बुटवल, १७ भाद्र विगत २ वर्ष देखि अतिरिक्त शिक्षा प्रदान गर्दै आएको टिम्स् एजुकेशनल सेन्टर रुपन्देहीको मणिग्रामले अझै व्यबस्थित गरेर गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ । विगत दुई वर्षदेखि सञ्चालनमा रहेको उक्त शैक्षिक संस्थालाई परिस्कृत गरेर सञ्चालन गर्न लागिएको बताउँदै संस्थाका अध्यक्ष तोलाकान्त डुम्रेले माध्यमिक तथा क्याम्पस लेवलका बिद्यार्थीलाई अतिरिक्त शिक्षाकालागि बाहिर जानुपर्ने […]