Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ लियोको युवा उद्यमी उत्प्रेरण कार्यक्रम ७ गते हुने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लियोको युवा उद्यमी उत्प्रेरण कार्यक्रम ७ गते हुने

संसारपोस्ट संवाददाता · ४ भाद्र २०७६ · 0
लियोको युवा उद्यमी उत्प्रेरण कार्यक्रम ७ गते हुने
80
SHARES
ShareTweet

बुटवल, ४ भाद्र
लियो क्लव अफ तिलोत्तमाले ‘नेतृत्व बिकास तथा युवा उद्यमी उत्प्रेरण कार्यक्रम’ गर्ने भएको छ । क्लवले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि यहि भदौको ७ गते शनिबारका दिन उक्त कार्यक्रम गर्न लागिएको जानकारी गराएको हो । समाज रुपान्तरणमा युवाको महत्वपूर्ण भूमिका हुने र ३० वर्ष मुनिका युवाहरुको संस्था लियो क्लवले युवा लक्षित कार्यक्रम गर्न लागेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै क्लवका अध्यक्ष राजन कसजुले कार्यक्रममा सहभागि भई फाईदा लिन आग्रह गर्नुभएको छ ।
उक्त कार्यक्रममा सांसद शान्ता चौधरी, नेपाल प्रहरीका आईजीपि सवेन्द्र खनाल, एस आर ग्रुपका प्रवन्ध निर्देशक सुरज उप्रेती, युवा परामर्शदाता अनन्तराज घिमिरे, ब्लाईन्ड रक्सकी संस्थापक श्रृष्टि केसीले उत्प्रेरणात्मक प्रशिक्षण गर्ने कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक चन्चलकुमार कार्कीले बताउनु भयो ।
एक दिने प्रशिक्षण कार्यक्रममा लियो सदस्य, उद्यमी तथा व्यबसायी गरि ५ सय जनालाई सहभागि गराईने र सहभागिताकालागि ३० वर्ष मुनिकालाई ३५० रुपैंया तथा त्यस बाहेकलाई ५ सय रुपैंया शुल्क निर्धारण गरिएको सचिव दिनेशकुमार श्रेष्ठले बताउनु भयो । कार्यक्रम सम्पन्न गरेर बचेको रकम लायन्स क्लवले सञ्चालन गर्न लागिको क्यान्सर क्लिनिक सञ्चालनमा खर्च गरिने अध्यक्ष कसजुले बताउनु भयो ।

≪ Previous Post

सवारी दुर्घटना न्यूनीकरणका लागि सहकार्य जरुरी

Next Post ≫

लोक स्टार रियालिटी शोमा बुटवलका सुशिललाई जिताउने अभियान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क