Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ युवा संजालद्धारा बृहत तीज महोत्सव
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

युवा संजालद्धारा बृहत तीज महोत्सव

संसारपोस्ट संवाददाता · १५ भाद्र २०७६ · 0
युवा संजालद्धारा बृहत तीज महोत्सव
50
SHARES
ShareTweet

भैरहवा १५ भाद्र

युवा संजाल नेपाल रुपन्देहीले बृहत तीज महोत्सव तथा अनाथ आश्रमलाई सहयोग हस्तान्त्रण कार्यक्रम गरेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ कोटिहवामा रहेको उक्त सस्थाले राष्ट्रिय स्तरका कलाकारका साथमा बृहत तीज महोत्वस गर्नुका साथै सामाजिक उत्तरदाहित्व अन्तरगत अविनाश अनाथ आश्रमलाई १० वटा कुर्ची सहयोग गरेको हो ।

आश्रमलाई सस्थाका अध्यक्ष अर्जुन बस्याल तथा समाजसेवि तीलप्रसाद भट्टराई, तिलोत्तमा नगरपालिका बडा नम्बर १६ का वडा अध्यक्ष झविलाल भुसालले कुर्ची हस्तान्त्रण गरेका हुन् ।

२०७० सालमा स्थापित युवा सञ्जाल नेपालले नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अबसर पारेर प्रत्यक बर्ष जसो तीज महोत्सव गर्ने गर्दछ । तीज महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु प्रचण्ड जीसि, प्रीया भण्डारी, बालचन्द्र बराल, रितु थापा मगर, बिधान कार्की, बिष्णु ठटराई, आरती खड्का, अजय भुसाल लगाएतका कलाकारहरुले बिभिन्न तीज गीत प्रस्तुत गरेका थिए । उनीहरुले आफ्ना गीत मार्फत आम दर्शकलाई छमछमी नचाएको कार्यक्रम संयोजक पुरुषोत्तम सुवेदीले जानकारी दिनु भयो ।

सामाजिक सेवामा क्रियाशिल उक्त सस्थाले एम्बुलेन्स सेवा समेत प्रदान गरेको र आगामि दिनमा थप नयाँ कार्यक्रमहरु ल्याउने महासचिव शिव प्रसाद गैरेले जानकारी दिए । कार्यक्रम सस्थाका उपाध्यक्ष मानबहादुर खातीको स्वागतमा सम्पन्न भएको थियो ।

≪ Previous Post

दुर्गा मन्दिरमा पौडेल

Next Post ≫

आज हरितालिका तीज

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क