बुटवल, १५ भाद्र एनआईसी एशिया बैंकले ग्राहकलाई बिशेष सुविधा सहित नयाँ सुपर चमत्कारिक निक्षेप योजना ल्याएको छ । बैंक स्थापनाको २२ औं वार्षिकोत्सवको अवसरमा ३० वटा विशेषता सहित नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु ल्याएको एनआईसी एशिया बैंक प्रदेश पाँचले आईतबार रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगर स्थित प्रदेश कार्यालयमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । […]