Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 113)

मुख्य समाचार

पुँजिगत खर्च गर्नेमा सियारी गाउँपालिका रुपन्देहीमै पहिलो, कम खर्च गर्ने मर्चवारी

पुँजिगत खर्च गर्नेमा सियारी गाउँपालिका रुपन्देहीमै पहिलो, कम खर्च गर्ने मर्चवारी

संसारपोस्ट संवाददाता · २ श्रावण २०८० · 0

बुटवल । रुपन्देहीको सियारी गाउँपालिका जिल्लामै सबैभन्दा धेरै पुँजीगत खर्च गर्ने पहिलो स्थानीय तह भएको छ । रुपन्देहीका १६ वटा पालिकामध्ये सियारी गाउँपालिकाले सबैभन्दा बढी पुँजिगत खर्च गरेको छ । आर्थिक बर्ष २०७९÷०८० मा सियारीले ८७ दशमलव १५ प्रतिशत खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार रुपन्देहीका […]

करिव १० लाख मूल्यका मोवाईल तथा मोवाईलका पार्टपुर्जा बरामद

करिव १० लाख मूल्यका मोवाईल तथा मोवाईलका पार्टपुर्जा बरामद

संसारपोस्ट संवाददाता · २ श्रावण २०८० · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव १० लाख मूल्य बराबरका विभिन्न कम्पनीका मोवाईल तथा मोबाईलका सामानहरु वरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा बुटवल उप–महानगरपालिका वडा नं. १२ रामनगरबाट मोबाईल तथा मोवाईलका सामानहरु बरामद गरेको हो । […]

शान्ति नमुनामा विद्यार्थीलाई अभिमुखिकरण

शान्ति नमुनामा विद्यार्थीलाई अभिमुखिकरण

संसारपोस्ट संवाददाता · २ श्रावण २०८० · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आज मंगलबार विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको छ । कक्षा ११ मा भर्ना भएका करिव ११ सय विद्यार्थीहरुलाई दुई चरणमा कार्यक्रम गरिएको हो । विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ११ र १२ का संयोजक राजेन्द्र के.सी., कानुन विषय संयोजक तुल्सीराम ढकाल, प्राविधिक […]

प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमा भ्रामक सामाग्री सम्प्रेष गर्ने टाईगर राना बुटवलबाट पक्राउ

प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमा भ्रामक सामाग्री सम्प्रेष गर्ने टाईगर राना बुटवलबाट पक्राउ

संसारपोस्ट संवाददाता · १ श्रावण २०८० · 0

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सामाजिक सञ्जालमा घृणा र द्वेष फैलाउने सामाग्री सम्प्रेषण गरेको आरोपमा बुटवलबाट एक युवा पक्राउ परेका छन् । प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनसँग जोडेर सामाजिक सञ्जालमा प्रधानमन्त्री विरुद्ध घृणा र द्वेष फैलाउन सामाग्री सम्प्रेषण गरेको आरोपमा नेपाल प्रहरी साइबर ब्युरोले रुपन्देही देवदह नगरपालिका–८ वस्नै वर्ष ४९ का शेरबहादुर […]

बैंकिङ कसुरमा एमाले नेता एबम् पूर्वमन्त्री यादव पक्राउ

बैंकिङ कसुरमा एमाले नेता एबम् पूर्वमन्त्री यादव पक्राउ

संसारपोस्ट संवाददाता · १ श्रावण २०८० · 0

बुटवल । नेकपा एमालेका नेता एवम् लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । लुम्बिनी प्रदेशका पूर्व भूमि व्यवस्था तथा सहकारी मन्त्री समेत रहेका यादवलाई बाँके प्रहरीले पक्राउ गरेर बुटवल ल्याएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामु अर्यालले जानकारी दिए । गत माघ १० गते रुपन्देहीको सियारी […]

सिद्धबाबा मन्दिर परिसरमा एक महिने निःशुल्क स्वास्थ्य शिविर

सिद्धबाबा मन्दिर परिसरमा एक महिने निःशुल्क स्वास्थ्य शिविर

संसारपोस्ट संवाददाता · १ श्रावण २०८० · 0

पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–३ मा अवस्थित पवित्र धार्मिक स्थल सिद्धबाबा मन्दिर परिसरमा एक महिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । लायन्स क्लब अफ मणिमुकुन्द युथको आयोजना र लियो क्लब अफ बुटवल गोल्डेन जूब्ली तथा लियो क्लब अफ बुटवल मणिमुकुन्द युथको सह आयोजनामा आजदेखि एक महिने निःशुल्क स्वास्थ्य शिविर सुरू भएको हो । […]

श्रमिकको नयाँ न्यूनतम पारिश्रमिक प्रथम श्रेणीका कर्मचारी सरह बनाउन संयुक्त ट्रेड युनियनको माग

श्रमिकको नयाँ न्यूनतम पारिश्रमिक प्रथम श्रेणीका कर्मचारी सरह बनाउन संयुक्त ट्रेड युनियनको माग

संसारपोस्ट संवाददाता · ३१ असार २०८० · 0

बुटवल । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले मजदुरहरूको न्यूनत्तम पारिश्रमिक नेपाल सरकारका प्रथम श्रेणीका कर्मचारी सरह बनाउन माग गरेको छ । केन्द्रको लुम्बिनी प्रदेश समितिले आईतबार बुटवल पत्रकार सम्मेलनको आयोजना गरी श्रम ऐन २०७४ को दफा १०७ मा हरेक दुई बर्षमा श्रमिकहरुको पारिश्रमिक निर्धारण हुनुपर्ने व्यवस्था रहेपनि अहिलेसम्म २०७८ सालकै पारिश्रमिक कार्यान्वयनमा रहेकोले नयाँ आर्थिक […]

जंगली च्याउ खादा रोल्पाका एकै परिवारका ३ जनाको बुटवलमा मृत्यु

जंगली च्याउ खादा रोल्पाका एकै परिवारका ३ जनाको बुटवलमा मृत्यु

संसारपोस्ट संवाददाता · ३१ असार २०८० · 0

बुटवल । जंगली च्याउ खादा रोल्पामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । जंगली च्याउ खाएर विरामी परेका रोल्पाका ३ जनाको उपचारका क्रममा बुटवलमा मृत्यु भएको हो । मृत्यु हुनेमा लुंग्री गाउँपालिका–५ कालापोखरा घर भएका ३३ वर्षिया भीमा गुरुङ, उनका ११ वर्षका छोरा सुशिल गुरुङ र ६ वर्षका छोरा प्रेम गुरुङ रहेका छन् । […]

लुम्बिनी केबलकारको ‘मर्निङ अफर’ हरेक बुधबार ५० प्रतिशत छुट

लुम्बिनी केबलकारको ‘मर्निङ अफर’ हरेक बुधबार ५० प्रतिशत छुट

संसारपोस्ट संवाददाता · ३१ असार २०८० · 0

बुटवल । लुम्बिनी केबलकारले साउन र भदौ महिनाकालागि टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । साउनको पहिलो बुधबारदेखि लागु हुने गरी हरेक बुधबार बिहान ९ बजेदेखि १२ बजेसम्म मात्र टिकट काट्ने पर्यटकहरुका लागि हाल कायम साधारण टिकट दरमा ५० प्रतिशत छुट गर्ने निर्णय भएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिनुभयो […]

रोटरी क्लब अफ बुटवलको ३१ औं पदस्थापन

रोटरी क्लब अफ बुटवलको ३१ औं पदस्थापन

संसारपोस्ट संवाददाता · ३१ असार २०८० · 0

बुटवल । रोटरी क्लब अफ बुटवलको ३१ औ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । एक समारोहका बीच वर्ष २०२४÷०२४ का अध्यक्ष करुण खनाल नेतृत्वको टिमको पदस्थापन गरिएको हो । पदस्थापन कार्यक्रमको उदघाटन गर्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजूले सामाजिक क्षेत्रमा रोटरीले महत्वपूर्ण काम गर्दै आएको भन्दै अझ बढी क्रियाशिल भएर रोटरी […]

Posts pagination

Previous 1 … 112 113 114 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क