लिने देखिएपछि सबै अनुसन्धान गर्नु पर्ने माग गर्दै स्थानीयले गाडी रोकेको प्रत्यक्षदर्शी विजय थापाको भनाइ छ । स्थानीयका अनुसार गाडीको नम्बर भने अगाडी पछाडी नै स्पष्ट थिएन ।

≪ Previous Post

देशको विकास गर्न रोजगारी सिर्जना हुनेगरि काम गर्नुपर्छ : अध्यक्ष थापा

Next Post ≫

यूएईसँगको एक दिवसीय क्रिकेट सिरिजको उपाधि नेपालले जित्यो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क