Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 482)

प्रदेश

मानव वेचविखनलाई जघन्य अपराधमानी नियन्त्रणका लागि सवै जुटनु जरुरी

मानव वेचविखनलाई जघन्य अपराधमानी नियन्त्रणका लागि सवै जुटनु जरुरी

संसारपोस्ट संवाददाता · २० भाद्र २०७६ · 0

बुटवल २० भाद्र मानव वेचविखनलाई जघन्य अपराधका रुपमा लिदै नियन्त्रणका लागि सवैको समन्वय जरुरी रहेको एक कार्यक्रममा वोल्नेहरुले जोड दिएका छन । उनीहरुले मानव वेच विखनको अन्त्य नहुदाँसम्म राज्यमा सुशासनको प्रत्याभुती हुन नसक्ने धारणा समेत राखेका थिए । मानव वेच विखन विरुद्धको १३ औ राष्टिृय दिवस २०७६ को अवसरमा शुक्रवार बुटवलमा आयोजना गरिएको जनचेतना त्याली […]

रुपन्देहीमा ४८ जना डेंगु रोगबाट  संक्रमित, महामारी निम्तने खतरा

रुपन्देहीमा ४८ जना डेंगु रोगबाट संक्रमित, महामारी निम्तने खतरा

संसारपोस्ट संवाददाता · १९ भाद्र २०७६ · 0

संघियतासंगै जनस्वास्थ्य कार्यालयमा रोग नियन्त्रणका लागि वजेट शुन्य बुटवल, १९भाद्र देशका बिभिन्न जिल्लाहरुमा डेंगु रोगका बिरामीहरु बढ्दै गएका समाचारहरु आइरहेका बेला रुपन्देही जिल्लामा पनि डेंगुका बिरामी दैनिक रुपमा फेला पर्ने गरेका छन् । बुधवारसम्ममा रुपन्देही जिल्लामा ४८जना डेंगु रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । दैनिक रुपमा डेंगु रोगका बिरामीहरु जुन […]

लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अहिले अभ्यासकै क्रममा : मन्त्री केसी

लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अहिले अभ्यासकै क्रममा : मन्त्री केसी

संसारपोस्ट संवाददाता · १९ भाद्र २०७६ · 0

बुटवल १९ भाद्र प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद के.सी.ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अहिले अभ्यासकै क्रममा रहेकाले यसको सफल कार्यान्वयनमा सबैको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ् । प्रादेशिक संरचनाहरुले अझै पूर्णता नपाइसकेको अवस्थामा समृद्ध नेपाल बनाउने सपना पूर्ण बनाउन चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ । उच्च अदालत बार एसोसिएसन बुटवलको […]

भोट गर्न सुशिलको परिवार र शुभचिन्तकहरुको आग्रह

भोट गर्न सुशिलको परिवार र शुभचिन्तकहरुको आग्रह

संसारपोस्ट संवाददाता · १८ भाद्र २०७६ · 0

बुटवल, १८ भाद्र नेपाल लोक स्टारको टप टेनमा पुगेका बुटवलका सुशील आचार्यलाई उपाधि जिताउन सबैबाट सहयोग गर्न परिवार तथा शुभचिन्तकहरुले आग्रह गरेका छन । उत्कृष्ट प्रस्तुति दिदै कार्यक्रमको उत्कृष्ट १० मा स्थान बनाएका आचार्यका परिवारले बुधबार पत्रकार सम्मेलन गरि सहयोग गर्न आग्रह गरेका हुन । प्रतियोगितामा अन्तिम १० मा बुटवलका आचार्यसंगै रामेछापका राम कुमार नेपाली, […]

पत्रकार पुनःबहालीको माग गर्दै मन्त्री बासकोटालाई प्रेस युनियनको ज्ञापन

पत्रकार पुनःबहालीको माग गर्दै मन्त्री बासकोटालाई प्रेस युनियनको ज्ञापन

संसारपोस्ट संवाददाता · १८ भाद्र २०७६ · 0

बुटवल, १८ भाद्र रेडियो सुदुरपश्चिम प्रादेशिक केन्द्र दिपायलमा कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई कामबाट हटाएको प्रति नेपाल प्रेस युनियनले ध्यानाकर्षण गराउँदै सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बासकोटालाई ज्ञापन पत्र बुझाएको छ । रेडियो प्रसार बिकास समितिले राजनीतिक पूर्वाग्रह साँधेर उनीहरुलाई कामबाट हटाएको भन्दै तत्काल पूनःबहालीको माग गर्दै ७७ वटै जिल्लाबाट […]

रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनद्धारा सामाजिक कार्य

रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनद्धारा सामाजिक कार्य

संसारपोस्ट संवाददाता · १८ भाद्र २०७६ · 0

बुटवल १८ भाद्र रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले चौतारी हेल्थ फाउन्डेसनमा रहेका मानसिक विरामीरुसगं अन्तरक्रिया र अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । चौतारी हेल्थ फाउन्डेशनमा रहेका २० भन्दा बढि मानसिक विरामिहरुसंग खुसी साटासाट हुनुपर्छ, नाच्न गाउन पाउनपर्छ, र चार्डपर्वसंगै मनाउनुपर्छ भन्ने उद्देश्यका साथ प्रशिक्षण तथा खाना खुवाउदै चार्डपर्व मनाउने उद्देश्यले कार्यक्रम गरिएको क्लबका अध्यक्ष मधु […]

भैरहवामा भारतीय जीपको ठक्करबाट थारु दम्पत्तिको मृत्यु

भैरहवामा भारतीय जीपको ठक्करबाट थारु दम्पत्तिको मृत्यु

संसारपोस्ट संवाददाता · १८ भाद्र २०७६ · 0

बुटवल १८ भाद्र बुटवल–भैरहवा सडक खण्डको अञ्चलपुरमा भारतीय नम्बर प्लेटको जीपले ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमान श्रीमतीको ज्यान गएको छ । जीपको ठक्कर दिँदा रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नंं ३ लालपुरका करीब ५८ वर्षका प्रेमजित थारु र उनकी श्रीमती ५६ वर्षकी बासमति थारुको ज्यान गएको प्रहरीले जनाएको छ । भैरहवाबाट बुटवलतर्फ जादै गरेको लु २४ […]

भन्सार छली ल्याईएका १३ लाख बढि मूल्यका सामान बरामद

भन्सार छली ल्याईएका १३ लाख बढि मूल्यका सामान बरामद

संसारपोस्ट संवाददाता · १७ भाद्र २०७६ · 0

बुटवल, १७ भदौ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याईएका १३ लाख बढि मूल्यका सामान बरामद गरेको छ । प्रहरीले सामान सहित सो कार्यमा संलग्न ६ जनालाई पक्राउ गर्नुका साथै उनीहरुले प्रयोग गरेका सवारी साधन समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीका भैरहवा भन्सार कार्यालयमा बुझाएको छ । प्रहरीले ओमसतिया गाउँपालिका […]

ग्रामीण विकास लघुवित्तको बजेट समिक्षा गोष्ठी

ग्रामीण विकास लघुवित्तको बजेट समिक्षा गोष्ठी

संसारपोस्ट संवाददाता · १७ भाद्र २०७६ · 0

बुटवल, १७ भदौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक बर्ष ०७५÷७६ को वार्षिक कार्यक्रम तथा वजेट समिक्षा गोष्ठी वुटवलमा सम्पन्न भएको छ । भदौ १४ र १५ गते दुई दिनसम्म चलेको बजेट समिक्षा गोष्ठीको उदघाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले अघिल्लो समिक्षा गोष्ठीमा भएका निर्णयहरुको कार्यान्वयन पक्षको विश्लेषण संगै समिक्षा […]

बुटवलको विकासका लागि बेलायत सरकारसंग समझदारी

बुटवलको विकासका लागि बेलायत सरकारसंग समझदारी

संसारपोस्ट संवाददाता · १७ भाद्र २०७६ · 0

बुटवल १७ भाद्र बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिएफआईडी) र बुटवल उपमहानगरपालिका बीच विकासका लागि नेपाल सहरी उत्थानशीलता परियोजना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बुटवलको विकासका लागि महत्वपूर्ण मानिएको उक्त परियोजनामा मंगलबार एक समारोहका बीच दुवै पक्षबीच समझदारी भएको हो । समझदारीपत्रमा बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालयका स्थायी सचिव म्याथु रिक्रफ्ट र बुटवल उपमहानगरपालिकाका […]

Posts pagination

Previous 1 … 481 482 483 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क