Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 486)

प्रदेश

गिट्टी बालुवा चोरी गर्ने ४ ट्याक्टर प्रहरी नियन्त्रणमा

गिट्टी बालुवा चोरी गर्ने ४ ट्याक्टर प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · ९ भाद्र २०७६ · 0

नवलपरासी, ९ भदौ । नवलपरासीको शसस्त्र प्रहरी बल चोरमाराले गिट्टी बालुवा चोरी गर्ने ४ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । नवलपरासीको गिरुवारी खोलाबाट लु ३ त ३९७५, लु २ त २४७७, ना ६ त ३२८६ र एउटा नयाँ ट्याक्टर गरी ४ वटा ट्याक्टरलाई शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

चितवनमा प्रदर्शनकारी माथि अश्रु ग्याँस प्रहार

चितवनमा प्रदर्शनकारी माथि अश्रु ग्याँस प्रहार

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७६ · 0

चितवन, ८ भदौ । आत्महत्या दुरुत्साहनको आरोप लागेका रवि लामिछानेको रिहाइको माग गर्दै चितवन जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शनमा उत्रिएका हरुमाथि प्रहरीले अश्रुग्यांस प्रहार गरेको छ । प्रदर्शनकारीले कार्यालयमा ढुंगामुढा गर्न थालेपछि आइतबार साँझ प्रहरीले अश्रुग्यांस प्रहार गरेको हो । प्रहरीका अनुसार प्रदर्शनकारीले गरेको ढुंगा प्रहारबाट चारजना प्रहरी घाइते भएका छन् । प्रदर्शनमा उत्रिएका १० […]

लैङ्गिकताका मुद्धालाई प्राथमिकता दिन सुझाव

लैङ्गिकताका मुद्धालाई प्राथमिकता दिन सुझाव

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७६ · 0

बुटवल, ८ भदौ । लैङ्गिकमैत्री वातावरण निर्माणका लागि लैङ्गिकमैत्री नीति र कानून निर्माण गर्न जरुरी रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । सञ्चारिका समूह लुम्बिनीले आइतबार बुटवलमा आयोजना गरेको लैङ्गिकमैत्री नगर हाम्रो रहर बिषयक अन्तरक्रिया तथा तीज मिलन कार्यक्रमका सहभागिहरुले लैङ्गिकताका मुद्धा ओझेलमा परेकाले लैङ्गिकमैत्री नीति र कानून निर्माण गरी कार्यान्वयन गर्न आवश्यक रहेको औंल्याएका हुन् […]

धमिलो पानीमा माछा मार्न पल्केकाहरु धर्म र वंशजका नाममा सल्बलाई रहेका छन : संचारमन्त्री बास्कोटा

धमिलो पानीमा माछा मार्न पल्केकाहरु धर्म र वंशजका नाममा सल्बलाई रहेका छन : संचारमन्त्री बास्कोटा

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७६ · 0

बुटवल ८ भाद्र सञ्चार तथा सूचना प्रविधी मन्त्री गोलकूलप्रसाद बास्कोटाले धमिलो पानीमा माछा मार्न पल्केका तत्वहरु कहिले धर्मका नाममा, कहिले वंशजका नाममा सल्बलाई रहेको बताउनु भयो । उहाँले् गणतन्त्र खतरामा नरहेपनि हमला गर्ने तत्वहरु सक्रिय रहेको उल्लेख गर्नु भएको छ । जनताको त्याग, तपस्या र बलिदानले ल्याइएको गणतन्त्र त्यति सजिलै नढल्ने बताउँदै उहाँले हमला गर्ने […]

थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ

थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७६ · 0

बुटवल, ८ भदौ । थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन भएको छ । समाजको चौथो साधारणसभा तथा दोश्रो अबिधेशनले आगामी २ बर्षका लागि मिनप्रसाद पोखरेलको अध्यक्षतामा १७ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा कमलप्रसाद गौतम,सचिबमा रामचन्द्र ज्ञवाली सहसचिबमा कृष्ण ज्ञवाली र कोषाध्यक्षमा बसन्त श्रेष्ठ चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा ओम […]

तिनाउ मिशनको एकिकृत कारोवार शुरु,  बैंक तथा बित्तिय संस्था जनताको सम्पति हो : गभर्नर नेपाल

तिनाउ मिशनको एकिकृत कारोवार शुरु, बैंक तथा बित्तिय संस्था जनताको सम्पति हो : गभर्नर नेपाल

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७६ · 0

बुटवल, ८ भाद्र नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैंक तथा बित्तिय संस्था जनताको सम्पति भएकोले बैंकिङ अपचलन भए त्यसका सञ्चालक कारवाहीको भागीदार हुने बताउनु भएको छ । बैंक तथा बित्तिय संस्थामा गरेको लगानीलाई बिजनेशका रुपमा हेर्न नहुने बताउँदै उहाँले सर्ब साधारणको सम्पत्तिमा अपचलन हुन्छ भने नेपाल राष्ट्र बैंक चुप लागेर बस्न नसक्ने चेतथापनी […]

बजार बिस्तार गर्नुहोस् इन्धन अभाव हुंदैन : आयल निगम

बजार बिस्तार गर्नुहोस् इन्धन अभाव हुंदैन : आयल निगम

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७६ · 0

इन्धनकालागि निगम धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ : ब्यवसायी नवलपरासी, ८ भदौ । नेपाल आयल निगम ५ नम्वर प्रदेश प्रादेशिक कार्यालय भलवारी रुपन्देहीले पश्चिमाञ्चल क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव नहुने बताएको छ । यस क्षेत्रका पेट्रोलियम ब्यवसायीहरुलाई पेट्रोलियम पदार्थको बजार बिस्तार गर्न आग्रह गर्दै नेपाल आयल निगम ५ नम्वर प्रदेश प्रादेशिक कार्यालय भलवारीका प्रमुख ईन्जिनियर सूरज […]

पामिरलाई अन्तराष्ट्रिय स्कुल अवार्ड

पामिरलाई अन्तराष्ट्रिय स्कुल अवार्ड

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७६ · 0

बुटवल , ८ भाद्र पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ रुपन्देहीले ब्रिटिस काउन्सिलले प्रदान गर्ने ‘अन्तर्राष्ट्रिय स्कूल अवार्ड’ (आइएसए) हात पारेको छ । विद्यालयले गर्दै आएका क्रियाकलापको आधारमा पाउने अवार्डबाट पहिलो पटक पामिर एकेडेमी सम्मानित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन चापागाईंले बताए । अन्तर्राष्ट्रिय स्कुल अवार्ड देशभरका ४१ वटा विद्यालयले पाएका छन् । स्कुल अपार्ड हात […]

गुल्मीको शान्तिपुरमा नेपाल बैंकको १६४ औं  शाखा

गुल्मीको शान्तिपुरमा नेपाल बैंकको १६४ औं शाखा

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७६ · 0

बुटवल, ८ भाद्र नेपाल बैंक लिमिटेडले गुल्मीको शान्तिपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकको यो १६४ औं शाखा हो । नेपाल बैंक लिमिटेड सञ्चालक समिति अध्यक्ष वासुदेव अधिकारी र गुल्मीको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीलेले उक्त शाखाको संयुक्त रुपमा उदघाटन गर्नु भएको हो् । कार्यक्रममा बोल्दै बैंक सञ्चालक समिति अध्यक्ष अधिकारीले ग्रामीण क्षेत्रका नागरिकमा […]

तीजलाई संस्कृति र रितीरिवाज जर्गेना गर्ने गरि मनाउनु पर्नेमा जोड

तीजलाई संस्कृति र रितीरिवाज जर्गेना गर्ने गरि मनाउनु पर्नेमा जोड

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७६ · 0

बुटवल ८ भाद्र महिलाहरुको महान चाड हरितालिका तीजलाई संस्कृति र रिती रिवाज जर्गेनागर्ने गरि मनाउनु पर्नेमा एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिनु भएको छ । वक्ताहरुले पछिलो समयमा तीजका नाममा संस्कृति र रिती रिवाजलाई नै विकृतिजन्य वनाउने गरि कार्यक्रम आयोजना गर्ने गरेकाले यसमा सुद्धिकरण जरुरी रहेको औल्याउनु भएको थियो । होटल तथा रेष्टुरण्ट व्यवसायी संघ […]

Posts pagination

Previous 1 … 485 486 487 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क