Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कर्मचारी संगठनको केन्द्रीय बैठक रुपन्देहीमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कर्मचारी संगठनको केन्द्रीय बैठक रुपन्देहीमा

संसारपोस्ट संवाददाता · १४ माघ २०७९ · 0
कर्मचारी संगठनको केन्द्रीय बैठक रुपन्देहीमा
50
SHARES
ShareTweet

बुटवल । नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय समिति बैठक रुपन्देहीमा हुने भएको छ । निजामती कर्मचारीका हकहित र समसामयिक सवालमा छलफल गर्न संगठनले यही माघ २७ र २८ गते रुपन्देहीमा केन्द्रीय कार्य समितीको वैठक गर्ने भएको हो ।
संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालले दिएको जानकारी अनुसार संगठनको केन्द्रीय कार्य समितिको बैठक रुपन्देहीमा बस्ने गरी तयारी भएको छ । दुई दिन बस्ने वैठकको पुर्व सन्ध्यामा माघ २६ गते संगठनको सचिवालय वैठक समेत बस्ने गरी संगठनको केन्द्रीय पदाधिकारीको वैठकबाट निर्णय भएको बताईएको छ ।
नेकपा एमाले निकट मानिने उक्त संगठनको वैठकमा सहभागी हुन १६८ जना केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्यका साथै विभिन्न आयोगका संयोजक एवं सम्पूर्ण प्रदेश कमिटीका अध्यक्षहरु रुपन्देही आउन लागेको संगठनका केन्द्रीय सदस्य एवं रुपनन्देही ईन्चार्ज नारायण प्रसाद भण्डारीले जानकारी दिए ।

≪ Previous Post

एमाले नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

Next Post ≫

बुटवलमा जापान सरकारको सवा ३ करोडको अनुदानमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क