Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 490)

प्रदेश

नवलपरासीमा ११ बर्षीया बालिका बलात्कृत : ६० बर्षीय वृद्ध पक्राउ

नवलपरासीमा ११ बर्षीया बालिका बलात्कृत : ६० बर्षीय वृद्ध पक्राउ

संसारपोस्ट संवाददाता · ३ भाद्र २०७६ · 0

रामकुमार श्रेष्ठ नवलपरासी, ३ भदौ । नवलपरासीको सुनवलबाट ११ बर्षीया बालिकालाई १ महिनादेखि बलात्कार गरेको आरोपमा प्रहरीले ६० बर्षीय वृद्धलाई पक्राउ गरेको छ । बाबुआमा सम्पर्क विहिन भएपछि ठुलो बुवाको घरमा बस्दै आएकी ११ बर्षीया बालिकालाई उनकै ठूलो बुवाले बलात्कार गर्ने गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । ठुलो बुवाले आफ्नो भाइको छोरीलाई पैसाको […]

बुद्धमुर्ती तोडफोड घटनामा एआइजीको नेतृत्वमा छानबिन समिति गठन गर्न माग

बुद्धमुर्ती तोडफोड घटनामा एआइजीको नेतृत्वमा छानबिन समिति गठन गर्न माग

संसारपोस्ट संवाददाता · २ भाद्र २०७६ · 0

बुटवल, २ भदौ । राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देहीको तिलोत्तमामा राखिएका बुद्धमुर्ती तोडफोड घटनाको छानबिन गर्न एआइजीको नेतृत्वमा टोली गठन गर्नुपर्ने माग गरेको छ । गौतमबुद्धको जन्मस्थल रुपन्देहीमै पाँच वटा बुद्धमुर्ती तोडफोड भएको घटनालाई सरकारले हल्का रुपमा लिएर प्रहरी नायव उपरिक्षकको नेतृत्वमा छानबिन टोली गठन गरेको भन्दै सो पार्टीले एआइजीको नेतृत्वमा छानबिन टोली गठन गर्न माग […]

प्रदेश ५ का ११ जिल्लामा १०५ वटा सिसिटीभी जडान

प्रदेश ५ का ११ जिल्लामा १०५ वटा सिसिटीभी जडान

संसारपोस्ट संवाददाता · २ भाद्र २०७६ · 0

क्यामराको अनुगमन र मर्मतमा ध्यान दिन मुखयमन्त्रीको निर्देशन बुटवल, २ भदौ । प्रदेश ५ का ११ जिल्लामा १०५ वटा सिसिटिभी जडान गरिएको छ । दुर्घटना न्युनिकरण र ट्राफिक ब्यवस्थापनमा सहजता ल्याउन प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा प्रदेश ५ को रोल्पा जिल्ला बाहेक ११ जिल्लामा सिसिटिभी जडान गरिएको हो । सवारी साधनको […]

अरुणखोलाको बाढीले यातायात संचालनमा समस्या

अरुणखोलाको बाढीले यातायात संचालनमा समस्या

संसारपोस्ट संवाददाता · २ भाद्र २०७६ · 0

नवलपरासी, २ भदौ । पूर्व पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको अरुणखोलामा पानीको सतह नघटेका कारण यातायात सञ्चालनमा समस्या आएको छ । बाढीले खोलामा बनाएको डाईभर्सन बगाएको र पानीको सतह नघटेका कारण आइतबार साँझ ५ बजेदेखि पूर्व पश्चिम राजमार्गमा यातायात ठप्प रहेको छ । यातायात सुचारु नभएका कारण सयौं यात्रुहरु बीच बाटोमा अलपत्र परेका छन् । […]

युगल आमा समूहको तीज विशेष कार्यक्रम

युगल आमा समूहको तीज विशेष कार्यक्रम

संसारपोस्ट संवाददाता · २ भाद्र २०७६ · 0

बुटवल, २ भदौ । नजिकिँदै गरेको हरितालिका तीजको अवसर पारेर बुटवल ११ लालीगुराँस पथमा क्रियाशिल युगल आमा समूहले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । नेपाली संस्कृति र परम्परालाई प्रबद्र्धन गर्न र समूहका दिदीबहिनीहरु बीच भेटघाट, कुराकानी र अनौपचारिक रुपमा गीत मार्फत मन भित्रका गुनासो पोख्ने अवसरका रुपमा तीज बिशेष कार्यक्रम गरिएको आमा समूहका अध्यक्ष […]

तिलोत्तमा २ र ४  मा नेकपाको गतिबिधि

तिलोत्तमा २ र ४ मा नेकपाको गतिबिधि

संसारपोस्ट संवाददाता · २ भाद्र २०७६ · 0

तिलोत्तमा, २ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तिलोत्तमा नगरपालिकाका विभिन्न वडाहरुमा आन्तरिक गतिविधि तीव्र पारेको छ । यसैक्रममा तिलोत्तमा २ को शाखा कमिटीले सचिवालय निर्माण र सल्लाहकार कमिटी चयन गरेको छ । शाखा कमिटीको बैठकले ९ सदस्यीय सचिवालय निर्माण गरेको हो । जसमा लक्ष्मण प्रसाद ज्ञवाली, भुवन आचार्य, चन्द्रकान्त सापकोटा, खिलबहादुर पौडेल, अम्बिका […]

सैनामैनामा शिक्षकहरुलाई प्रविधिमा सक्षम बनाउन एक महिने तालिम

सैनामैनामा शिक्षकहरुलाई प्रविधिमा सक्षम बनाउन एक महिने तालिम

संसारपोस्ट संवाददाता · १ भाद्र २०७६ · 0

बुटवल, १ भदौ । रुपन्देहीको सैनामैना नगरपालिकाले नगरका सामुदायिक विद्यालयहरुको शिक्षामा सुधार ल्याउन शिक्षकहरुलाई सूचना प्रविधिमा जोड्ने प्रकृया अघि बढाएको छ । सैनामैनामा रहेका सामुदायिक विद्यालयका करिब दुईसय शिक्षकहरुलाई प्रविधिमा सक्षम बनाउन आईतवारदेखि एक महिने सूचना प्रबिधि तालिम सुरु गरेको छ । तालिम सैनामैनाका बिभिन्न चार स्थानमा एकैसाथ संचालन गरिएको नगरपालिकाले जनाएको छ । सैनामैनाका […]

स्वर्गीय पत्रकार अधिकारीको तिनाउ नदीमा अन्तिम दाहसंस्कार

स्वर्गीय पत्रकार अधिकारीको तिनाउ नदीमा अन्तिम दाहसंस्कार

संसारपोस्ट संवाददाता · १ भाद्र २०७६ · 0

श्रीमतीलाई रोजगारी र छोराछोरीलाई अध्ययनको ब्यवस्था तिलोत्तमा नगरपालिकाले गर्ने बुटवल, १ भदौ । सवारी दुर्घटना परी सप्तरीमा मृत्यु भएका रुपन्देहीका पत्रकार डायलसन अधिकारीको आइतबार अन्तिम दाहसंस्कार रुपन्देहीको तिनाउ नदी स्थित मगर घाटमा गरिएको छ । हिन्दु परम्परा अनुसार स्वर्गीय पत्रकार अधिकारीलाई छोरा अदिप्सन अधिकारीले दागबत्ती दिएका थिए । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी असोज ९ गते […]

बाढीले डाइभर्सन बगाएपछि महेन्द्र राजमार्ग पुन: अबरुद्ध

बाढीले डाइभर्सन बगाएपछि महेन्द्र राजमार्ग पुन: अबरुद्ध

संसारपोस्ट संवाददाता · १ भाद्र २०७६ · 0

रामकुमार श्रेष्ठ नवलपरासी, १ भदौ । पूर्वी नवलपरासीको अरुणखोलामा आएको बाढीले डाइभर्सन बगाए पछि सडक पुन अवरुद्ध भएको छ । आइतबार साँझ पहाड तिर परेको पानीले खोलामा पानीको सतह बढेपछि डाइभर्सन समेत नाघ्ने गरी बाढी आएर डाइभर्सन बगाएको हो । महेन्द्रराजमार्गको अरुणखोला पुल भाँचिएका कारण बनाइएको डाइभर्सन सडक भन्दा माथिवाट खोलाको बाढी बग्न थाले पछि […]

पत्रकार अधिकारीको सवारी दुर्घटनामा मृत्यु ,चौतफी चिन्ता

पत्रकार अधिकारीको सवारी दुर्घटनामा मृत्यु ,चौतफी चिन्ता

संसारपोस्ट संवाददाता · १ भाद्र २०७६ · 0

बुटवल ३२ साउन रुपन्देहीका पत्रकार डायलसन अधिकारीको सप्तरीमा शनिबार भएको जिप दुर्घटनामा मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट लगानी सम्मेलनको प्रचार प्रसार गर्न पूर्वको विराटनगर र झापा जाँदै गरेको बा १६ च २२३५ नम्बरको जिप अनियन्त्रित भई पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुर नगरपालिका –११ बक्साह चोकमा दुर्घटनामा परेको हो । दुर्घटनामा सवार रुपन्देहीका पत्रकार […]

Posts pagination

Previous 1 … 489 490 491 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क