Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रुपन्देहीको मणिग्राममा गुणस्तरीय शिक्षाकालागि टिम्स् एजुकेशनल सेन्टर
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको मणिग्राममा गुणस्तरीय शिक्षाकालागि टिम्स् एजुकेशनल सेन्टर

संसारपोस्ट संवाददाता · १७ भाद्र २०७६ · 0
रुपन्देहीको मणिग्राममा गुणस्तरीय शिक्षाकालागि टिम्स् एजुकेशनल सेन्टर
70
SHARES
ShareTweet

बुटवल, १७ भाद्र
विगत २ वर्ष देखि अतिरिक्त शिक्षा प्रदान गर्दै आएको टिम्स् एजुकेशनल सेन्टर रुपन्देहीको मणिग्रामले अझै व्यबस्थित गरेर गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।
विगत दुई वर्षदेखि सञ्चालनमा रहेको उक्त शैक्षिक संस्थालाई परिस्कृत गरेर सञ्चालन गर्न लागिएको बताउँदै संस्थाका अध्यक्ष तोलाकान्त डुम्रेले माध्यमिक तथा क्याम्पस लेवलका बिद्यार्थीलाई अतिरिक्त शिक्षाकालागि बाहिर जानुपर्ने बाध्यताको पूर्ण रुपमा समाधान गर्ने गरी योजनावद्ध रुपमा आफूहरु लागि परेको बताउनु भयो ।
टिम्स् एजुकेशनल सेन्टरले मंगलबार रुपन्देहीको मणिग्राममा पत्रकार सम्मेलन गरि माध्यमिक शिक्षा अध्ययन पछि उच्च शिक्षा हासिल गर्नकालागि जापान, अष्ट्रेलिया, अमेरिका, चीन लगायतका देशहरुमा जान चाहने बिद्यार्थीलाई भरपर्दो शैक्षिक परामर्श समेत प्रदान गरिने जानकारी गराएको हो ।
शैक्षिक क्षेत्रमा रहेका व्यक्तिहरुले सञ्चालन गरेको टिम्स् एजुकेशनल सेन्टरमा नयाँ व्यबस्थापन पछि सम्पूर्ण तहमा अतिरिक्त कक्षाहरु मन्टेश्वरी तालिम, कम्प्युटर कक्षा, शिक्षक सेवा आयोगका कक्षा, अंग्रेजी, कोरिया भाषा शिक्षा, लोक सेवा आयोगका कक्षाहरु, सांगितिक कक्षा, महिलाा लागि उदघोषण तालिम, वाक कला तथा लेखासंग सम्बन्धित कक्षाहरु सञ्चालन गरिने उहाँले बताउनु भयो ।
पत्रकार सम्मेलनमा कोरिया भाषा प्रशिक्षक जेएन न्यौपानेले आफूहरु गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिवद्धता सहित त्यस क्षेत्रमा आएको बताउनु भयो ।सो सेन्टरमा कोरिया भाषाका लागि नन्दु घिमिरेले सजिकरण गर्ने बताईएको छ ।

≪ Previous Post

काठमाडौंमा मात्रै ५ हजारले मिचेका छन् १८सय रोपनी सार्वजनिक जग्गा

Next Post ≫

बुटवलको विकासका लागि बेलायत सरकारसंग समझदारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क