Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ इन्टलेक्च्युअलका विद्यार्थीले गरे बिरामीलाई सहयोग
नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

नेपाल प्रेस युनियनको विकास पत्रकारिता...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

बिना दर्ता संचालित भैरहवाका आठ...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
ज्यान मार्ने र बैकिङ कसूर मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने र बैकिङ कसूर...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

इन्टलेक्च्युअलका विद्यार्थीले गरे बिरामीलाई सहयोग

संसारपोस्ट संवाददाता · ६ भाद्र २०७६ · 0
इन्टलेक्च्युअलका विद्यार्थीले गरे बिरामीलाई सहयोग
50
SHARES
ShareTweet


बुटवल, ६ भदौ । इन्टलेक्च्युअल एकेडेमी बुटवल ११ का विद्यार्थीको सक्रियतामा संकलित रकम बिरामीका अभिभावकलाई हस्तान्तरण गरिएको छ ।
बुटवल २ फुलवारी बस्ने शिवलाल गौतम र शोभा गौतमकी १६ वर्षिय छोरी ज्ञानधरा गौतमको उपचारका लागि सो रकम प्रदान गरिएको हो । लामो समयदेखि जन्डिस रोगबाट पीडित ज्ञानधराको कलेजो नै फेर्नुपर्ने अवस्था छ ।
उपचारका लागि १५ लाख रुपैयाँ भन्दा बढी खर्च लाग्ने तर घरको आर्थिक अवस्था कमजोर भएकाले सहयोग स्वरुप इन्टलेक्च्युअल एकेडेमीका विद्यार्थीहरुले एक कार्यक्रम बिच बिस हजार एक सय बिस रुपैयाँ ज्ञानधराकी आमा शोभालाई प्रदान गरेका हुन् ।
विद्यालयमा क्रियाशिल जुनियर रेडक्रस सर्कल र बाल क्लबको सक्रियतामा विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालय प्रशासनबाट सो रकम संकलन भएको हो । सो रकम रेडक्रसकी अध्यक्ष एन्जिला पोख्रेल र वाल क्लवकी अध्यक्ष बबि गुरुङ्गले आमा शोभालाई शुक्रवार प्रदान गर्नुभएको हो ।

≪ Previous Post

कारबाहीको माग गर्दै स्थानीयद्वारा मणिमुकुन्द सेन उद्यानमा प्रदर्शन

Next Post ≫

आजको मौसम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क