Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ शान्ति नमुनामा विद्यार्थीलाई अभिमुखिकरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शान्ति नमुनामा विद्यार्थीलाई अभिमुखिकरण

संसारपोस्ट संवाददाता · २ श्रावण २०८० · 0
शान्ति नमुनामा विद्यार्थीलाई अभिमुखिकरण
40
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आज मंगलबार विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
कक्षा ११ मा भर्ना भएका करिव ११ सय विद्यार्थीहरुलाई दुई चरणमा कार्यक्रम गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ११ र १२ का संयोजक राजेन्द्र के.सी., कानुन विषय संयोजक तुल्सीराम ढकाल, प्राविधिक धारतर्फका संयोजक भीम पाण्डे, एचएम विषय संयोजक ओम खत्रीले विद्यार्थीहरुलाई सम्बन्धित विषय र सो क्षेत्रका अवसरका सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
कक्षा ११ तथा डिएचएमका संयोजक भोजराज वस्तीको स्वागत तथा शिक्षक दिनेश खड्काको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा व्यस्थापन, शिक्षा र कानुन विषयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
यस्तै, विज्ञान विषयमा भर्ना भएका विद्यार्थीहरुको लागि पनि दोस्रो चरणमा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
सहायक–प्रधानाध्यापक किशोर कुमार खनालको अध्यक्षतामा भएको कार्यक्रममा विज्ञान विषय संयोजक लिलाबल्लभ पाण्डेले विज्ञान विषयका अवसरका क्षेत्रहरु बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले हजारौ विद्यार्थीहरुको शैक्षिक सहयात्री बनेर सक्षम र नैतिकवान नागरिक उत्पादनमा विद्यालय परिवार लागि पर्ने बताउनुभयो । कार्यक्रमको सहजिकरण शिक्षक दिग्विजय अधिकारीले गर्नुभएको थियो ।

≪ Previous Post

प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमा भ्रामक सामाग्री सम्प्रेष गर्ने टाईगर राना बुटवलबाट पक्राउ

Next Post ≫

करिव १० लाख मूल्यका मोवाईल तथा मोवाईलका पार्टपुर्जा बरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क