Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 487)

प्रदेश

अरुलाई दोष दिएर मुलुकमा विकास हुदैन

अरुलाई दोष दिएर मुलुकमा विकास हुदैन

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७६ · 0

बुटवल ८ भाद्र नेकपा संसदीय दलका सचेतक तथा सांसद शान्ता चौधरीले कसैलाई दोष दिएर र मुलुकको विकास नहुने बताउनु भएको छ । लियो क्लव अफ तिलोत्तमाद्धारा शनिबार बुटवलमा आयोजित ‘नेतृत्व विकास तथा युवा उद्यमी उत्प्रेरणा’कार्यक्रममा बोल्दै सांसद चौधरीले मुलुकको विकास गर्न समाजमा व्याप्त नकारात्मक सोच र चिन्तनको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनु भयो । उहाँले […]

जोगबहादुरको नेतृत्वमा बुटवल उच्च बारमा नयाँ  जिम्मेवारी

जोगबहादुरको नेतृत्वमा बुटवल उच्च बारमा नयाँ जिम्मेवारी

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७६ · 0

बुटवल ८ भाद्र उच्च अदालत बार एसोसिएसन बुटवलको २६ औं साधारणसभा तथा १८ औं अधिवेशन अन्तर्गत शनिबार भएको निर्वाचनबाट अध्यक्षमा जोगबहादुर खत्री, निर्वाचित हुनु भएको छ । बारको उपाध्यक्षमा ज्ञानु केसी, सचिवमा गोविन्दप्रसाद मरासिनी, कोषाध्यक्षमा नागेन्द्र प्रसाद यादव, सहसचिवमा शान्ता पौडेल, निर्वाचित हुनु भएको छ । त्यसै गरि सदस्यहरुमा ओमप्रसाद पंगेनी, कृष्णबहादुर गुरुङ, राजन नेपाल, […]

भुसाल सम्र्पक समाज रुपन्देहीमा रामचन्द

भुसाल सम्र्पक समाज रुपन्देहीमा रामचन्द

संसारपोस्ट संवाददाता · ७ भाद्र २०७६ · 0

बुटवल, ७ भाद्र गुल्मी जिल्लाको बाझकटेरी (मदाने) भुसाल सम्र्पक समाज रुपन्देहीको ७ औ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले पुनः रामचन्द्र भुसालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । समाजको शनिवार रुपन्देहीको सालझण्डीमा भएको अधिवेशनवाट उपाध्यक्षमा चुरामणी भुसाल सचिवमा कमल प्रकाश भुसाल कोषाधयक्षमा वाबुराम भुसालर सह सचिवमा राम बहादुर भुसाल केसी चयन हुनु भएको प्रमुख […]

अन्तराष्ट्रिय विमानस्थल र मोनोरेल सञ्चालन संगै लुम्बिनीमा पर्यटक आवागमनमा बृद्धि ः मन्त्री गिरी

अन्तराष्ट्रिय विमानस्थल र मोनोरेल सञ्चालन संगै लुम्बिनीमा पर्यटक आवागमनमा बृद्धि ः मन्त्री गिरी

संसारपोस्ट संवाददाता · ७ भाद्र २०७६ · 0

बुटवल ७ भाद्र प्रदेश ५ का उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले भैरहवामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन र मोनोरेल सञ्चालनपछि लुम्बिनीमा पर्यटकको ओईरो लाग्ने दाबि गर्नु भएको छ । उहाँले अन्तराष्ट्रिय विमानस्थल सञ्चालन र लुम्बिनीसंगै जोडिएका बुद्धस्थलहरुमा मानोरेल सञ्चालन पछि पर्यटक ओईरिने भन्दै त्यसका लागि आवश्यक पुर्वधार निर्माण गर्न सरकार लागि परेको बताउनु भयो […]

अध्यक्ष पाण्डेलाई मातृशोक

अध्यक्ष पाण्डेलाई मातृशोक

संसारपोस्ट संवाददाता · ७ भाद्र २०७६ · 0

बुटवल, ७ भाद्र पश्चिमाञ्चल यातायात व्यबसायी समिति बुटवलका अध्यक्ष यमप्रसाद पाण्डेलाई मातृशोक परेको छ । उहाँकी आमा अम्बिकादेवी पाण्डेको ८८ वर्षको उमेरमा शुक्रबार राती निधन भएको हो । पश्चिमाञ्चल यातायात व्यबसायी समिति बुटवलका अध्यक्ष पाण्डे नेपाल ट्रक यातायात व्यबसायी समिति प्रदेश पाँचका संयोजक समेत हुनुहुन्छ । बुटवलमा रहेर समाजसेवाका क्षेत्रमा समेत रहनुभएका पाण्डे लोक तथा […]

दाङमा जारी मुख्यमन्त्री कप फुटवलमा बाँके र बर्दिया विजयी

दाङमा जारी मुख्यमन्त्री कप फुटवलमा बाँके र बर्दिया विजयी

संसारपोस्ट संवाददाता · ७ भाद्र २०७६ · 0

दाङ, ७ भदौ । दाङमा जारी मुख्यमन्त्री कप प्रदेश ५ लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएका खेलमा बाँके र बर्दिया विजयी भएका छन् । शुक्रबारको पहिलो खेलमा रोल्पालाई शून्यका विरुद्ध तीन गोल गर्दै बर्दिया बिजयी भएको हो । बर्दियाको जितका लागि खेलाडी प्रकाश बिसीले २३ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो […]

ब्राउनसुगर सहित दुईजना पक्राउ

ब्राउनसुगर सहित दुईजना पक्राउ

संसारपोस्ट संवाददाता · ६ भाद्र २०७६ · 0

बुटवल, ६ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट लागु औषध (ब्राउनसुगर) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँच नं. प्रदेश प्रहरी कार्यालय दाङ्को व्यूरो तथा ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले टोलीले तिलोत्तमा नगरपालिका वडा नं. २ शान्तिकुञ्जबाट सरावन नगरपालिका ६ नवलपरासीका २८ वर्षीय मुन्ना कहार र सोही नगरपालिका वडा नं. ४ का २९ […]

सचेतक ढकालको घरमा बम विष्फोट गराउने तीनजना पक्राउ

सचेतक ढकालको घरमा बम विष्फोट गराउने तीनजना पक्राउ

संसारपोस्ट संवाददाता · ६ भाद्र २०७६ · 0

बुटवल, ६ भदौ । प्रदेश नम्वर ५का प्रदेश सभा सदस्य तथा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा पेट्रोल बम विष्फोट गराएको अभियोगमा रुपन्देही प्रहरीले नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विप्लब नेतृत्वको नेकपा रुपन्देहीका जिल्ला कार्यसमिति सदस्य तथा सो पार्टीका जिल्ला जनसरकार उपप्रमुख लुम्बिनी सांस्कृतिक नगरपालिका ११ का […]

पत्रकार अधिकारीको स्मृतिमा ३ लाखको अक्षयकोष स्थापना

पत्रकार अधिकारीको स्मृतिमा ३ लाखको अक्षयकोष स्थापना

संसारपोस्ट संवाददाता · ६ भाद्र २०७६ · 0

परिवारलाई ५ लाख क्षतिपुर्ती र छोरा छोरीलाई तिलोत्तमा नगरपालिकाले पढाउने बुटवल, ६ भदौ । सवारी दुर्घटनामा मृत्यु भएका रुपन्देहीका पत्रकार डायलसन अधिकारीको स्मृतिमा तिलोत्तमा नगरपालिकाले पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गर्ने भएको छ । पत्रकार अधिकारीको निधन भएको सातौं दिनको पुण्य तिथिमा शुक्रबार तिलोत्तमा नगरपालिकाले अधिकारीकै निवास तिलोत्तमा ३ मा आयोजना गरेको शोक सभामा बोल्दै तिलोत्तमा […]

स्वर्गीय पत्रकार अधिकारीको अभाव सधै खड्की रहनेछ !

स्वर्गीय पत्रकार अधिकारीको अभाव सधै खड्की रहनेछ !

संसारपोस्ट संवाददाता · ६ भाद्र २०७६ · 0

बुटवल, ६ भदौ । सवारी दुर्घटनामा मृत्यु भएका रुपन्देहीका पत्रकार डायलसन अधिकारी प्रति सम्मान प्रकट गर्दै शुक्रबार रुपन्देहीका बिभिन्न संघसंस्थाले श्रद्धाञ्जली सभा गरेका छन् । शुक्रबार अधिकारीको निवासमा नेपाल प्रेस युनियन रुपन्देही र नेपाल पत्रकार महासंघले अलग अलग समयमा श्रद्धाञ्जली सभा गरेका हुन् । पत्रकार अधिकारीको निधन भएको सातौं पुण्य तिथिमा युनियन र महासंघले शोक […]

Posts pagination

Previous 1 … 486 487 488 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क