Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सवारी दुर्घटना न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सवारी दुर्घटना न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक

संसारपोस्ट संवाददाता · ४ भाद्र २०७६ · 0
सवारी दुर्घटना न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक
70
SHARES
ShareTweet


बुटवल, ४ भदौ । सवारी दूर्घटना न्यूनिकरणका लागि यातायात मजदुरहरू जिम्मेवार बन्नुपर्नेमा एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश नम्बर पाँचले प्रथम अधिवेशनका अवसरमा बुधबार बुटवलमा आयोजना गरेको कार्यक्रममा सडक दुर्घटना न्यूनीकरण गर्न सबै क्षेत्रको सहकार्य आवश्यक रहेको धारणा ब्यक्त गरेका हुन् ।
कार्यक्रमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का राष्ट्रिय अध्यक्ष विनोद श्रेष्ठले पछिल्लो समयमा यातायात दुर्घटना बढेको र दुर्घटनामा यातायात क्षेत्रका मजदुरहरु बढि जिम्मेवार रहेका कुराहरु तथ्याँकले समेत देखाएकाले दुर्घटना न्युनिकरणका लागि यातायात मजदुरहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष श्रेष्ठले सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना मजदुरहरूमा पनि पूर्णरूपमा कार्यान्वयन हुनेभएकाले सबै जिम्मेवार भएर यो कार्यक्रममा सहभागि हुन आग्रह गर्नुभयो । श्रेष्ठले सडक दुर्घटना न्यूनीकरण गर्न सबै क्षेत्रको सहकार्य आवश्यक रहेकामा समेत जोड दिनुभयो ।
जिफन्टका राष्ट्रिय उपाध्यक्ष कमल गौतमले सामाजिक सुरक्षा योजना पूर्णरुपमा कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गर्नुभयो । सामाजिक सुरक्षा योजना कार्यान्वयन हुन नदिन अभियानमा जो कोही लागे पनि त्यो सफल नहुने उहाँले बताउनु भयो ।
संगठनका अध्यक्ष कृष्णप्रसाद कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिमज्वाला राईले सडक दुर्घटनाका षियमा निष्पक्ष, पारदर्शी र कानुनसम्मत हिसावले अध्ययन र अनुसन्धान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले ट्राफिक नियम उल्लंघन गर्नेलाई गर्ने जरिवाना रकम अबैज्ञानिक रहेको जिकिर गर्दै यसलाई बैज्ञानिक ढंगले निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो ।

≪ Previous Post

लोक स्टार रियालिटी शोमा बुटवलका सुशिललाई जिताउने अभियान

Next Post ≫

लियो क्लव अफ तिलोत्तमाले युवा उद्यमी उत्प्रेरणा कार्यक्रम गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क