Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ पर्यटन ≫ बुटवलसहित देशैभरको शाखामा होटल पौवाले मनायो राष्ट्रिय पोषाक तथा टोपी दिवस
भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ५ प्रवास फिचर मुख्य समाचार · 1 hour ago
पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

बुटवलसहित देशैभरको शाखामा होटल पौवाले मनायो राष्ट्रिय पोषाक तथा टोपी दिवस

संसारपोस्ट संवाददाता · १७ पुष २०७९ · 0
बुटवलसहित देशैभरको शाखामा होटल पौवाले मनायो राष्ट्रिय पोषाक तथा टोपी दिवस
110
SHARES
ShareTweet

बुटवल । होटल पौवाले राष्ट्रिय पोषाक तथा टोपी दिवस मनाएको छ । रुपन्देहीको तिलोत्तमा स्थित होटल पौवासँगै देशैभरका शाखामा पौवाले राष्ट्रिय पोषाक तथा टोपी दिवस मनाएको हो ।
नेपाली संस्कृतिको पहिचान, संरक्षण र अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचार प्रसार गर्नका लागि नेपाली पोषाकमा सजिएर सेवा प्रदान गर्ने गरिएको होटलका ब्राण्ड प्रमुख विष्णु भण्डारीले बताए ।
होटलमा आएका सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्रममा दौरा सुरुवाल, कोट तथा ढाका टोपीसहित स्वागत गर्ने गरिएको बताउँदै उनले नेपाली संस्कृतिका बारेमा विदेशी पर्यटकहरुलाई समेत जानकारी गराउने गरिएको उनले बताए ।
होटल पौवाको तिलोत्तमा स्थित शाखामा मात्रै ७० जना कर्मचारीहरु रहेका छन् । यसैगरी रुपन्देहीकै भैरहवा, पाल्पा, गुल्मीको रेसुङ्गा, पोखरा, कपिलवस्तु, दाङकोे घोराही, लमही, धनगढी, जुम्ला गरी ११ वटा शाखा रहेका छन् । शाखा अन्तरगत ४५० बढीलाई रोजगार प्रदान गरिरहेको होटल पौवाले स्थापनाकालदेखि नै पौवाका कर्मचारीहरुले नेपाली पोशाकमा सजिएर ग्राहकलाई स्वागत तथा सेवा प्रदान गर्ने गरेको भण्डारीले बताए ।
नेपाली उत्पादन तथा परिकारहरुलाई ग्राहक सामु पस्किने गरेको होटल पौवाले ढिडो, आँटो, गुन्द्रुक, मोही तथा सांधेका विभिन्न परिकारहरु उपलब्ध गराउने गरेको छ । नेपालको पहाडी जिल्लाहरुमा पाइने औषधिय गुण भएको टिमुरको अचार तथा टिमुरसँग सांधेको चिकेन यहाँको मुख्य र आकर्षक परिकारको रुपमा रहँदै आएको छ ।

≪ Previous Post

न्यु होराइजनले चुम्यो साई ग्लोबल कपको उपाधि

Next Post ≫

बुटवल कालिकापथ सडकमा रात्रीकालिन बजार सञ्चालन हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क