Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ मानव वेचविखनलाई जघन्य अपराधमानी नियन्त्रणका लागि सवै जुटनु जरुरी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मानव वेचविखनलाई जघन्य अपराधमानी नियन्त्रणका लागि सवै जुटनु जरुरी

संसारपोस्ट संवाददाता · २० भाद्र २०७६ · 0
मानव वेचविखनलाई जघन्य अपराधमानी नियन्त्रणका लागि सवै जुटनु जरुरी
90
SHARES
ShareTweet

बुटवल २० भाद्र
मानव वेचविखनलाई जघन्य अपराधका रुपमा लिदै नियन्त्रणका लागि सवैको समन्वय जरुरी रहेको एक कार्यक्रममा वोल्नेहरुले जोड दिएका छन ।
उनीहरुले मानव वेच विखनको अन्त्य नहुदाँसम्म राज्यमा सुशासनको प्रत्याभुती हुन नसक्ने धारणा समेत राखेका थिए ।
मानव वेच विखन विरुद्धको १३ औ राष्टिृय दिवस २०७६ को अवसरमा शुक्रवार बुटवलमा आयोजना गरिएको जनचेतना त्याली पछि आयोजित सभामा वोल्नेहरुले मानव वेच विखन गर्नेहरुलाई समाजवाट वहिष्कार गर्नु पर्नेमा समेत जोड दिएका छन ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक भिमलाल भटृराईले मानव वेच विखन विरुद्धका नारालाई आत्मसाथ गरि व्यवहारमा कार्यान्वयन गर्न जरुरी रहेको औल्याउनु भयो ।
उहाँले प्रहरी, नागरिक समाज, सामाजिक संघ संस्थाहरु ,स्थानिय तह मिलेर काम गर्नु पर्ने धारणा राख्नु भयो ।कसैको पनि एकल प्रयासवाट मानव वेच विखन जस्तो जघन्य अपराध नियन्त्रण संभव नहुने भन्दै प्रनाउ भटृराईले सामुहिक प्रतिवद्धता जरुरी रहेको बताउनु भयो । मिलन टोल विकास संस्था बुटवल ९ की अध्यक्ष कमला कुंवरले मानव वेच विखनमा परेकाको उद्धार भन्दा पनि वेचविखनलाई रोक्न जरुरी रहेकोले त्यसतर्फ सचेतना आवश्यक रहेको औल्याउनु भयो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले मानव वेच विखन जस्ता अपराधमा संम्लग्नलाई आजिवन कारावासको व्यवस्था हुने गरि कानुन बनाउनु पर्नेमा जोड दिनु भयो ।
नेपाल प्रहरीको वडा प्रहरी कार्यालय बुटवल रामनगर र होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको सम्युक्त आयोजनामा गरिएको कार्यक्रममा कालिका मानव ज्ञान मावि, मनकामना टोल विकास संस्था बुटवल ९, मिलन टोल विकास संस्था, तितेपाती सहकारी संस्था ,मिलीजुली शितलटोल विकास संस्था, डाईनामिक टेक्निकल एजुकेशन लगायतका संघ संस्थाको सहभागिता रहेको महासचिव माधव कुमार खनालले बताउनु भयो ।बुटवलको राजमार्ग चौराहावाट शुरु भएको जनचेतनामुलक त्याली मिडियाचोकमा पुगेर कोण सभामा परिणत भएको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी सहायक निरिक्षक शेर बहादुर थापाले बताउनु भयो । विभिन्न नारा लेखिएका प्लेकार्ड सहित त्यालीमा सहभागिता रहेको थियो ।

≪ Previous Post

प्रहरी निरिक्षक बनाइदिने भन्दै ४ लाख घुस लिएका पूर्व सांसद पक्राउ

Next Post ≫

बालिका अपहरण गर्ने भारतिय नागरिक पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क