बुटवल, ४ भदौ । सवारी दूर्घटना न्यूनिकरणका लागि यातायात मजदुरहरू जिम्मेवार बन्नुपर्नेमा एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश नम्बर पाँचले प्रथम अधिवेशनका अवसरमा बुधबार बुटवलमा आयोजना गरेको कार्यक्रममा सडक दुर्घटना न्यूनीकरण गर्न सबै क्षेत्रको सहकार्य आवश्यक रहेको धारणा ब्यक्त गरेका हुन् । कार्यक्रमा नेपाल ट्रेड युनियन महासंघ […]