Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ छात्रवृत्ति र शुल्क विवरण पेश गर्न सामुदायिक विद्यालयलाई तिलोत्तमा नगरको निर्देशन
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

छात्रवृत्ति र शुल्क विवरण पेश गर्न सामुदायिक विद्यालयलाई तिलोत्तमा नगरको निर्देशन

संसारपोस्ट संवाददाता · २६ असार २०८० · 0
छात्रवृत्ति र शुल्क विवरण पेश गर्न सामुदायिक विद्यालयलाई तिलोत्तमा नगरको निर्देशन
110
SHARES
ShareTweet

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी र विद्यार्थीबाट उठाउने शुल्क विवरण पेस गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।
नगरपालिकाले मंगलबार पत्रमार्फत नगरभित्रका सामुदायिक विद्यालयलाई शिक्षा ऐन तथा नियमावलीमा तोकिए बमोजिम कुल विद्यार्थीको १० प्रतिशतले निःशुल्क छात्रवृत्ति प्राप्त गर्ने ब्यवस्था अनुसार निःशुल्क छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको नामावली र उठाइने शुल्क विवरण साउन ५ गतेभित्र बुझाउन निर्देशन दिएको हो ।
‘प्रस्तुत विषयमा तिलोत्तमा नगरपालिकाभित्र सञ्चालित सम्पूर्ण संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०८० मा शिक्षा ऐन तथा नियमावलीमा तोकिए बमोजिमको निःशुल्क छात्रवृत्ति विवरण गरी त्यस्तो छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको नामावली तथा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म विद्यार्थीबाट उठाउने शुल्क विवरण मिति २०८०–०४–०५ गतेभित्र अनिवार्य रुपमा यस नगरपालिकामा पेस गर्नुहुन जानकारी गराइन्छ ।’ नगरपालिकाले विद्यालयहरुलाई पठाएको पत्रमा उल्लेख गरिएको छ । तिलोत्तमा नगरभित्र संस्थागत विद्यालय ४० र सामुदायिक विद्यालय ४२ वटा रहेका छन् ।

≪ Previous Post

ललिता निवास जग्गा काण्ड सहित सबै काण्डको निष्पक्ष छानविन हुनुपर्छ : नेपाल

Next Post ≫

विद्यालयहरुलाई बुटवल नगर प्रमुखको निर्देशन : पोशाक र पुस्तक खरिदमा पसल नतोक्नु, भर्ना शुल्क वृद्धि नगर्नु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क