Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ करिव १० लाख मूल्यका मोवाईल तथा मोवाईलका पार्टपुर्जा बरामद
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

करिव १० लाख मूल्यका मोवाईल तथा मोवाईलका पार्टपुर्जा बरामद

संसारपोस्ट संवाददाता · २ श्रावण २०८० · 0
करिव १० लाख मूल्यका मोवाईल तथा मोवाईलका पार्टपुर्जा बरामद
90
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव १० लाख मूल्य बराबरका विभिन्न कम्पनीका मोवाईल तथा मोबाईलका सामानहरु वरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा बुटवल उप–महानगरपालिका वडा नं. १२ रामनगरबाट मोबाईल तथा मोवाईलका सामानहरु बरामद गरेको हो ।


प्रहरीका अनुसार जिल्ला रुपन्देही शुद्धोधन गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २३ को दिनानाथ थारुले चलाएको लु३५प ९७५७ नं. को स्कुटीमा बिभिन्न किसिमका मोवाईल २३ थान, बिभिन्न कम्पनिका मोवाईलका चार्जर तथा डाटा केवल २१७ पिस, बिभिन्न किसिमका मोवाईलका डिस्प्ले ११८ पिस, सादा मोवाईलका व्याट्री ५०० पिस र आईफोन कम्पनिको मोवाईलको कभर ३४ पिसगरी स्कुटी सहित अन्दनजी मुल्य ९ लाख ७४ हजार ५०० बरावरको सामानहरु बरामद गरिएको हो ।
बरामद गरिएका मोवाईल र मोवाईलका सामान, सवारी साधन र मानिससमेतलाई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

शान्ति नमुनामा विद्यार्थीलाई अभिमुखिकरण

Next Post ≫

पुँजिगत खर्च गर्नेमा सियारी गाउँपालिका रुपन्देहीमै पहिलो, कम खर्च गर्ने मर्चवारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क