Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 147)

मुख्य समाचार

एफइसी धनकोष सहकारीको स्थापना दिवसमा रक्तदान

एफइसी धनकोष सहकारीको स्थापना दिवसमा रक्तदान

संसारपोस्ट संवाददाता · २३ पुष २०७९ · 0

तिलोत्तमा । एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्था लिमिटेड मंगलापुर रुपन्देहीले बिहीबार रक्तदान कार्यक्रम गरेको छ । संस्थाको २८ औं स्थापना दिवसको अवसर पारेर सहकारीले रक्तदान गरेको हो । सहकारीका अध्यक्ष तारानाथ कंडेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेको सहकारीका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले जानकारी दिनुभयो । संस्थाले शेयर सदस्य रामप्रसाद सुवेदीको […]

जि ट्वान्टी फाईभ क्लवद्वारा रक्तदान :६५ जनाले गरे रक्तदान 

जि ट्वान्टी फाईभ क्लवद्वारा रक्तदान :६५ जनाले गरे रक्तदान 

संसारपोस्ट संवाददाता · २३ पुष २०७९ · 0

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ११ मा गठन गरिएको जी ट्वान्टी फाईभ क्लवले रक्तदान कार्यक्रम गरेको छ । क्लवले रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा विहिबार बुटवल ११ देवीनगर चौपारीमा रक्तदान कार्यक्रम गरेको हो । क्लवले वार्षिक रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । यो सातौं रक्तदान कार्यक्रम हो । उक्त कार्यक्रममा क्लवका पदाधिकारी, […]

दुर्घटनास्थलमा सहयोगको बाहनामा मोटरसाईकल चोरी गर्ने व्यक्ति पक्राउ

दुर्घटनास्थलमा सहयोगको बाहनामा मोटरसाईकल चोरी गर्ने व्यक्ति पक्राउ

संसारपोस्ट संवाददाता · १९ पुष २०७९ · 0

सालझण्डी । पुर्वपश्चिम महेन्द्र राजमार्गमा मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिएको घटनास्थलमा गई घाईतेलाई उद्दार गरेको बाहना बनाई मोटरसाईकल चोरी गरी फरार भएका एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यहि पौष ९ गते दिउँसो रुपन्देहीको सैनामैना नगरपालिकाको बुद्धनगर नजिकै महेन्द्र राजमार्गमा कपिलवस्तुको तौलिहवाका ईम्तियाज अहमद रंगरेजले गाई बचाउन खोज्दा पैदल यात्रीलाई ठक्कर दिई आफुसमेत मोटरसाईकल […]

चिसो बढ्दै, पहाडी भूभागमा आंशिक बदली तराईमा हुस्सु

चिसो बढ्दै, पहाडी भूभागमा आंशिक बदली तराईमा हुस्सु

संसारपोस्ट संवाददाता · १९ पुष २०७९ · 0

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ । मध्य तराईका थोरै भू–भागमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, गण्डकी […]

बुटवलमा सडक खाना महोत्सव २ लाख दर्शकले गरे अवलोकन, २ करोड बराबरको कारोवार

बुटवलमा सडक खाना महोत्सव २ लाख दर्शकले गरे अवलोकन, २ करोड बराबरको कारोवार

संसारपोस्ट संवाददाता · १९ पुष २०७९ · 0

बुटवल । बुटवलमा भएको चौथो सडक खाना महोत्सव २ लाख दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा २ करोड मुल्य बराबरको कारोवार भएको आयोजकले बताएका छन् । राष्ट्रको आर्थिक विकासको प्रमुख मेरुदण्ड मानिने पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले शुक्रवार देखि बुटवलमा चौथो ‘बुटवल सडक खाना महोत्सव’ २०७९ आयोजना […]

बुटवलमा दर्ता नभएका इरिक्सा सञ्चालनमा रोक, सञ्चालन गरेको पाइएमा नियन्त्रणमा लिने

बुटवलमा दर्ता नभएका इरिक्सा सञ्चालनमा रोक, सञ्चालन गरेको पाइएमा नियन्त्रणमा लिने

संसारपोस्ट संवाददाता · १७ पुष २०७९ · 0

बुटवल । बुटवलमा दर्ता नभएका इरिक्सा सञ्चालनमा रोक लगाइएको छ । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका इरिक्सा सञ्चालनमा रोक लगाइएको हो । अब बुटवलमा यसअघि दर्ता भएका १ हजार २ सय ५६ वटा इरिक्सामात्रै चल्न पाउनेछन् । दर्ता नगरी सञ्चालन भएका इरिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधिहरु भएको […]

बुटवल कालिकापथ सडकमा रात्रीकालिन बजार सञ्चालन हुने

बुटवल कालिकापथ सडकमा रात्रीकालिन बजार सञ्चालन हुने

संसारपोस्ट संवाददाता · १७ पुष २०७९ · 0

बुटवल । बुटवलको कालिकापथ सडकमा रात्रीकालिन बजार सञ्चालन हुने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ९ र ११ मा पर्ने कालिकापथ सडक बसपार्क देखि होराईजन चोसम्म भोली सोमबारदेखि रात्रीकालिन बजार सञ्चालनको लागि बुटवल उपमहानगरपालिकाले अनुमति दिएको हो । जस अनुसार तत्काललाई राती ११ बजेसम्म बजार सञ्चालन गरिने छ । बजारमा आउने ग्राहकलाई निःशुल्क शौचालयको […]

बुटवलसहित देशैभरको शाखामा होटल पौवाले मनायो राष्ट्रिय पोषाक तथा टोपी दिवस

बुटवलसहित देशैभरको शाखामा होटल पौवाले मनायो राष्ट्रिय पोषाक तथा टोपी दिवस

संसारपोस्ट संवाददाता · १७ पुष २०७९ · 0

बुटवल । होटल पौवाले राष्ट्रिय पोषाक तथा टोपी दिवस मनाएको छ । रुपन्देहीको तिलोत्तमा स्थित होटल पौवासँगै देशैभरका शाखामा पौवाले राष्ट्रिय पोषाक तथा टोपी दिवस मनाएको हो । नेपाली संस्कृतिको पहिचान, संरक्षण र अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचार प्रसार गर्नका लागि नेपाली पोषाकमा सजिएर सेवा प्रदान गर्ने गरिएको होटलका ब्राण्ड प्रमुख विष्णु भण्डारीले बताए । होटलमा […]

न्यु होराइजनले चुम्यो साई ग्लोबल कपको उपाधि

न्यु होराइजनले चुम्यो साई ग्लोबल कपको उपाधि

संसारपोस्ट संवाददाता · १७ पुष २०७९ · 0

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा सम्पन्न अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगिताको उपाधि न्यु होराइजन कलेज, बुटवलले जितेको छ । आइतबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको फाइनल खेलमा काशी नोबल एकेडेमी, भैरहवालाई ४७ रनले पराजित गर्दै न्यु होराइजनले उपाधि जित्न सफल भएको हो । उपाधि बिजेता न्यु होराइजनले ४० हजार रुपैयाँ र […]

मौलिकता जोगाउन बुटवलमा चौथो सडक खाना महोत्सव, कोभिडले थला परेको अर्थतन्त्र चलायमान हुने विश्वास

मौलिकता जोगाउन बुटवलमा चौथो सडक खाना महोत्सव, कोभिडले थला परेको अर्थतन्त्र चलायमान हुने विश्वास

संसारपोस्ट संवाददाता · १४ पुष २०७९ · 0

बुटवल । राष्ट्रको आर्थिक विकासको प्रमुख मेरुदण्ड मानिने पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले विगतका वर्षमा जस्तै यस वर्ष पनि होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले चौथो “बुटवल सडक खाना महोत्सव–२०७९” गर्ने भएको छ । अतिथि देवो भव, “नेपाली मौलिक कला संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्र्धन र रोजगारीको सृजना हाम्रो […]

Posts pagination

Previous 1 … 146 147 148 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क