Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गेट गाईडलाइन्स एजुकेशन कन्सलटेन्सीको शाखा बुटवलमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गेट गाईडलाइन्स एजुकेशन कन्सलटेन्सीको शाखा बुटवलमा

संसारपोस्ट संवाददाता · ३० असार २०८० · 0
गेट गाईडलाइन्स एजुकेशन कन्सलटेन्सीको शाखा बुटवलमा
60
SHARES
ShareTweet

बुटवल । काठमाडौमा विगत चार वर्षदेखि संचालनमा रहेको गेट गाईडलाइन्स एजुकेशन कन्सलटेन्सीले आफनो सेवा विस्तार गर्दै आजवाट बुटवलमा शाखा कार्यालय शुभारम्भ गरेको छ । कार्यालयको रुपन्देहीका शिक्षा समन्वय समिति संयोजक दीपेन्द्र ढकालले एक समारोहका बीच शुभारम्भ गर्नु भएको हो ।

काठमाडौमा विगत चार वर्षदेखि संचालनमा रहेको गेट गाईडलाइन्स एजुकेशन कन्सलटेन्सीले आफनो सेवा विस्तार गर्दै शनिवार बुटवलमा शाखा कार्यालय शुभारम्भ गरेको छ ।

शाखा कार्यालयको शुभारम्भ गर्दै रुपन्देहीका शिक्षा समन्वय समिति संयोजक दीपेन्द्र ढकालले वजारमा थुप्रै शैक्षिक कन्सलटेन्सी रहेको र ती संस्थाहरुले दिएको सेवामा जनगुनासा आउने गरेको बताउनु भयो । गेट गाईडलाइन्स एजुकेशन दीगो रुपमा संचालन गर्नका लागि संस्थागत सुशासन संगै नाफालाई भन्दा पनि गुणस्तरिय सेवालाइ बढी प्राथमिकता दिन निर्देशन गर्नु भयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष यज्ञप्रसाद पंगेनीले आफू वडा अध्यक्ष भएको एक वर्षको दौरानमा युवायुवतीहरु  रोजगारी तथा अध्ययनको लागि बिदेश जाने लहर नै चलेको छ भन्दै यस्ता शैक्षिक परामर्शहरुले दिने सेवा विश्वासिलो बनाउन जरुरी रहेको बताउनु भयो ।

बुटवल ८ सुख्खानगरमा कार्यालय शुभारम्भ गरेको गेट गाईडलाइन्स एजुकेशन कन्सलटेन्सी बुटवलका अध्यक्ष विनोद महत्रा र म्यानेजर विशाल भण्डारीले उच्च शिक्षा अध्ययनका लागि क्यानडा, अस्ट्रेलिया, युएसए, न्यूजिल्याण्ड, युके लगायतका मुलुकमा जाने विद्यार्थीहरुलाई बुटवलवाटै सेवा प्रदान गर्ने लक्षसहित  संस्थाको शुभारम्भ गरेको बताउनु भयो ।

गेट गाईडलाइन्स एजुकेशन कन्सलटेन्सीले बैंदेशिक अध्ययनमा जाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा, भिसा सम्बन्धी परामर्श सेवा का साथै आएल्स पीटी लगायतका सेवा दिने बताएको छ ।

 

≪ Previous Post

मातृ मृत्युदरमा लुम्बिनी प्रदेश अग्रस्थानमा, असुरक्षित गर्भपतन मुख्य कारण : चिकित्सक

Next Post ≫

उद्योगी व्यवसायी जोखिम र संकटकोे स्थितिमा छन् : अध्यक्ष शर्मा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क