Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बसको ठक्करबाट चोरमारामा साइकल यात्रीको मृत्यु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बसको ठक्करबाट चोरमारामा साइकल यात्रीको मृत्यु

संसारपोस्ट संवाददाता · ३ भाद्र २०७६ · 0
बसको ठक्करबाट चोरमारामा साइकल यात्रीको मृत्यु
60
SHARES
ShareTweet


नवलपरासी, ३ भदौ । नवलपरासीको चोरमारामा मंगलबार विहान बसको ठक्करबाट एक जना साइकल यात्रीको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटका अनुसार काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ४८६ नम्बरको बसको ठक्करबाट साइकल यात्री भारतको मोतिहारी बलुवा घर भई हाल मध्यविन्दु नगरपालिका ७ चोरमारा बजारमा प्लाष्टिकको पसल गरी बसेका ३६ बर्षका मोहम्मद साहबिर आलमको मृत्यु भएको हो ।
उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा निधन भएको हो ।
त्यसैगरी सोही बसको ठक्करबाट ना ४५ प २१०७ नम्बरको मोटरसाइकल चालक मध्यविन्दु नगरपालिका ७ निवासी ४८ बर्षीय भानुभक्त पंगेनी पनि घाइते भएका छन् । उनको बायाँ खुट्टामा चोट लागेको नवलपुर प्रहरीले जनाएको छ । उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ ।

≪ Previous Post

अरुणखोलामा अवरुद्ध सडक एकतर्फी सञ्चालनमा

Next Post ≫

लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालको विकास समिति गठन आदेश–२०७६ स्वीकृत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क