Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ जंगली च्याउ खादा रोल्पाका एकै परिवारका ३ जनाको बुटवलमा मृत्यु
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

जंगली च्याउ खादा रोल्पाका एकै परिवारका ३ जनाको बुटवलमा मृत्यु

संसारपोस्ट संवाददाता · ३१ असार २०८० · 0
जंगली च्याउ खादा रोल्पाका एकै परिवारका ३ जनाको बुटवलमा मृत्यु
100
SHARES
ShareTweet

बुटवल । जंगली च्याउ खादा रोल्पामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । जंगली च्याउ खाएर विरामी परेका रोल्पाका ३ जनाको उपचारका क्रममा बुटवलमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा लुंग्री गाउँपालिका–५ कालापोखरा घर भएका ३३ वर्षिया भीमा गुरुङ, उनका ११ वर्षका छोरा सुशिल गुरुङ र ६ वर्षका छोरा प्रेम गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले ६ वर्षीय प्रेम गुरुङको २८ असारमा, ११ वर्षीय सुशिल गुरुङको ३० असारमा र आमा भीमाको आइतबार मृत्यु भएको जानकारी दिनुभयो ।
२८ असारमा जंगलबाट ल्याएको च्याउ खाएर विरामी भएका उनीहरुलाई स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि बुटवल ल्याइएको थियो । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

≪ Previous Post

लुम्बिनी केबलकारको ‘मर्निङ अफर’ हरेक बुधबार ५० प्रतिशत छुट

Next Post ≫

श्रमिकको नयाँ न्यूनतम पारिश्रमिक प्रथम श्रेणीका कर्मचारी सरह बनाउन संयुक्त ट्रेड युनियनको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क