Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 150)

मुख्य समाचार

घरदैलोमा बालबालिकाको शिक्षा र जेष्ठ नागरिकको स्वास्थ्यबारे भुसालको बढी चासो

घरदैलोमा बालबालिकाको शिक्षा र जेष्ठ नागरिकको स्वास्थ्यबारे भुसालको बढी चासो

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७९ · 0

देवदह । कार्तिकको अन्तिम साता जाडो बढ्दैछ । विहानीपख बाक्लो कुहिरोले बस्ती ढपक्कै ढाकेको छ । थोरै परको बस्तु पनि ठम्याउन मुस्किलपर्छ । तर मौसम चिसिएपनि निर्वाचनको माहोल दिनानुदिन तात्दैछ । राजनीतिक दलका कार्यकर्ता र उम्मेदवारहरू विहान सबेरैदेखि राती अवेरसम्म मतदाता भेटघाटमा व्यस्त छन् । सबै उम्मेदवारलाई आफ्ना चुनावी एजेन्डा र विचारहरू मतदातामाझ पुर्याउन भ्याइनभ्याइछ […]

प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा

प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७९ · 0

बुटवल । सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सरकारले आउँदो मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने २ गतेदेखि ५ गतेसम्म नै बन्द हुनेछन् । गृह मन्त्रालयले मंसिर ४ गते […]

झुम्सा पानीमा बुटवलका जनतामाथि सधैँ बेइमानी

झुम्सा पानीमा बुटवलका जनतामाथि सधैँ बेइमानी

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७९ · 0

बुटवल । बुटवल दीपनगर आम्दा चोकमा वर्षेदेखि खाजा घर चलाएका राजेन्द्र पौडेललाई सधैँ पानीको समस्या हुन्छ । बिहान मोटरबाट तानेको पानीले पुग्दैन । अनि भाडा सफा गर्दा पुराएर गर्नुपरेको छ उनी जस्तै दीपनगरका भूपेन्द्र खड्काको धारामा पानी नचढेपछि मोटर चलाउनुपर्छ । तर कहिले कहीँ मोटरले पानी नतानेपछि जारको पानी खरिद गरेर प्रयोग गर्न पर्छ । […]

गृहमन्त्रीको अगुवाईमा समाधान हुने भो मोतिपुर औद्योगिक क्षेत्रको समस्या

गृहमन्त्रीको अगुवाईमा समाधान हुने भो मोतिपुर औद्योगिक क्षेत्रको समस्या

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७९ · 0

मोतिपुर क्षेत्रका स्थानीय भन्छन : हाम्रो घरबास नउठाइकन औद्योगिक क्षेत्र बनाउने गृहमन्त्रीको साथमा हामी छौं बुटवल । लामो समयदेखि अलमल र विवादमा परेको रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र निर्माणको प्रक्रिया अघि बढ्ने भएको छ । गृहमन्त्री बालकृष्ण खांणले स्थानीयको आवश्यकता र मागलाई सम्बोधन गर्दै मोतिपुर औद्योगिक क्षेत्रका लागि आवश्यक जग्गा यकिन गर्ने, जग्गाको नापजाँच गर्ने र […]

खेलकुदबाट राजनीतिको यात्रामा कुमार केसी : युवाको साथ जित्ने विश्वासको आधार

खेलकुदबाट राजनीतिको यात्रामा कुमार केसी : युवाको साथ जित्ने विश्वासको आधार

संसारपोस्ट संवाददाता · २८ कार्तिक २०७९ · 0

नेपालका राजनीतिक दल र तिनका नेताहरुले खेलकुदको मुद्दालाई कमै महत्व दिने गरेको पाइन्छ । निर्वाचनका वेला सार्वजनिक गर्ने घोषणापत्र वा प्रतिवद्धतापत्रहरुमा खेलकुदको कुरा राख्नका लागि राख्ने गरिन्छ तर खेलकुद र त्यससंग जोडिएको ठूलो समुहको पक्षधरता भएर उनका भावनालाई समेटेर अगाडी बढाएको कमै भेटिन्छ । पछिल्ला दिनहरुमा नेपाली राजनीतिमा ओझेलमा पारिएको खेलकुदका मुद्दा बोकेर निर्वाचनमा होमिने […]

प्रदेश राजधानी बुटवल ल्याउँछु भन्दै पौडेलले झुटको खेती गरे :उम्मेदवार थापा

प्रदेश राजधानी बुटवल ल्याउँछु भन्दै पौडेलले झुटको खेती गरे :उम्मेदवार थापा

संसारपोस्ट संवाददाता · २६ कार्तिक २०७९ · 0

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव बहादुर थापा (सूर्यवंशी) ले पुनः लुम्बिनी प्रदेशको राजधानी बुटवल ल्याउँछौँ भन्ने एमाले उपाध्यक्ष पौडेलको अभिव्यक्तिलाई राजनीतिक बेईमानीको संज्ञा दिनुभएको छ । बुटवलमा एक टेलिभिजनले आयोजना गरेको कार्यक्रममा सार्वजनिक अभिव्यक्ति दिँदै एमाले उम्मेदवार पौडेलले लुम्बिनी प्रदेशको राजधानी बुटवललाई तोक्न सकिने बताएको सन्दर्भमा वोल्दै गठवन्धनका साझा उम्मेदवार थापाले यस्तो […]

रुपन्देही ५ मा सुकम्बासी समस्या समाधान गर्नेछु :शाह

रुपन्देही ५ मा सुकम्बासी समस्या समाधान गर्नेछु :शाह

संसारपोस्ट संवाददाता · २६ कार्तिक २०७९ · 0

सैनामैना । रुपन्देही क्षेत्र नं. ५ का पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका नेता भरतकुमार शाहले पाँच दलीय गठबन्धनको जितलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । शाहले रुपन्देहीको ५ नम्बर क्षेत्रमा आफुले दिनरात नभनी गरेका विकास निर्माणका काम देखेर मतदाता आफूप्रति आकर्षित भएको बताउँदै यो निर्वाचनबाट आफूमात्र नभइ गठबन्धनका सबै […]

बुटवलका चिल्ला सडकलाई गिज्जाईरहेको भित्री सडकको हरिविजोग

बुटवलका चिल्ला सडकलाई गिज्जाईरहेको भित्री सडकको हरिविजोग

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०७९ · 0

बुटवल । बुटवल उप–महानगरपालिका वडा नं ८ का अधिकांश सडक टिलिक्क टल्किएका छन् । खाल्टा खुल्टी छैन, सफा चिटिक्क सडक धुलो रहित छ । तर सोही वडाको एउटा सडक यस्तो अवस्थामा छ जुन सडकले ति चिल्ला सडकलाई समेत गिज्जाईरहेको छ । बुटवल भाटभटेनी चोकदेखि दक्षिण अक्सफोर्ड स्कुल हुदै पुर्वपश्चिम लोकमार्गमा जोडिने भित्री सडकको दुर्दशाबाट वडावासी […]

गठबन्धनका उम्मेदवारहरु घरदैलोमा, विकासका लागि गठवन्धनका उम्मेदवार जिताउन आग्रह

गठबन्धनका उम्मेदवारहरु घरदैलोमा, विकासका लागि गठवन्धनका उम्मेदवार जिताउन आग्रह

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०७९ · 0

बुटवल । बाम लोकतान्त्रिक गठबन्धन रुपन्देही २ का उम्मेदवारहरुले शुक्रबार पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टिका कार्यकारी अध्यक्ष केशब बहादुर थापा(सुर्यवंशी), प्रदेशसभा सदस्य पदका उम्मेदवार २(१) का दीर्घबहादुर केसी(कुमार) र २(२)का बामदेब क्षेत्रीले घरदैलो गरेका हुन् । तिलोत्तमा १ को शंकरनर, बनबाटिका, दुर्गामन्दिर, ड्राईभरटोल, शिवचोक […]

शान्तिपुर सुखौरा गाउँका मतदाताले भने –‘बल्ल हाम्रो कुरा सुन्ने नेता भेट्यौं’

शान्तिपुर सुखौरा गाउँका मतदाताले भने –‘बल्ल हाम्रो कुरा सुन्ने नेता भेट्यौं’

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०७९ · 0

सैनामैना । रुपन्देहीको सैनामैना रामापुर कोलनीबाट करिव ७ किमि उत्तरतर्फ लागेपछि पुगिन्छ, शान्तिपुर सुखौरा गाउँ । पहाडको फेदीमा रहेको यो गाउँ जति सुन्दर छ, त्यो भन्दा बढि यहाँ अभाव र समस्याहरु छन् । शुक्रबार त्यहि अभाव र समस्यामा रहेको शान्तिपुर सुखौरा गाउँमा रुपन्देही क्षेत्र न. ५ का उम्मेद्वार भरतकुमार शाह सहित लुम्बिनी प्रदेश क तर्फका […]

Posts pagination

Previous 1 … 149 150 151 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क