Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 114)

मुख्य समाचार

उद्योगी व्यवसायी जोखिम र संकटकोे स्थितिमा छन् : अध्यक्ष शर्मा

उद्योगी व्यवसायी जोखिम र संकटकोे स्थितिमा छन् : अध्यक्ष शर्मा

संसारपोस्ट संवाददाता · ३० असार २०८० · 0

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्योगी व्यवसायी जोखिम र संकटको क्षेत्रमा रहेको बताउनु भएको छ । कोरोना महामारी, बैंक तथा वित्तीय संस्थामा उत्पन्न भएको तरलता अभाव तथा आर्थिक मन्दीका कारण उद्योगी व्यवसायी जोखिममा रहेको बताउँदै जोखिमबाट बचाउन सरकारले विशेष पहल गर्नुपर्ने बताउनु भयो । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको […]

गेट गाईडलाइन्स एजुकेशन कन्सलटेन्सीको शाखा बुटवलमा

गेट गाईडलाइन्स एजुकेशन कन्सलटेन्सीको शाखा बुटवलमा

संसारपोस्ट संवाददाता · ३० असार २०८० · 0

बुटवल । काठमाडौमा विगत चार वर्षदेखि संचालनमा रहेको गेट गाईडलाइन्स एजुकेशन कन्सलटेन्सीले आफनो सेवा विस्तार गर्दै आजवाट बुटवलमा शाखा कार्यालय शुभारम्भ गरेको छ । कार्यालयको रुपन्देहीका शिक्षा समन्वय समिति संयोजक दीपेन्द्र ढकालले एक समारोहका बीच शुभारम्भ गर्नु भएको हो । काठमाडौमा विगत चार वर्षदेखि संचालनमा रहेको गेट गाईडलाइन्स एजुकेशन कन्सलटेन्सीले आफनो सेवा विस्तार गर्दै शनिवार […]

मातृ मृत्युदरमा लुम्बिनी प्रदेश अग्रस्थानमा, असुरक्षित गर्भपतन मुख्य कारण : चिकित्सक

मातृ मृत्युदरमा लुम्बिनी प्रदेश अग्रस्थानमा, असुरक्षित गर्भपतन मुख्य कारण : चिकित्सक

संसारपोस्ट संवाददाता · २९ असार २०८० · 0

बुटवल । असुरक्षित गर्भपतनका कारण लुम्विनी प्रदेशमा मातृमृत्युदरको संख्या अन्य प्रदेशको तुलनामा निकै अगाडी रहेको एक तथ्याँकले देखाएको छ । राष्ट्रिय तथ्याँकमा देशभर प्रति एक लाख गर्भवती महिलामा १५१ जनाको मृत्यु हुने गरेको छ भने लुम्बिनी प्रदेशमा २०७ जनाको मृत्यु भएको छ । मुलुककै तथ्याँक अनुसार गर्भपतन गर्भपतन गराउने महिलाहरु मध्ये लुम्विनीमा २० प्रतिशतले गराएका […]

शंकरनगर खानेपानी संस्थाको पार्क निर्माणमा बैंकहरुको सहयोग

शंकरनगर खानेपानी संस्थाको पार्क निर्माणमा बैंकहरुको सहयोग

संसारपोस्ट संवाददाता · २८ असार २०८० · 0

तिलोत्तमा । शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था तिलोत्तमा–२ रुपन्देहीले निर्माण गर्न लागेको पार्किङ्ग सहितको पार्क निर्माणका लागि बुटवल तथा तिलोत्तमा क्षेत्रका विभिन्न बैंकहरुले आर्थिक सहयोग गरेका छन् । खानेपानी संस्थाले सिद्धार्थ राजमार्गको पूर्व तर्फ तिलोत्तमा–२ योगिकुटी स्थित संस्थाको कार्यालय अगाडी रहेको खाली जमिनलाई ब्यवस्थित गरेर करिव १५ लाखको लागतमा निर्माण गर्न लागेको हरियाली पार्कका […]

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन, आजै आर्यघाटमा दाहसंस्कार गरिने

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन, आजै आर्यघाटमा दाहसंस्कार गरिने

संसारपोस्ट संवाददाता · २७ असार २०८० · 0

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उहांको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार विहान ८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको हो । उहां लामो समयदेखि बिरामी अवस्थामा रहनुभएको थियो । ६९ वर्षको उमेरमा उहांको निधन भएको […]

विद्यालयहरुलाई बुटवल नगर प्रमुखको निर्देशन : पोशाक र पुस्तक खरिदमा पसल नतोक्नु, भर्ना शुल्क वृद्धि नगर्नु

विद्यालयहरुलाई बुटवल नगर प्रमुखको निर्देशन : पोशाक र पुस्तक खरिदमा पसल नतोक्नु, भर्ना शुल्क वृद्धि नगर्नु

संसारपोस्ट संवाददाता · २६ असार २०८० · 0

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यार्थीहरुलाई पोशाक र पुस्तक खरिदमा निश्चित पसलमा जान बाध्यकारी नियम लागू नगर्न र स्वेच्छिक हिसाबले खरिद गर्न दिनका लागि विद्यालयहरुलाई निर्देशन दिनुभएको छ । माध्यमिक तहको भर्ना शुरु हुनुअघि उपमहानगरपालिकाले मंगलबार आयोजना गरेको बुटवलभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुसँगको छलफल कार्यक्रममा प्रमुख पाण्डेयले भन्नुभयो–“विद्यालयले किताब, कापी […]

छात्रवृत्ति र शुल्क विवरण पेश गर्न सामुदायिक विद्यालयलाई तिलोत्तमा नगरको निर्देशन

छात्रवृत्ति र शुल्क विवरण पेश गर्न सामुदायिक विद्यालयलाई तिलोत्तमा नगरको निर्देशन

संसारपोस्ट संवाददाता · २६ असार २०८० · 0

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी र विद्यार्थीबाट उठाउने शुल्क विवरण पेस गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । नगरपालिकाले मंगलबार पत्रमार्फत नगरभित्रका सामुदायिक विद्यालयलाई शिक्षा ऐन तथा नियमावलीमा तोकिए बमोजिम कुल विद्यार्थीको १० प्रतिशतले निःशुल्क छात्रवृत्ति प्राप्त गर्ने ब्यवस्था अनुसार निःशुल्क छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको नामावली र उठाइने शुल्क विवरण साउन ५ गतेभित्र […]

ललिता निवास जग्गा काण्ड सहित सबै काण्डको निष्पक्ष छानविन हुनुपर्छ : नेपाल

ललिता निवास जग्गा काण्ड सहित सबै काण्डको निष्पक्ष छानविन हुनुपर्छ : नेपाल

संसारपोस्ट संवाददाता · २६ असार २०८० · 0

पाल्पा । पुर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास जग्गा काण्ड सहित सबै काण्डको निष्पक्ष छानविन हुनुपर्ने बताउनु भएको छ । उहांले ललिता निवास जग्गा काण्डमा आफ्नो नाम जोडिएको तर अपव्याख्या गर्न नहुने बताउनु भयो । नेपाल पत्रकार महासंघ पाल्पाले गरेको पत्रकार सम्मेलन कार्यक्रममा पुर्व प्रधानमन्त्री नेपालले भन्नुभयो–‘मैले कुनै गल्ती गरेको […]

शँकरनगर सामुदायिक वनमा पशुपालक किसानलाई पशुपालन तालिम

शँकरनगर सामुदायिक वनमा पशुपालक किसानलाई पशुपालन तालिम

संसारपोस्ट संवाददाता · २६ असार २०८० · 0

तिलोत्तमा । शँकरनगर सामुदायिक वन उपभोक्ता समूह, तिलोत्तमा १—४ रुपन्देहीले सेवा क्षेत्रका पशुपालन ब्यवसाय गर्दै आएका किसान उपभोक्ताहरुका लागि पशुपालन सम्वन्धि तालिम सञ्चालन गरेको छ । पशुपालन ब्यवसाय गर्दै आईरहेका किसान उपभोक्ताहरुलाई ब्यवसायिक पशुपालनतर्फ प्रोत्साहित गर्ने, उत्पादन लागत कम गर्दै बढि मुनाफा कसरी आर्जन गर्ने भन्ने विषयमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको वन समूहका […]

पश्चिम नवलपरासिमा जग्गा बिवादमा  देवरले गरे भाउजुको हत्या

पश्चिम नवलपरासिमा जग्गा बिवादमा देवरले गरे भाउजुको हत्या

संसारपोस्ट संवाददाता · २५ असार २०८० · 0

बर्दघाट । पश्चिम नवलपरासिमा आफ्नै देवरले भाउजुको हत्या गरेका छन । रामग्राम नगरपालिका वडा नम्बर १० मन्झरियामा जग्गाको लेनदेन सम्बन्धी विवाद हुँदा देवरले भाउजुको हत्या गरेको प्रहरिले जनाएको छ । भाउजुको हत्यामा सँलग्न रामग्रामका चन्दन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइ म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक […]

Posts pagination

Previous 1 … 113 114 115 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क