बुटवल, १२ भाद्र बुटवल उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार पत्रकार डायलसन अधिकारीको निधन प्रति शोक प्रस्ताव पारित गर्दै संघले स्वर्गीय पत्रकारको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । संघको पदाधिकारी बैठकले प्रेस सल्लाहकार पत्रकार अधिकारीको निधले संघलाई ठूलो क्षेती भएको उल्लेख गर्दै पत्रकार अधिकारीको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । स्वर्गीय पत्रकार […]