Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 488)

प्रदेश

आजको मौसम

आजको मौसम

संसारपोस्ट संवाददाता · ६ भाद्र २०७६ · 0

बुटवल, ७ भदौ । हाल देशको मध्य र पूर्वीका  अधिकांस भू–भागहरुका र पश्चिमीका धेरैजसो स्थानहरुमा सामान्य देखि पूर्ण बदलि भई  थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का वर्षा भईरहेको जल तथा मासम पूर्वानुमान महाशाखाले जनाएको छ ।   दिउँसोः देशभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा  मेघ गर्जन र चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ […]

इन्टलेक्च्युअलका विद्यार्थीले गरे बिरामीलाई सहयोग

इन्टलेक्च्युअलका विद्यार्थीले गरे बिरामीलाई सहयोग

संसारपोस्ट संवाददाता · ६ भाद्र २०७६ · 0

बुटवल, ६ भदौ । इन्टलेक्च्युअल एकेडेमी बुटवल ११ का विद्यार्थीको सक्रियतामा संकलित रकम बिरामीका अभिभावकलाई हस्तान्तरण गरिएको छ । बुटवल २ फुलवारी बस्ने शिवलाल गौतम र शोभा गौतमकी १६ वर्षिय छोरी ज्ञानधरा गौतमको उपचारका लागि सो रकम प्रदान गरिएको हो । लामो समयदेखि जन्डिस रोगबाट पीडित ज्ञानधराको कलेजो नै फेर्नुपर्ने अवस्था छ । उपचारका लागि […]

कारबाहीको माग गर्दै स्थानीयद्वारा मणिमुकुन्द सेन उद्यानमा प्रदर्शन

कारबाहीको माग गर्दै स्थानीयद्वारा मणिमुकुन्द सेन उद्यानमा प्रदर्शन

संसारपोस्ट संवाददाता · ५ भाद्र २०७६ · 0

हरिश ढकाल बुटवल, ५ भदौ । केहिदिन अघि मणिमुकुन्द सेन उद्यानको चितुवाको खोरमा लुकाई राखेको अवस्थामा फेला परेको काठका दोषिमाथि तत्काल कडा कारबाहीको माग गर्दै बिहिबार स्थानीयले बिरोध प्रदर्शन गरेका छन् । फुलबारी भित्र चितुवाको खोरमा र बाहिर फेला परेको ३७ थान काठका गोलियाहरु लुकाउने मणिमुकुन्द सेन उद्यान समिति, पदाधिकारी र कर्मचारीमाथि छानविन नगरि घटनालाई […]

दाङमा मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता सुरु

दाङमा मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता सुरु

संसारपोस्ट संवाददाता · ५ भाद्र २०७६ · 0

नवलपरासीको बिजयी शुरुवात : दाङ ३–० गोलअन्तरले पराजित दाङ, ५ भदौ । प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता बिहिबारदेखि दाङमा शुरु भएको छ । प्रतियोगिताको उदघाटन खेलमा आयोजक जिल्ला दाङलाई पराजित गरी नवलपरासीले बिजयी शुरुवात गरेको छ । नवलपरासीले दाङलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । उदघाटन खेलमा दाङका […]

सरकारी जागिरे र जनप्रतिनिधिलाई महासंघको सदस्यता नदिइने

सरकारी जागिरे र जनप्रतिनिधिलाई महासंघको सदस्यता नदिइने

संसारपोस्ट संवाददाता · ५ भाद्र २०७६ · 0

स्वेच्छिक सदस्यता त्याग गर्नेलाई सम्मान रामकुमार श्रेष्ठ नवलपरासी, ५ भदौ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले स्वेच्छिक सदस्यता त्याग गर्ने सदस्यलाई सम्मान गर्ने भएको छ । संस्था सुदृढिकरणका लागि उक्त निर्णय गरेको महासंघले जनाएको छ । पेशागत संघ संगठनसहित महासंघका अध्यक्ष हरि शर्माको अध्यक्षतामा सम्पन्न बैठकले सरकारी जागिरमा कार्यरत र जनप्रतिनिधिहरुलाई नयाँ सदस्यता […]

आयल निगमको वितरण प्रणालीप्रति गुनासो छैन : ब्यवसायी

आयल निगमको वितरण प्रणालीप्रति गुनासो छैन : ब्यवसायी

संसारपोस्ट संवाददाता · ५ भाद्र २०७६ · 0

भण्डारण क्षमता बृद्धि र भौतिकपूर्वाधारको काम हुंदैछ : आयल निगम कपिलवस्तु, ५ भदौ । नेपाल आयल निगम प्रादेशिक कार्यालय भलवारीको वितरण प्रणाली राम्रो रहेको ब्यवसायीहरुले बताएका छन् । ईन्धनको बितरण प्रणालीमा सुधार भएजस्तै निगमको आन्तरिक ब्यवस्थापनमा समेत सुधार गर्न ब्यवसायीहरुले सुझाव दिएका छन् । नेपाल आयल निगम भलवारी, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन र कपिलवस्तु जिल्लाका […]

लुम्बिनी भ्रमण वर्ष सफल बनाउन बुटवलमा सडक खाना महोत्सव

लुम्बिनी भ्रमण वर्ष सफल बनाउन बुटवलमा सडक खाना महोत्सव

संसारपोस्ट संवाददाता · ५ भाद्र २०७६ · 0

बुटवल ५ भाद्र प्रदेश ५ सरकारले मनाई रहेको लुम्बिनी भ्रमण वर्ष तथा नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउने लक्ष्य सहित होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले दोस्रो सडक खाना महोत्सव आयोजना गर्ने भएको छ । संघले आउदो पुष १४ गते देखि १६ गते सम्म ३ दिने सडक खाना महोत्सव गर्ने भएको संघका […]

पाँच नम्बर प्रदेश मजदुर संगठनको  नेतृत्वमा कंडेल

पाँच नम्बर प्रदेश मजदुर संगठनको नेतृत्वमा कंडेल

संसारपोस्ट संवाददाता · ५ भाद्र २०७६ · 0

बुटवल ५ भाद्र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश नम्बर पाँचको अध्यक्षमा कृष्णप्रसाद कंडेल चयन हुनु भएको छ् । बुटवलमा सम्पन्न प्रथम अधिवेशनले कंडेलको अध्यक्षतामा २२ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा मोहन केसी, सचिवमा प्रकाश बस्याल, शिक्षा सहसचिवमा मुक्तिप्रसाद भट्टराई, आर्थिक सहसचिवमा हुमबहादुर क्षेत्री, महिला सहसचिवमा लक्ष्मी राना चयन हुनु भएको […]

भारतको गोण्डाबाट ईन्धन आयात गरिने

भारतको गोण्डाबाट ईन्धन आयात गरिने

संसारपोस्ट संवाददाता · ५ भाद्र २०७६ · 0

कपिलवस्तु, ५ भदौ । नेपाल आयल निगमले भारतको गोण्डा डिपोबाट पेट्रोलियम पदार्थ आयात गर्ने भएको छ । यस अघि भारतकै बेतालपुर र मुगलसराय डिपो बाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको निगमले नयाँ डिपो गोण्डाबाट समेत छिटै पेट्रोलियम पदार्थ आयात गर्ने भएको हो । नेपाल आयल निगम, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन र कपिलवस्तु जिल्लाका पेट्रोलियम ब्यवसायी […]

लियो क्लव अफ तिलोत्तमाले युवा उद्यमी उत्प्रेरणा कार्यक्रम गर्ने

लियो क्लव अफ तिलोत्तमाले युवा उद्यमी उत्प्रेरणा कार्यक्रम गर्ने

संसारपोस्ट संवाददाता · ४ भाद्र २०७६ · 0

बुटवल, ४ भदौ । लियो क्लव अफ तिलोत्तमाले ‘नेतृत्व बिकास तथा युवा उद्यमी उत्प्रेरण कार्यक्रम’ गर्ने भएको छ । क्लवले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरेर यहि भदौको ७ गते शनिबारका दिन उक्त कार्यक्रम गर्न लागिएको जानकारी गराएको हो । समाज रुपान्तरणमा युवाको महत्वपूर्ण भूमिका हुने र ३० वर्ष मुनिका युवाहरुको संस्था लियो क्लवले युवा लक्षित […]

Posts pagination

Previous 1 … 487 488 489 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क