Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 115)

मुख्य समाचार

चोरी भएका १४ थान मोटरसाइकलसहित १३ जना अभियुक्तलाई  पक्राउ

चोरी भएका १४ थान मोटरसाइकलसहित १३ जना अभियुक्तलाई  पक्राउ

संसारपोस्ट संवाददाता · २५ असार २०८० · 0

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले  जिल्ला आसपासबाट  चोरी भएका १४ थान मोटरसाइकलसहित १३ जना अभियुक्तलाई  पक्राउ गरेको छ । जिल्लामा मोटरसाईकल चोरीका घटना बढेको गुनासो नागरिकहरुबाट आउन थालेपपछि  प्रहरीले विशेष अपरेसन संचालन गरी एक महिनामा चोरी भएका १४ थान  मोटरसाइकलसहित १३ जना अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो । ईलाका प्रहरी कार्यालय बुटवलले आइतबार […]

बुटवल उद्योग वाणिज्य संघ आफ्नै भवनमा

बुटवल उद्योग वाणिज्य संघ आफ्नै भवनमा

संसारपोस्ट संवाददाता · २५ असार २०८० · 0

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेको छ । लुम्बिनी प्रदेश सभा सचिवालयले संघलाई भवन तथा सभाहल फिर्ता हस्तान्तरण गरेपछि बुटवल उपमहानगरपालिका वडा नं. ६ सुन्दरनगर स्थित संघको कार्यालय भवन तथा सभाहल मर्मत सम्भार पछि आफ्नै भवनबाट औपचारिक रुपमा सेवा सुरु गरिएको संघका महासचिव विमलराज भट्टराईले जानकारी गराउनु भयो । […]

चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु

चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु

संसारपोस्ट संवाददाता · २५ असार २०८० · 0

बुटवल । चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चन्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ । समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले गुरु पूर्णिमादेखि जनैपूर्णिमासम्मका सोमवार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा […]

लुम्बिनी प्रदेश फूटवल संघमा नयाँ नेतृत्व चयन : अध्यक्षमा अजितराज भण्डारी

लुम्बिनी प्रदेश फूटवल संघमा नयाँ नेतृत्व चयन : अध्यक्षमा अजितराज भण्डारी

संसारपोस्ट संवाददाता · २३ असार २०८० · 0

बुटवल । लुम्बिनी प्रदेश फूटवल संघको आज बुटवलमा भएको प्रथम अधिबेशनले संघको नयाँ नेतृत्व चयन गरेको छ । सर्वसम्मत रुपमा भएको अधिबेशनले अजितराज भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । संघको प्रदेश उपाध्यक्षमा होम बहादुर क्षेत्री, खोम सिंह ठकुरी र अजय कुमार शर्मा तथा सदस्यहरुमा मोहन सिंह राना, करन चित्रकार, अनिल कुमार शाक्य, सुरेश […]

कांग्रेस रुपन्देहीले कृयासिल सदस्यता नविकरण अनलाईन मार्फत  गर्ने

कांग्रेस रुपन्देहीले कृयासिल सदस्यता नविकरण अनलाईन मार्फत गर्ने

संसारपोस्ट संवाददाता · २३ असार २०८० · 0

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले अनलाईन मार्फत कृयासिल  सदस्यता नविकरण गर्ने भएको छ । कांग्रेस रुपन्देहीको शनिवार भैरहवामा बसेको कार्यसम्पादन समितिको बैठकले केन्द्रको नीति अनुरुप यही साउन ६ गतेदेखि अनलाईन मार्फत कृयासिल सदस्यता नविकरण गर्ने निर्णय गरेको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिनुभयो । अनलाईन सदस्यता नविकरणको सुविधाका लागि पार्टी कार्यालयमा प्राबिधिक  टिमको […]

बुटवलमा यस क्षैत्रकै ठूलो लगानीमा ‘प्लान बी क्लब’ सञ्चालनमा

बुटवलमा यस क्षैत्रकै ठूलो लगानीमा ‘प्लान बी क्लब’ सञ्चालनमा

संसारपोस्ट संवाददाता · २३ असार २०८० · 0

बुटवल । बुटवल उपमहानगरपालिका–९, कालिकापथमा यस क्षेत्रकै ठूलो लगानीमा प्लान बी क्लब सञ्चालनमा आएको छ । डेढ वर्ष अघि आगलागीबाट क्षति ब्यहोरेको क्लब पुनः मर्मत गरी सञ्चालनमा ल्याइएको हो । काठमाण्डौ र पोखरापछि ठूलो लगानी दाबी गरिएको नाइट क्लब प्लान बि डिस्को प्रा.लि. रात्रीकालिन बजारलाई लक्षित गरी सञ्चालन हुने छ । नाइट क्लब प्लान बि […]

पेट्रोलियम व्यवसायीलाई लेखा तथा सफ्टवेयर सम्बन्धि प्रशिक्षण

पेट्रोलियम व्यवसायीलाई लेखा तथा सफ्टवेयर सम्बन्धि प्रशिक्षण

संसारपोस्ट संवाददाता · २३ असार २०८० · 0

बुटवल । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनले आफ्ना सदस्य व्यवसायीहरुलाई लेखा तथा सफ्टवेयर सम्बन्धि प्रशिक्षण गरेको छ । एशोसियशनले शुक्रबार बुटवलमा कार्यक्रमको आयोजनागरी लेखा सम्बन्धि सफ्टवेयर एवं वित्तिय साक्षरताको लागि अभिमुखिकरण गरेको हो । कार्यक्रममा बोल्दै तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष तथा एशोसियशनका पूर्व सल्लाहकार गुणनिधी भण्डारीले प्रशिक्षणले सदस्य व्यवसायीहरुलाई धेरै कुरा सिक्ने अवसर प्राप्त भएको […]

भैरहवाका ६ वटा खाद्यान्न पसललाई जरिवाना

भैरहवाका ६ वटा खाद्यान्न पसललाई जरिवाना

संसारपोस्ट संवाददाता · २२ असार २०८० · 0

भैरहवा । जिल्ला बजार अनुगमन समितिले भैरहवाका ६ वटा खाद्यान्न पसललाई जरिवाना गरेको छ । अनुगमनका क्रममा खरिद र विक्री बिल नराखेको, अवैध बाटोबाट भित्र्याइएका सामान विक्री गरेको, मूल्यसूचि, साइनबोर्ड, खरिदविक्री खाता नराखेको, दर्ता प्रमाणपत्र नविकरण नगरेको, खुद्रा विक्रीको अनुमती लिएर थोक विक्रेताका रुपमा कारोबार गरेको, नापतौल अनुमती नलिएको, लेबल नभएका खाद्यवस्तु विक्री गरेको पाइएपछि […]

एसइईको नतिजा सार्वजनिक

एसइईको नतिजा सार्वजनिक

संसारपोस्ट संवाददाता · २१ असार २०८० · 0

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गरेको छ । २०७९ सालमा सञ्चालन गरेको एसइईको नतिजा बोर्डले आज (बिहीबार) अपरान्ह सार्वजनिक गरेको हो। यसअघि आजै बसेको बोर्डको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको थियो। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रका बिष्णुनारायण श्रेष्ठले दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर नतिजाबारे जानकारी […]

कांग्रेस जिल्ला सभापतिहरूको बैठक काठमाडौंमा सुरु

कांग्रेस जिल्ला सभापतिहरूको बैठक काठमाडौंमा सुरु

संसारपोस्ट संवाददाता · २१ असार २०८० · 0

काठमाडौं । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको बैठक काठमाडौंमा सुरु भएको छ । बैठक पार्टी कार्यालय सानेपामा बसेको छ । क्रियाशील सदस्यता वितरण, नवीकरण र अभिलेखीकरण, पार्टीका विभिन्न तहका सम्मेलन, पार्टी सञ्चालन तथा व्यवस्थापनलगायत अन्य विविध सांगठनिक विषय बैठकको एजेन्डा रहेको नेताहरुले जनाएका छन् । आज र भोलि (शुक्रबार) सञ्चालन हुने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण […]

Posts pagination

Previous 1 … 114 115 116 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क