Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 146)

मुख्य समाचार

कर्मचारी संगठनको केन्द्रीय बैठक रुपन्देहीमा

कर्मचारी संगठनको केन्द्रीय बैठक रुपन्देहीमा

संसारपोस्ट संवाददाता · १४ माघ २०७९ · 0

बुटवल । नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय समिति बैठक रुपन्देहीमा हुने भएको छ । निजामती कर्मचारीका हकहित र समसामयिक सवालमा छलफल गर्न संगठनले यही माघ २७ र २८ गते रुपन्देहीमा केन्द्रीय कार्य समितीको वैठक गर्ने भएको हो । संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालले दिएको जानकारी अनुसार संगठनको केन्द्रीय कार्य समितिको बैठक रुपन्देहीमा बस्ने गरी […]

एमाले नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

एमाले नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

संसारपोस्ट संवाददाता · २७ पुष २०७९ · 0

बुटवल । नेकपा एमाले संसदीय दलका नेता लिला गिरि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेकपा एमालेसहित ७ राजनीतिक दल र २ स्वतन्त्र सांसदसहित ५७ जनाको समर्थनमा गिरी मुख्यमन्त्री बन्नुभएको हो । सरकार गठन गर्नका लागि सत्ता गठबन्धनले बुधबार दिउँसो २ बजे […]

लुम्बिनी विकोस कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन

लुम्बिनी विकोस कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन

संसारपोस्ट संवाददाता · २७ पुष २०७९ · 0

लुम्बिनी । लुम्बिनी विकास कोषका पदाधिकारी सहितको टोलीले बुधबार बुद्धको अस्तु धातु रहेको रामग्राम स्तुपा र बुद्धस्थल पण्डितपुरको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष भिक्षु मैत्तय अवधेश कुमार त्रिपाठी, कोषाध्यक्ष ढुण्डिराज भट्टराई(सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य तथा परिषद सदस्य सहितको टोलीले उक्त क्षेत्रको अवलोकन गरेको हो । गौतमबुद्धको अस्तु […]

बुटवल पब्लिकको १९ औँ बार्षिक उत्सवमा पत्रकार भुसाल र जिसी सम्मानित

बुटवल पब्लिकको १९ औँ बार्षिक उत्सवमा पत्रकार भुसाल र जिसी सम्मानित

संसारपोस्ट संवाददाता · २७ पुष २०७९ · 0

बुटवल । बुटवल पब्लिक स्कूलले आफ्नो १९ औँ बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा २ जना पत्रकारलाई सम्मान गरेको छ । राज्य टेलिभिजनका समाचार प्रमुख यमलाल भुसाल र दैनिक लुम्बिनीका सल्लाहकार सम्पादक यानेन्द्र जिसीलाई पत्रकारिताको माध्यमवाट शैक्षिक क्षेत्रमा पुराएको योगदानको कदर गर्दै विद्यालयले नगद सहित सम्मान गरेको हो । त्यस्तै विद्यालयले विद्यालयका शिक्षक कर्मचारी र […]

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घट्यो

संसारपोस्ट संवाददाता · २४ पुष २०७९ · 0

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ । निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ […]

संसार सहकारीको दशौं साधारण सभा

संसार सहकारीको दशौं साधारण सभा

संसारपोस्ट संवाददाता · २४ पुष २०७९ · 0

बुटवल । संसार बचत तथा ऋण सहकारी संस्था लि. बुटवल–११, को दशौ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख गुणाखर खनालले सहकारीहरुले स्थानीय जनसमुदायको आर्थिक स्थिति सुधारमा निकै महत्वपुर्ण कार्य गरिरहेको बताउनुभयो । सहकारीले स्थानीय सबै जनसमुदायलाई समेटेर उनीहरुको आर्थिक उपार्जनका लागि लगानी गर्नुपर्ने पनि उहांले सुझाउनु […]

सुस्त मनस्थिति भएकी महिला र १५ वर्षिया बालिकालाई जवरजस्ती करणी गर्न खोज्ने दुई जना पक्राउ

सुस्त मनस्थिति भएकी महिला र १५ वर्षिया बालिकालाई जवरजस्ती करणी गर्न खोज्ने दुई जना पक्राउ

संसारपोस्ट संवाददाता · २३ पुष २०७९ · 0

सालझण्डी । सुस्त मनस्थिति भएकी महिलालाई घरमा कोही नभएको मौकापारी जवरजस्ती करणी गर्न खोज्ने एकजना व्यक्ति रुपन्देहीको कञ्चन गाउँपालिकाबाट पक्राउ परेका छन् । यहि पौष २१ गते साँझको समयमा शारिरीक रुपमा अपांगता भएकी र सुस्त मनस्थिति भएकी २३ वर्षीया महिलाको घरमा गई अरु कोही नभएको मौका छोपी जवरजस्ती शौचालयमा लगी पीडित महिलाको शारिरीक र सुस्त […]

मानव सेवा आश्रममा आश्रीतलाई रेडिमेड फेन्सी समितिको न्यानो कपडा

मानव सेवा आश्रममा आश्रीतलाई रेडिमेड फेन्सी समितिको न्यानो कपडा

संसारपोस्ट संवाददाता · २३ पुष २०७९ · 0

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देको रेडिमेड फेन्सी बस्तुगत समितिले मानव सेवा आश्रम बुटवलमा आश्रीत सडक मानवहरुलाई न्यानो कपडा प्रदान गरेको छ । समितिले सामाजिक उत्तरदायित्व बहन गर्दै मानव सेवा आश्रममा आश्रीत सडक मानवहरुलाई जाडोमा लगाउने न्यानो कपडा प्रदान गरिएको हो । तराई क्षेत्रमा शीतलहर चलिरहेको र जाडोको समयमा केही भएपनि राहत होस भन्ने […]

श्रृङ्गेश्वर धाम स्थित ज्येष्ठ नागरिक मिलन केन्द्र नयाँ वर्षदेखि सञ्चालनमा आउने

श्रृङ्गेश्वर धाम स्थित ज्येष्ठ नागरिक मिलन केन्द्र नयाँ वर्षदेखि सञ्चालनमा आउने

संसारपोस्ट संवाददाता · २३ पुष २०७९ · 0

तिलोत्तमा । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–४, डिङ्गरनगर स्थित श्रृङ्गेश्वर धाम परिषरमा निर्माण भएको ज्येष्ठ नागरिक मिलन केन्द्र आगामी २०८० साल बैशाख १ गतेदेखि सञ्चालनमा आउने भएको छ । श्रृङ्गेश्वर धामको शनिवार भएको छैठौँ साधारण सभाले बैशाख १ गतेदेखि विधिवत रुपमा सञ्चालन गर्ने गरी आवश्यक प्रक्रिया अगाडि वढाउने प्रस्ताव पारित गरेपछि ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा […]

शंकरनगर सामुदायिक वनको २२ औं वार्षिक साधारण सभा

शंकरनगर सामुदायिक वनको २२ औं वार्षिक साधारण सभा

संसारपोस्ट संवाददाता · २३ पुष २०७९ · 0

आमनागरिकको हितमा सामुदायिक वन संरक्षण गनुपर्र्दछ – सांसद घिमिरे तिलोत्तमा । समाजको विकासका लागि सामुदायिक वनको दीगो विकास हुनुपर्ने सरोकारवालाले बताएका छन् । मानव समाजमा सामूदायिक वनको महत्व बढेकाले हरियाली र शुद्व हावापानीका लागि सामुदायिक वनहरु संरक्षण गरी दीगो विकासमा सबैको ध्यान केन्द्रित हुनुको विकल्प नभएको उनीहरुले बताए । रुपन्देहीको तिलोत्तमास्थित शंकरनगर सामुदायिक वन उपभोक्ता […]

Posts pagination

Previous 1 … 145 146 147 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क