Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 148)

मुख्य समाचार

साई ग्लोबल कपः न्यु होराइजन फाइनलमा, साई ग्लोबल ‘बी’ सेमिफाइनलमा

साई ग्लोबल कपः न्यु होराइजन फाइनलमा, साई ग्लोबल ‘बी’ सेमिफाइनलमा

संसारपोस्ट संवाददाता · १४ पुष २०७९ · 0

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा विजयी हुँदै न्यु होराइजन कलेज फाइनल प्रवेश गरेको छ । न्यु होराइजनले शान्ति नमूना उच्च माविलाई एक सय रनको फराकिलो अन्तरले हराउँदै फाइनल यात्रा पक्का गरेको हो । यस्तै, बिहीबारै भएको अन्तिम क्वाटरफाइनल खेलमा […]

अन्तरविद्यालय क्रिकेट : सेमिफाइनल समिकरण पुरा

अन्तरविद्यालय क्रिकेट : सेमिफाइनल समिकरण पुरा

संसारपोस्ट संवाददाता · २२ मंसिर २०७९ · 0

भैरहवा । भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगितको सेमिफाइनल समिकरण पूरा भएको । आयोजक संस्था रुपन्देही क्रिकेट संघका अनुसार काशी नोबल एकेडेमी, भैरहवा, लुम्बिनी शिक्षा निकेतन, मायादेवी, शान्ति नमूना मावि, मणिग्राम र साइग्लोबल स्कूल, भैरहवा सेमिफाइनलमा पुगेका छन् । प्रतियोगिता अन्तर्गत बिहीबार भएका दुई खेलमा विजयी हुँदै काशी नोबल र […]

लैंगिक हिंसा न्यूनिकरणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने

लैंगिक हिंसा न्यूनिकरणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने

संसारपोस्ट संवाददाता · २२ मंसिर २०७९ · 0

बुटवल । बुटवलमा आयोजित एक कार्यक्रममा सहभागि सरोकारवालाहरुले लैंगिक हिंसा न्यूनिकरणका लागि सबैपक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत फ्रि मिडिया नेटवर्कको आयोजना तथा नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा विहिबार बुटवलमा आयोजित लैङ्गिक हिंसा न्यूनिकरणमा मिडिया र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने धारणा राख्दै उनीहरुले मिडियाले हिंसा […]

बुटवल १३ र १७ मा अक्सिजन सुविधासहितका २ वटा स्वास्थ्य केन्द्र बन्ने

बुटवल १३ र १७ मा अक्सिजन सुविधासहितका २ वटा स्वास्थ्य केन्द्र बन्ने

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७९ · 0

बुटवल । बुटवलमा अक्सिजन सुविधासहितका २ वटा स्वास्थ्य केन्द्र बन्ने भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं १३ र १७ मा १६–१६ शैयाका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्र बनाउन थालिएको हो । एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा प्रति भवन १ करोड ५७ लाख लागत लाग्ने र ६ देखि ८ महिनाभित्रमा निर्माण सम्पन्न भएर हस्तान्तरण हुने […]

अन्तर विद्यालय क्रिकेट : लुम्बिनी शिक्षा निकेतन र साइग्लोबल विजयी

अन्तर विद्यालय क्रिकेट : लुम्बिनी शिक्षा निकेतन र साइग्लोबल विजयी

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७९ · 0

भैरहवा । रुपन्देही सदरमुकाम भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तर विद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा लुम्बिनी शिक्षा निकेतन, मायादेवी र साइग्लोबल स्कूल, भैरहवा विजयी भएका छन् । लुम्बिनीले न्यू होराइजन इङ्गलिस बोर्डिङ स्कूल, बुटवललाई ७१ रन र साइग्लोबलले होराइजन जीबीएस स्कूल, बुटवललाई १ विकेटले पराजित गरेको हो । सिद्धार्थ रंगशालामा भएको […]

रुपन्देहीको तिलोत्तमामा नेवारी खाजा महोत्सव

रुपन्देहीको तिलोत्तमामा नेवारी खाजा महोत्सव

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७९ · 0

तिलोत्तमा । नेवार समुदायका नया पुस्ताका युवाहरुलाई आफनो कला, संस्कृति, परम्परा र भाषाबारे बुझाउदै यसको संरक्षण गर्ने उदेश्यकासाथ रुपन्देहीमा दुई दिने (मंसिर २१ र २२गते) नेवारी खाजा महोत्सव शुरु भएको छ । ‘योमरी पुन्ही’ को अवसरमा भिमसेन नेवाः समाजले बुधबार तिलोत्तमा नगरपालिका–३ स्थित शान्ति चोकमा नेवारी खाजा महोत्सव–२०७९ शुभारम्भ गरेको हो । महोत्सवको एक कार्यक्रमका […]

उद्यमशीलता विकास गर्न लुम्बिनी महोत्सवमा ‘दुनाटपरी’ बनाउने प्रतिस्पर्धा

उद्यमशीलता विकास गर्न लुम्बिनी महोत्सवमा ‘दुनाटपरी’ बनाउने प्रतिस्पर्धा

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७९ · 0

भैरहवा । पछिल्लो समय आधुनिकता र प्रविधिको प्रयोगसँगै हातले बनाइने दुनाटपरी, बोहोता लोप हुँदै गएका छन् । गाउँघरमा अझै पनि हातले बनाएर प्रयोग गरिए पनि सहरी क्षेत्रमा मेसिनले बनाइन्छ । पछिल्ला दिनहरुमा सहरबजारमा परम्परागत दुनाटपरीका ठाउँमा प्लास्टिकका थाल र सामग्रीको अधिक प्रयोग हुँदै आएको छ । यसले सदियौंदेखि चलनचल्तीमा रहँदै आएका हातले बनाएका दुनाटपरी लोप […]

विलासिताको वस्तु आयातमा लगाएको प्रविबन्ध खुला

विलासिताको वस्तु आयातमा लगाएको प्रविबन्ध खुला

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७९ · 0

काठमाण्डौं । सरकारले विदेशबाट हुने आयातमा लगाएको प्रतिबन्ध खुला गरेको छ । सरकारले ८ महिना अघि गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाएको थियो । गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात आउँदो पुसदेखि लागु हुने गरी गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको हो । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गाडी, मोबाइल, मदिरा […]

प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय, सर्वोच्च जांदै चोलेन्द्र

प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय, सर्वोच्च जांदै चोलेन्द्र

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७९ · 0

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । संघीय संसद् सचिवालयले उनीविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र सर्वोच्चमा पठाएको छ । संसद् सचिवालयको पत्रसंगै चोलेन्द्र पदमा फर्कने बाटो खुलेको छ । बुधबार सचिवालयले सो व्यहोराको पत्र पठाएको सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । स्रोतका अनुसार उनी आजै प्रधानन्यायाधीशका […]

नेकपा एमाले समानुपातिक तर्फ लोकप्रिय मत पाउने पहिलो दल

नेकपा एमाले समानुपातिक तर्फ लोकप्रिय मत पाउने पहिलो दल

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७९ · 0

काठमाडौं । नेकपा एमाले समानुपातिक तर्फ लोकप्रिय मत पाउने पहिलो दल बनेको छ । १ करोड ५ लाख ६० हजार ६७ सदर मत गणना हुँदा नेकपा एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने सात दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भएका छन् । […]

Posts pagination

Previous 1 … 147 148 149 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क