Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ दुर्गा मन्दिरमा पौडेल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दुर्गा मन्दिरमा पौडेल

संसारपोस्ट संवाददाता · १५ भाद्र २०७६ · 0
दुर्गा मन्दिरमा पौडेल
30
SHARES
ShareTweet


बुटवल, १५ भाद्र
तिलोतमा २ जानकीनगरमा रहेको दुर्गा मन्दिर व्यवस्थापन समितिको चौंथो साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढालबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि दुर्गा बैदिक प्रमानन्द सन्यास आश्रम नयाँमिलका १००८ स्वमी विवेकानन्द सरस्वती महाराज विशिष्ट अतिथि वडा नम्बर २ का वडाध्यक्ष ददिराम गौतम,कुलमणी ज्ञवाली,गोमा पाण्डे,मुक्तिराम चाँपागाइ,सुरेन्द्र बन्जाडे,श्यामलाल खत्री, नेत्रप्रसाद ज्ञवाली,तिर्थराज पौडेल लगायतले बोल्दै समाजलाइ एकताबद्ध बनाएर विकासको बाटोमा डोरयाउन धर्म संस्कृतिको माध्यमबाट पनि महत्वपुर्ण भुमीका खेल्नुपर्नेमा जोड दिए ।
मन्दिर व्यवस्थापन समितिको दोश्रो अधिवेशनले राममाया पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा यादा क्षेत्री, सचिवमा रुपा खत्री, कोषाध्यक्षमा पर्शुराम ज्ञवाली र सहसचिवमा शंकर लम्साल चयन हुनु भएको छ । सदस्यहरुमा गोमा पाण्डे,बिष्णु कुमारी कार्की,सिता क्षत्री,गिता पाण्डे,देवि पाठक,गोपाल कार्की,सिता देवि न्यौपाने,दुर्गा खाँण,निरज भण्डारी,कमला क्षेत्री, सुनिता भट्टराइ र असिम थापा चयन भएका छन । सो अवसरमा दिपक पाण्डे संयोजक,पिताम्बर नेपाल र जयलक्ष्मी श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय लेखा समितिपनि चयन गरीएको छ ।

≪ Previous Post

एनआईसी एशियाको सुपर चमत्कारिक निक्षेपमा १ करोड साढे ३१ लाखको बिमा सुविधा

Next Post ≫

युवा संजालद्धारा बृहत तीज महोत्सव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क